शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो ।
९ फागुन, २०७५
Share
‘साँइली’ को ‘प्याट प्याटे’ मा गौरव र मेनकाको रजाई
निर्माण टिमले चलचित्रमा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरेका हुन् । रामबाबु गुरूङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहको मुख्य भूमिका छ ।
९ फागुन, २०७५
Share
तीन महिनाभित्र लेखा परीक्षण गराउन निर्देशन
समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
९ फागुन, २०७५
Share
शान्ति सुरक्षा कायम गर्न सरकार सफलः गृहमन्त्री
गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करीका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिने बताए ।
९ फागुन, २०७५
Share
मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने
अखिल नेपाल फुटबल सङ्घ (एन्फां) ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन् ।
९ फागुन, २०७५
Share
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गरेका थिए ।
९ फागुन, २०७५
Share
४६ लाख ७७ हजारको नागरिकता खै ?
गृहमन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक बर्ष औषतमा ४ लाख ६७ हजार जनालाई नागरिकता प्रदान गरिने भएपनि अझैसम्म ४६ लाखले नागरिकता पाउन सकेका छैनन् ।
९ फागुन, २०७५
Share
लोकमान, गोपाल र राजनारायण
गण्डकी मेडिकल कलेजको सम्वन्धन, संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयकका बिषयमा आपत्ति जनाउदै केसीले जारी गरेको बिज्ञप्तिमा उनले यस्तो ध्यानाकर्षण गराएका हुन ।
९ फागुन, २०७५
Share
‘बाँदर समाऔँ अभियान’ सुरु
बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
९ फागुन, २०७५
Share
प्रजातन्त्र जीवनमरणको सवालः देउवा
प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली कांग्रेस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि सधैँ तयार रहेको बताए ।
९ फागुन, २०७५
Share
पत्रकार महासङ्घको साधारणसभाको तयारी पूरा
सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै उनले साधारणसभासँगै हुने विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने जानकारी दिए ।
९ फागुन, २०७५
Share
बैंकको नाफामा कैची चलाएपछि पुँजी बजारमा निरासा
बैंकहरुले बढी नाफा लिएर उद्योग चल्नै नसक्ने अबस्था भयो भन्दै ब्यवसायी आन्दोलित भएपछि सरकारको दबाबमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफा कम हुने गरी मौद्रिक नीतिमा परिमार्जन गरेको छ ।
९ फागुन, २०७५
Share
फाल्ने होइन हेर्ने भाँडो !
स्मार्ट डस्टबिन भएको ठाउँमा जथाभावी फोहोर फ्याँक्ने धेरै छन् सहरमा । स्मार्ट डस्टबिनको बारेमा थाहा नहुँदा यसको प्रयोग मात्र होइन प्रभावकारिता समेत देखिएको छैन ।
९ फागुन, २०७५
Share
कर्मचारी समायोजन विधेयक पारित
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।
९ फागुन, २०७५
Share
लगानी सम्मेलनको प्रचार गर्न बेलायत गए अर्थमन्त्री
अर्थमन्त्री डा. खतिवडा सम्मेलनको तयारीका लागि संयुक्त अधिराज्यको राजधानी लण्डनमा आयोजित नेपाल विकास सम्मेलनमा सहभागी हुन गएका अर्थमन्त्रालयले जानकारी दिएको छ ।
९ फागुन, २०७५
Share
प्रदेशसभासद्लाई विकासका नायक बन्न प्रधानमन्त्रीकाे आग्रह
प्रधानमन्त्री ओलीले सुदूरपश्चिममा छरिएर रहेका बस्तीमा विकास पुर्याउनु चुनौतीपूर्ण भएकाले एकीकृत गरेर ससाना बजार विस्तार गर्न सुझाव दिए ।
९ फागुन, २०७५
Share
स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन
प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिका सदस्य विष्णु पन्थीले राजधानी तथा नामकरणको विषय सामान्य भएको उल्लेख गर्दै जनताभन्दा पनि बढी नेताको अनुकूलताको विषय बन्न खोजेको बताए ।
९ फागुन, २०७५
Share