नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने
नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने महानगरपालिकाले जनाएको छ ।
५ चैत, २०७५
Share
प्रभुका दुई नयाँ शाखा शुरु
चन्द्रगढी शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए भने उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका थिए ।
५ चैत, २०७५
Share
शेयर बजारः सात अङ्कले घट्यो
आइतबार शाइन डेभलपमेन्ट बैंकको संस्थापक शेयर कारोबारमा आएको हुँदा कारोबार रकम बढेको थियो | आज सोमबार पनि ग्लोबल बैंकको संस्थापक शेयर कारोबार हुँदा कारोबार रकममा करिब स्थिरता देखिएको छ | कारोबार रकममा ग्लोबल बैंकको बैंकको संथापक शेयर कारोबारलाई स्थिरता दिएको हो |
५ चैत, २०७५
Share
आयोजना प्रभावित क्षेत्रको वातावरण संरक्षणका लागि २ अर्ब २१ करोड
निमार्णाधिन आयोजनाका लागि अहिले दैनिक १५ देखि २० वटा सम्म ठूला मालवाहक सवारी साधन संखुवासभा भित्रिने गरेका छन् । कच्ची सडक भएकाले जिल्ला भित्रिने ठूला सवारीको धुलोले मानव बस्तीलाई सास्ती दिने गरेको छ ।
५ चैत, २०७५
Share
पाँच विधेयक पारित
सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष ९दोस्रो संशोधन० विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो ।
५ चैत, २०७५
Share
मासिक रूपमा प्रगति विवरण बुझाउनुहाेस्ः मुख्यमन्त्री
अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले भने, ‘उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु ।’ यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकतिपनि खेर नफाल्न मुख्यमन्त्री राईले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
५ चैत, २०७५
Share
नेविसंघको घेराबन्दीमा शेरबहादुर (फोटोफिचर)
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काँग्रेस भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को घेराबन्दीमा परेका छन् ।
५ चैत, २०७५
Share
अपडेटः रोल्पावाट दाङ आउँदै गरेको बस दुर्घटना, सहचालककाे मृत्यु
साढे ३ बजेतिर भएको दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार जारी रहेको तथा त्यसमध्य अधिकाँसलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइसकिएको एसपी पाण्डेले जानकारी दिए । घाइते मध्य दुईजनाको अवस्था भने गम्भीर रहेको छ ।
५ चैत, २०७५
Share
मकवानपुर गोल्डकपको तयारी तीब्र
प्रतियोगितामा ९ वटा ए डिभिजन क्लब र एउटा आयोजक टोली गरी १० टोली सहभागी हुने गोल्डकप संयोजक प्रताप बिष्टले जानकारी दिए । उनका अनुसार करिब २ हजार ५ सय जना दर्शक अट्ने बाँसको प्याराफिट निर्माण भैरहेको छ ।
५ चैत, २०७५
Share
सिकेको पार्टीको नाम जनमत पार्टी
सिरहाको लाहनमा दुई दिन सम्म चलेको केन्द्रीय परिषद्को बैठकले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो। बैठकले ३५ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएकाे छ।
५ चैत, २०७५
Share
दाहाल र राउतलाई दाँज्न मिल्दैनः भट्टराई
उनले राउतलाई सरकारले पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वागत गर्न सकिने बताए। ‘हामी आफैं विद्रोह गरेर आएका र वार्तामा बसेको राम्रो अनुभवभएका मानिस हौ’ ,उनले भने ।
५ चैत, २०७५
Share
राजपाको विरोधः प्रतिनिधिसभाको बैठक अवरोध
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । राजपाको विरोधपछि सभामुख महराले राजपाका नेता अनिलकुमार झालाई बोल्न समय प्रदान गरेका थिए ।
५ चैत, २०७५
Share
भरुवा बन्दुक सहित ६ पक्राउ
चैत २ गते जिप्रका मकवानपुरलाई प्राप्त सुराकी जानकारी अनुसार चेपाङको घरमा खानतलासि गर्दा यस्तो फेला पारिएको प्रनाउ यज्ञ प्रसाद भट्टराईले बताए ।
५ चैत, २०७५
Share
चन्दलाई वार्तामा ल्याउन आग्रह
सांसद अधिकारीले द्वन्द्वका कारण नेपाली जनताले फेरि दुःख पाउने उल्लेख गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि राजनीतिक रुपमै समाधान खोज्नुपर्नेमा जोड दिए ।
५ चैत, २०७५
Share
जवरजस्ती रंग दल्नेलाई कार्वाही
कतै आपराधिक क्रियाकलाप भएमा तत्कालै कारवाहीका लागि प्रहरी टोली तयार अवस्थामा रहेको प्रहरीको भनाई छ । जथाभावी लोला हान्ने तथा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
५ चैत, २०७५
Share
कम्युनिष्ट धु्रवीकरणसँगै तरङ्गित प्रगतिशील साहित्य
डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै बेग्लै संस्था गठनको तयारी गरेपछि विवाद देखिएको हो । महासङ्घ मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट सङ्गठन हो ।
५ चैत, २०७५
Share
प्रदेशको समग्र विकासकालागि मुख्यमन्त्रीको ध्यानाकर्षण
प्रदेशको समग्र विकास र समृद्धि, प्रदेश सरकार र स्थानीय तहबीचमा हुने समन्वय र सहकार्यका क्षेत्रहरु र स्थानीय सरकारसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेशबाट तर्जुमा भएका एवम् हुनुपर्ने कानुनहरुको सम्बन्धमा ध्यान आकर्षण गराएको हो ।
५ चैत, २०७५
Share