‘बाँदर समाऔँ अभियान’ सुरु
बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
९ फागुन, २०७५
Share
प्रजातन्त्र जीवनमरणको सवालः देउवा
प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली कांग्रेस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि सधैँ तयार रहेको बताए ।
९ फागुन, २०७५
Share
पत्रकार महासङ्घको साधारणसभाको तयारी पूरा
सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै उनले साधारणसभासँगै हुने विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने जानकारी दिए ।
९ फागुन, २०७५
Share
बैंकको नाफामा कैची चलाएपछि पुँजी बजारमा निरासा
बैंकहरुले बढी नाफा लिएर उद्योग चल्नै नसक्ने अबस्था भयो भन्दै ब्यवसायी आन्दोलित भएपछि सरकारको दबाबमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफा कम हुने गरी मौद्रिक नीतिमा परिमार्जन गरेको छ ।
९ फागुन, २०७५
Share
फाल्ने होइन हेर्ने भाँडो !
स्मार्ट डस्टबिन भएको ठाउँमा जथाभावी फोहोर फ्याँक्ने धेरै छन् सहरमा । स्मार्ट डस्टबिनको बारेमा थाहा नहुँदा यसको प्रयोग मात्र होइन प्रभावकारिता समेत देखिएको छैन ।
९ फागुन, २०७५
Share
कर्मचारी समायोजन विधेयक पारित
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
९ फागुन, २०७५
Share
लगानी सम्मेलनको प्रचार गर्न बेलायत गए अर्थमन्त्री
अर्थमन्त्री डा. खतिवडा सम्मेलनको तयारीका लागि संयुक्त अधिराज्यको राजधानी लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन गएका अर्थमन्त्रालयले जानकारी दिएको छ ।
९ फागुन, २०७५
Share
प्रदेशसभासद्लाई विकासका नायक बन्न प्रधानमन्त्रीकाे आग्रह
प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पुर्याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव दिए ।
९ फागुन, २०७५
Share
स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिका सदस्य विष्णु पन्थीले राजधानी तथा नामकरणको विषय सामान्य भएको उल्लेख गर्दै जनताभन्दा पनि बढी नेताको अनुकूलताको विषय बन्न खोजेको बताए ।
९ फागुन, २०७५
Share
टिपर चालकलाई अनुशिक्षण
परिचालित ट्राफिक प्रहरीले टिपर कुदाउन चालक योग्य छन् की छैनन्, उनीहरुसँग लाइसेन्स छ की छैन, चालकले लाइसेन्स कहिले पाएको हो, चालकको शैक्षिक योग्यता र उमेर कति छ भन्ने बारेमा अभिलेख तयार गर्ने छ ।
९ फागुन, २०७५
Share
आधुनिक पशु बधशाला निर्माण हुने
प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए ।
९ फागुन, २०७५
Share
मगर महोत्सव शुरु
महोत्सव उद्घाटन गर्दै उनले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गरेका छन् । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि बढिसकेको उल्लेख गर्दै उनले अबका पाँच वर्षभित्रमा गण्डकी प्रदेशमा विकासको लहर आउने बताए ।
८ फागुन, २०७५
Share
सुम्निमामा चित्रकला र हस्तकला प्रदर्शनी
प्रदर्शनीमा १४ वटा स्टल समावेश गरिएको विद्यालयकी प्रिन्सिपल शीतला सुब्बाले जानकारी दिइन् । कक्षा ४ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूले बनाएको घर, फूलसहित सजावटका सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।
८ फागुन, २०७५
Share
कानून निर्माणको युगीन वर्षः कानूनमन्त्री ढकाल
उनले चिकित्साशास्त्र विधेयकबाहेक सबै विधेयक सहमतिमा पारित भएको बताए । ‘संविधानसँग बाझिएका कानून यही फागुन २१ गतेभित्र निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ’, उनले भने, ‘यही व्यवस्थाअनुसार संविधानसँग बाझिएका सबै कानून निर्माण हुने गरी काम गरेका छौँ ।’
८ फागुन, २०७५
Share
६ सचिवको सरुवा, को कहाँ भए सरुवा
युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरेको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।
८ फागुन, २०७५
Share
विवेकशील साझाका कार्यकर्ता पक्राउ
बढ्दो भ्रष्टाचार तथा बेथितिको छानबिन माग गर्दै बिहान अख्तियार अगाडि जम्मा भई विवेकशील साझाका कार्यकर्ताहरुले धर्ना कार्यक्रम सुरु गरेका थिए । धर्नामा बसेको आफ्ना पार्टीका ३० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ ।
८ फागुन, २०७५
Share
छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार
सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताए । उनका अनुसार आ.व. २०७२÷७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् ।
८ फागुन, २०७५
Share
लागू औषध चरेश सहित १ जना पक्राउ
महानगरीय प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरी टोलीले शंकास्पद अबस्थामा हिंडिरहेको समज रिजाललाई चेकजाँच गर्दा लागू औषध चरेस भेटेका थिए ।
८ फागुन, २०७५
Share