थाइल्याण्डले दियो नेपाललाई १२५ रनको लक्ष्य
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपाल र थाइल्याण्डबीचको खेल जारी छ । टस जितेर ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्डले नेपाललाई १२५ रनको चूनौति दिएको छ । पुरा २० ओभर खेलेको थाइल्याण्डले ७ विकेटको क्षतिमा १२४ रन बनाएको हो ।
९ फागुन, २०७५
Share
आईसीसी महिला विश्वकप एशिया छनोट: नेपाल र थाइल्याण्डबीचको खेल जारी
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले अहिले घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । थाइल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।
९ फागुन, २०७५
Share
इङ्ल्यान्डसँग वेस्ट इन्डिज पराजित, पाँच खेलको शृंखलामा इङ्ल्यान्डको १-० को अग्रता
विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले ४८.४ ओभरमै केवल चार विकेट गुमाएर तीन सय ६४ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो। एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डले पार गरेको यो सबैभन्दा ठुलो विजय लक्ष्य हो।
९ फागुन, २०७५
Share
उपप्रमुखलाई ज्यान मार्ने धम्की
काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न/नगराउनसमेत पार्टीले विज्ञप्तिमार्फत जनाएको छ ।
९ फागुन, २०७५
Share
प्रदेशसभा र स्थानीय तहमा ९४२ पद रिक्त, कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या
प्रदेशसभा सदस्य दुई, स्थानीय तहअन्तर्गत गाउँपालिका अध्यक्ष दुई र नगरप्रमुख दुई, वडाध्यक्ष ३६, वडा सदस्य ४१५, महिला वडा सदस्य २११, दलित महिला वडा सदस्य २३५ र स्थानीय तह कार्यपालिका सदस्य ३९ गरी ९४२ पद रिक्त छ ।
९ फागुन, २०७५
Share
’स्मार्ट छोरी’ अभियान सुरु
र्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।
९ फागुन, २०७५
Share
तेइस हजार कर्मचारी समायोजन
समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए ।
९ फागुन, २०७५
Share
राखेप सञ्चालक परिषद् ४१ सदस्यीय
राखेपको सर्वोच्च निकायका रुपमा ४१ सदस्यीय सञ्चालक परिषद् रहने व्यवस्था विधेयकले गरेको छ । सञ्चालक परिषद्मा युवा तथा खेलकूदमन्त्री अध्यक्ष रहने व्यवस्था विधेयकले गरेको छ ।
९ फागुन, २०७५
Share
पूर्वाधारविना पञ्जीकरण विधेयक नल्याउन माग
राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरुले परिचयपत्र अध्ययन गर्न सकिने प्रविधिको विकास नगरी विनियोजन गरिएको रु सात अर्ब ५२ करोड खेर जाने बताए ।
९ फागुन, २०७५
Share
रोहित पुनःपर्सिजा क्लबबाटै खेल्ने
रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ ।
९ फागुन, २०७५
Share
धनगढी डीपीएलको फाइनल प्रवेश
साविक उपविजेता टिमलाई ४१ रनले हराउँदै अत्तरिया डीपीएलको इतिहासमा पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
९ फागुन, २०७५
Share
राष्ट्रपति भेट्न पुगे प्रदेश प्रमुखहरु
विरामी भएका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल भने शितलनिवास पुगेनन् । राष्ट्रपतिको निमन्त्रणा प्रदेशप्रमुखहरु शितल निवास पुगेका राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।
९ फागुन, २०७५
Share
ग्यास उद्योग वन्द गर्ने चेतावनी
संघले फागुन २८ गतेदेखि मुलुकभरका सम्पूर्ण एल पि ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पुर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।
९ फागुन, २०७५
Share
‘कागजपत्र’को ट्रेलर सार्वजनिक,
चलचित्रले पछिल्लो समय नेपालमा कागजी विवाह गरी अष्ट्रेलिया वा अमेरिका जाने कथा गतिलो ढंगबाट उठान गरको छ ।
९ फागुन, २०७५
Share
शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो ।
९ फागुन, २०७५
Share
‘साँइली’ को ‘प्याट प्याटे’ मा गौरव र मेनकाको रजाई
निर्माण टिमले चलचित्रमा समावेश ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरेका हुन् । रामबाबु गुरूङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहको मुख्य भूमिका छ ।
९ फागुन, २०७५
Share
तीन महिनाभित्र लेखा परीक्षण गराउन निर्देशन
समितिका सभापति भरतकुमार शाहको अध्यक्षतामा आज बसेको बैठकले बेरुजु फछ्र्योटमा कार्ययोजना बनाई कार्य सम्पन्न गर्न र समयमै सम्परीक्षण गराई सोको प्रगति मासिकरुपमा समितिमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
९ फागुन, २०७५
Share