सीके राउतको बैठकमा नागरिकता अनिवार्य
कडा सुरक्षा घेराबिच जारी बैठकमा बैकस्थलको बहिर राउतका सुरक्षाकर्मीले पहरा दिएकाछन् भने त्यसपछि मात्र प्रहरीको टोली तैनाथ छ । कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मीलाई राउतका आन्तरिक सुरक्षा दस्ताले बाहिर निकालेपछि सुरक्षा दस्ता दोस्रो घेरामा छ ।
४ चैत, २०७५
Share
परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र
महाशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने एकीन जानकारी नभएको बताए । मन्त्रालयले आफ्नो कूल बजेटको दुई प्रतिशत बजेट यस क्षेत्रमा लगानी गर्छ ।
४ चैत, २०७५
Share
मधेशी दलको प्रश्नः हामी मधेशी र थारु के हौँ ?
उक्त प्रतिवेदन सार्वजनिक नगरेकै कारण रेशम चौधरी जेल जानुपरेको समेत उनले बताए । उनले भने, ‘सत्य तथ्य नआएकै कारण एउटा आन्दोलनकारी रेशम चौधरी आज जन्मकैद भोग्नुपर्ने अवस्था छ ।’
४ चैत, २०७५
Share
विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी
बुद्धसँग सम्बन्धित ऐतिहासिक, पुरातात्विक र महत्वपूर्ण स्थान रहेकाले विद्यालयमा बौद्ध शिक्षालाई निश्चत पाठ्यभार तोकेर अगाडि लैजाने गरी योजना अघि बढेको शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका एकाइ प्रमुख बाबुराम भट्टराईले जानकारी दिए ।
४ चैत, २०७५
Share
रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्याे त्यति नै क्यास व्याकपाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
४ चैत, २०७५
Share
सरकारबाट हट्ने सोच छैन– उपप्रम यादव
उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माण गर्नका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकामा जवाफ नआएकाले त्यसलाई सकारात्मक रुपमा लिएको प्रष्ट पारे ।
४ चैत, २०७५
Share
इष्टर्न हाइड्रोपावरको शेयर खुला
प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए ।
४ चैत, २०७५
Share
हराउँदै गए खाद्य उद्योग
हिले दाङको तोरी नेपालगञ्ज नआउने गरेकाले धेरैजसो मिल बन्द भइसकेका छन् भने बाँकी पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै ठूलो परिणाममा किनबेच हुन्थ्यो । ‘यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्,’ नेपालगञ्जका व्यवसायी कृष्ण श्रेष्ठ भन्छन् ।
४ चैत, २०७५
Share
बाबा समूहद्वारा सामूहिक चौरीपालन
चौरीको सङ्ख्या बढाउन र गोठ सुधार गर्न थप रु आठ लाख लगानी गरेर मोहरेडाँडा, मथेनी, फूलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जङ्गल उनीहरूले प्रयोगमा ल्याएका छन् । एक जनालाई मासिक रु दश हजार ज्याला दिएर चौरी हेर्ने गोठाला राखिएको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताए ।
४ चैत, २०७५
Share
दिगो विकास समितिले प्रदेशस्तरमा अनुगमन गर्ने
त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिए ।
४ चैत, २०७५
Share
गाईको सट्टामा भ्रूण ल्याउनुपर्छ
बाहिरबाट ल्याउने गाईको उत्पादन र आहार व्यवस्थापन के कस्तो छ ? त्यस्ता गाईका लागि आवश्यक पर्ने हावापानी यहाँ छ कि छैन ? यी सबै कुरा यहाँका विज्ञलाई थाहा नभएकाले गाई ल्याउँदा जोखिम हुन सक्ने उनले बताए ।
४ चैत, २०७५
Share
विप्लवका गतिविधिमाथि उच्च निगरानी
सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।
३ चैत, २०७५
Share
विप्लव समूह अनधिकृत झुण्ड होः प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमा मात्रै प्रतिबन्ध लगाइएको बताए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह समेत गरे ।
३ चैत, २०७५
Share
आईईएलटिएसको भुक्तानी नेपालबाटै नेपाली रुपैयाँमा
अनलाइन भुक्तानीका आईडीपी आईइएलटिएसका नेपाल प्रमुख कविर खड्की र इसेवा फोन पे प्रा.लि.का प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले सम्झौतामा हस्ताक्षर गरेकाछन् ।
३ चैत, २०७५
Share
आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट
आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन् ।
३ चैत, २०७५
Share
कहाँबाट आउँछ जलविद्युत कम्पनीको नाफा ?
तर वुटवलको यो आम्दानीको स्रोत आगामी जुलाई २०२० बाट सुक्ने छ | हिमाल पावरको खिम्ती आयोजना संचालन गरेको २० वर्ष पुरा हुन लागेको छ | शर्त बमोजिम सन् २०२० जुलाईबाट यसको ५० प्रतिशत शेयर नेपाल सरकालाई हस्तान्तरण गर्नुपर्छ |
३ चैत, २०७५
Share
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
प्रदेश सरकारले तय गरेको बजेट तथा कार्यक्रममा खेलकूद, साहित्य, संस्कृति तथा क्षमता विकास कार्यक्रमहरु समाविष्ट छन् । भ्रमण वर्षको सिलसिलामा आयोजना गरिने बौद्ध विद्वानहरुको समागममा बौद्ध दर्शन र लुम्बिनीबारे कार्यपत्र प्रस्तुत गर्न मात्रै २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
३ चैत, २०७५
Share
प्रदेश प्रहरीको सरुवा प्रदेशभित्र मात्रै
प्रहरी समायोजनका लागि सरकराले संसदमा पेश गरेको विधेयकले प्रहरीलाई सम्बन्धित प्रदेशभित्र मात्रै सरुवा र बढुवा गर्ने व्यवस्था सहितको ऐन ल्याउन लागेको हो ।
३ चैत, २०७५
Share