हात्ती भाडामा प्रयोग गर्न रोक
यो नियम लागू भएपछि विभिन्न कार्यक्रमका आयोजकले शुल्क तिरेर पनि हात्ती नपाउने निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिए ।
१२ फागुन, २०७५
Share
चार गैँडाको उद्धार
निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो ।
१२ फागुन, २०७५
Share
नयाँ ऐनलाई पछ्याउँदै अदालतको पहिलो फैसला
मोरङ अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्था अनुसार कर्तब्य ज्यानमा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा १२ वर्ष ६ महिनाको कैद सजाएको फैसला सुनाएको हो ।
१२ फागुन, २०७५
Share
ललितपुर बम विस्फोट प्रकरणः ६ जना पक्राउ
धानुकले भने ‘घटनामा संलग्न रहेको आशंकामा हिजो रातीनै ६ जनालाई पक्राउ गरीएको छ । अनुसन्धान भइरहेको छ ।’ घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइतेको ललितपुरको मेठिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
१२ फागुन, २०७५
Share
आज प्रधानमन्त्री ओलीको ६८ औं जन्मदिन
बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपिन् ।
११ फागुन, २०७५
Share
कपिलवस्तुमा महिलाको हत्या
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीका अनुसार मृतक पौडेलको शरीरको निधार र विभिन्न भागमा चोेट देखिएकाले उनको गोली हानी हत्या गरिएको हो या धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो भन्ने कुरा शव परीक्षण रिपोर्टपछि जानकारी प्राप्त हुने बताए ।
११ फागुन, २०७५
Share
कर्तव्य ज्यान र लागुऔषध मुद्दाका दुई कारगारमा
कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ताप्लेजुङको मिक्वाखोलास्थित साँवाका वर्ष २७ वर्षीय चतुरमान साँवा लिम्बू र लागुऔषध खैरो हिरोइन मुद्दामा पक्राउ परेका इलामको सूर्योदय नगरपालिका–७ घर भई फुङलिङ नगरपालिकामा डेरा बस्दै आएका सहदेव राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
११ फागुन, २०७५
Share
आधा दर्जन बढी एनसेल टावरमा आगजनी र विस्फोट
शुक्रबार राति ललितपुरको नख्खुमा रहेको एनसेल टावरमा विस्फोट गराएलगत्तै देशका विभिन्न जिल्लामा रहेका एनसेलका टावरमा आगजनी र विस्फोट गरी क्षति पुर्याइएको छ । निजी क्षेत्रकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरलाई लक्षित गरेर आधा दर्जन बढी ठाउँमा विस्फोट र आगजनी गरिएको हो ।
११ फागुन, २०७५
Share
नख्खु विस्फोटका घाइते गुरुङको मृत्यु
शुक्रबार राति करिव आठ बजे नख्खुमा रहेको एनसेल मुख्यालय नजिकै भएको विस्फोटमा घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
११ फागुन, २०७५
Share
लगातारको हिमपातका कारण गमगढी–नाग्मा सडक अवरुद्ध, बजारमा खाद्यान्न अभाव
डोजर लगाएर नाग्मा–गमगढी राजमार्गको हिउँ पन्छाई सडक खुलाउने प्रयास भएपनि हिमपात भइरहने र नरोकिएका कारण डोजरले पनि पन्छाउन सजिलो छैन । पन्छाउँदै गर्दा फेरि हिउँ पर्ने भएकाले सडक खुलाउन असजिलो भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
११ फागुन, २०७५
Share
ललितपुरमा बम विस्फोट, तीन जना गम्भिर घाइते
शुक्रबार राति करिव आठ बजेतिर भएको विस्फोटमा तीनजना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी अपिल बोहराका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर घाइते भएका छन्। उनीहरुको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
११ फागुन, २०७५
Share
घलेलाई मानार्थ अध्यक्षबाट तत्काल नहटाउन आदेश
दायर मुद्दामा प्रारम्भिक सुनुवाइपछि उहाँलाई पदबाट तत्काल नहटाउन अन्तरिम आदेश दिएको अदालतका रजिष्टार बाबुराम दाहालले बताए ।
११ फागुन, २०७५
Share
सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन हुने
सम्मेलनमा दक्षिण एशियाली क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका उपलब्धिको अनुभव साटासाट हुनेछ ।
११ फागुन, २०७५
Share
जव कैदीले घाँटी रेटे...
उनलाई बुधबार कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत गुल्मीबाट २० बर्ष कैद सजायँ सुनाइएको थियो । फैसलापछि उनलाई प्रहरीले कारागार लगेको थियो ।
११ फागुन, २०७५
Share
नेविसंघको प्रश्न : क्याम्पस प्रमुख नियुक्तिमा महिलालाई विभेद किन ?
संविधानले नै ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको सुनिश्चिता गरेपनि त्रिविले क्याम्पस प्रमुख चयनमा वेवास्ता गरेको भन्दै नेविसंघले विरोध जनाएको छ ।
११ फागुन, २०७५
Share
निफमा निरको टिप्पणीः नेपाली सिनेमा विश्व रंगमञ्चमा बलियो छ
बिहीबार ‘दोस्रो नेपाल अन्र्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ (निफ) को कार्यक्रममा बोल्दै नेपाली चलचित्रको कथन, प्रस्तुति, प्राविधिक पक्ष, अभिनय कलाकार प्राविधिक सिनोमाटोग्राफिक अन्य मुलुकका चलचित्रको भन्दा कमी नरहेको बताएका हुन् ।
११ फागुन, २०७५
Share
प्रतिबद्धता पूरा गर्छुः अध्यक्ष दाहाल
विजयनगर गाउँपालिकामा आज आयोजना गरिएको मुसायरा कार्यक्रममा गाउँपालिकाले दिएकोे ज्ञापनपत्र बुझ्दै उनले जनताका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
११ फागुन, २०७५
Share