काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै
कम्पनीले सूचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनु पर्ने व्यवस्था छ । संसारभर नै शहरी क्षेत्रमा विद्युत् वितरण तथा प्रसारण प्रणाली भूमिगत गरिएको छ ।
१३ फागुन, २०७५
Share
अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना
गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए।
१३ फागुन, २०७५
Share
भाषाविज्ञ पोखरेलको निधन
उनको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।
१३ फागुन, २०७५
Share
महिला विश्वकप छनोटः नेपाल फिल्डिङमा
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रेका छन् । टस जितेपछि हङकङले पहिले ब्याटिङ गरिरहेकाे छ ।
१२ फागुन, २०७५
Share
आथिङ काजी जगतबहादुर लाप्चा’को लोकार्पण
२३ बर्ष पन्चायतको प्रधान्पन्च समेत भएका जगतबहादुरले इलामलाइ सडक देखि सामाजिक विकासको क्षेत्रमा अतुलनिय योगदान दिएको उनका तत्कालिन प्रतिस्पर्धि सिताराम नेपालले बताए ।
१२ फागुन, २०७५
Share
सरकारी डाक्टरले दिए सामुहिक राजिनामाको चेतावनी, स्वास्थ्य सेवा दिवस पनि बहिष्कार गर्ने
घाँटी दुखेर वीर अस्पतालमा उपचारका लागि पुगेका कोटेश्वरकी शोभा शर्माले चिकित्सकको धर्नाका कारण झण्डै तीन घण्टा उपचारबिनै घाम तापेर वस्नुपरेको गुनासो गरिन् ।
१२ फागुन, २०७५
Share
राष्ट्र बैंकको सहुलियत कर्जा कार्यक्रम
नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोखरेलले व्यावसायिक कृषि, पशुपक्षी, घरेलु तथा साना उद्योग, लघुउद्योग, शिक्षित युवा, विदेशबाट फर्केका युवा र बेरोजगार युवाका लागि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिइएको बताए ।
१२ फागुन, २०७५
Share
नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दै
थाइल्याण्डको एसियन इन्स्टिच्युड अफ टेक्नोलोजीको मैदानमा हुने खेलमा आज नेपाल जित्नैपर्ने दवावमा छ । यसअघि तीन खेल खेलिसकेको नेपालले दुई खेलमा जित हात पारेको छ भने एक खेलमा पराजित भएको छ । नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित भएको थियो ।
१२ फागुन, २०७५
Share
जुम्ला–डोल्पा जोड्ने पक्की पुल अलपत्र
कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।
१२ फागुन, २०७५
Share
महामन्त्रीसहितका नेताले छोडे राप्रपा
पार्टी छोड्नेमा नेता भरत गिरी, प्रल्हाद शाह, पुर्वमन्त्री दीलनाथ गिरी, गाविन्द खनियालगायत छन् ।
१२ फागुन, २०७५
Share
चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक
छिल्लो समय कुपोषण तथा पुड्कोपनको समस्यालाई पनि सम्बोधन गर्ने हेतुले उत्पादन गरिएको हो ।
१२ फागुन, २०७५
Share
गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत
आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी बताउछन् ।
१२ फागुन, २०७५
Share
साताको शेयर बजारः अर्ब पनि पुगेन कारोवार
आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा पुग्यो । उक्त दिन कूल १७३ कम्पनीको आठ लाख २८ हजार ८५३ कित्ता शेयर रु २१ करोड सात लाख ३२ हजार १४७ मूल्यमा खरीद–बिक्री भए ।
१२ फागुन, २०७५
Share
विधान संशोधन ऐतिहासिकः महासङ्घ
नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासङ्घको इतिहासमा बिरलैमध्येको घटना भएकोे भनाइ अध्यक्ष आचार्यले राखे ।
१२ फागुन, २०७५
Share
प्रचण्ड दिक्क, भन्छन्– लाग्दैछ खेती गर्न जाऊँ
आज भक्तपुरमा तरकारी बजार उद्घाटन गर्न पुगेका दाहालले राजनीतिक खेलवाट आफूलाई दिक्क भएको खुलासा गरे । भने, ‘दिक्क लागेको समयमा खेती गर्न जाँउ जस्तो लाग्न थालेको छ । ’
१२ फागुन, २०७५
Share
पुराना वामपन्थी नेता कृष्णदासको निधन
श्रेष्ठको ८७ बर्षको उमेरमा आफ्नै घरमा मृत्यु भएको उनकी छोरी रजनी श्रेष्ठले बताइन् ।
१२ फागुन, २०७५
Share
हात्ती भाडामा प्रयोग गर्न रोक
यो नियम लागू भएपछि विभिन्न कार्यक्रमका आयोजकले शुल्क तिरेर पनि हात्ती नपाउने निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले जानकारी दिए ।
१२ फागुन, २०७५
Share
चार गैँडाको उद्धार
निकुञ्जले यो अवधिमा भरतपुर महानगरपालिकाको मङ्गलपुर र रामपुर, नवलपरासीको सुस्ता र माडीबाट गैँडा नियन्त्रणमा लिएको हो ।
१२ फागुन, २०७५
Share