ट्रेण्डिङ
दुर्गा प्रसाईं को हुन् ?
नेपाली कांग्रेस
गगन थापा
शेखर काेइराला
दुर्गा प्रसाईंको अराजकता
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दुर्गा प्रसाईं को हुन् ?
नेपाली कांग्रेस
गगन थापा
शेखर काेइराला
दुर्गा प्रसाईंको अराजकता
Tue, Apr 15, 2025
२ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
शेर भण्डारी
समाचार
कोरोना संक्रमित बढेपछि डडेल्धुरा सिल
डडेल्धुरामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लालाई सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गरिएको हो ।
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा शुक्रबार थपिए १८ जना कोरोना संक्रमित
सुदूरपश्चिममा थप शुक्रबार १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डडेल्धुरामा क्वारेन्टाइनबाट घर फर्केका ५८ जनामा कोरोना पुष्टि
डडेल्धुरामा क्वारेन्टाइनबाट घर गएका ५८ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनबाट घर पठाएकामध्ये ५८ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
संक्रमित स्टाफ नर्स भन्छिन्, ‘म समाजसँग डराएँ, काेराेना मसँग'
उनले थपिन्, 'काेराेना संक्रमण भएपछि सुरुमा समाजले कुन दृष्टिले हेर्ला भनेर म डराएँ, अहिले मदेखि काेराेना डराएकाे छ । शायद मैले कोरोना जितिसके होला’
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ नीति
सुदूरपश्चिम प्रदेश : प्रतिपक्षी भन्छ, ‘बजेट बलात्कृत भयो’
सुदूरपश्चिम प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले सोमबार ल्याएको पूर्ण बजेटका विषयमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन्
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
स्नातक तहसम्मको अध्ययन गरेका अवस्थी बने ५ गाडीको मालिक
एक गाँस खान, एकसरो लगाउन, घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेशी भूमिमा पुग्छन् । विदेशी भूमिमा पुग्नु कसैको रहर होइन । देशमै रोजगारी गरौँला भनेर लाखौँ युवा ऋण काढेर अध्ययन गरिरहेका छन् । भएभरको सम्पत्ति अध्ययनमा सकिँदासमेत देशमा रोजगारीको अवसर नहुँदा युवा हैरान भएका छन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पीसीआर मेसिन खरिद गर्ने होडबाजीमा सुदूरपश्चिमका स्थानीय तह
सुदूरपश्चिमका स्थानीय तह कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि अग्रसर देखिएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै यहाँका अधिकांश स्थानीय तह पीसीआर मेसिन खरिद गर्न अग्रसर देखिएका हुन् ।
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डडेल्धुरामा कोरोना संक्रमितको संख्या ३९ पुग्यो
डडेल्धुरामा थप २४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको हो ।
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रास बिर्साउने सुदूरपहाडको रोपाइँ [फोटोफिचर]
नेपाल पनि विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासमा छ । कोरोना संक्रमण नियन्त्रण गर्न लागि सरकारले गत ११ चैतदेखि देशभर लकडाउन घोषणा गरेको छ ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बैतडीमा एम्बुलेन्स दुर्घटना, एकै परिवारका ३ जना घाइते
बैतडीको पुर्चौडी नगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते भएका छ । घाइते हुनेमा पुर्चौडी नगरपालिका–५ का ५४ वर्षीय दिल बहादुर कुवँर, उनकी ४८ वर्षीया श्रीमती बेलमती कुवँर र छोरा २० वर्षीय रोहित कुवँर रहेको प्रहरीले जनाएको छ ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डडेल्धुरामा पहिलो पटक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका थप ७ जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये १ जना जनप्रतिनिधि पनि रहेका छन्
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरोकारवालाको आँखा छलेर महाभारत वनलाई आरक्ष बनाउने तयारी
वर्षौँदेखि डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउन लाखौँ खर्च गरिसकेको डिभिजन वन कार्यालयले सरोकारवालाको आँखा छल्दै आरक्ष बनाउने तयारी थालेको छ ।
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डडेल्धुरासहित सुदूरपश्चिममा थपिए ३७ कोरोना संक्रमित
सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको हो
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिमका क्वारेन्टाइनमा १ हप्तामा ७ जनाको मृत्यु
सुदूरपश्चिमका क्वारेन्टाइनमा १ सातामा ७ जनाले ज्यान गुमाएका छन् । आइतबारसम्म सुदूरपश्चिमका ४ जिल्लाका विभिन्न क्वारेन्टाइनमा ७ जनाले ज्यान गुमाएका हुन् ।
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आरन व्यवसायीको प्रश्नः सरकार पेट पाल्न गाह्रो भयाे कहिले खुल्छ लकडाउन ?
लकडाउन अगाडि दनदनी बल्दै गरेको आगोमा तामा पोल्दै र गाग्रीमा बुट्टा कोर्दै तामाका लकडाउनले गर्दा भाँडाकुँडा बनाउने काममा व्यस्त देखिने यज्ञराजका हात अहिले भने फुर्सदिला बनेका छन् ।
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु
बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो ।
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज थप १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएकाे परीक्षणमा डडेल्धुरा, बझाङ, कैलाली र कञ्चनपुरमा गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा थप ६ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या १३ पुग्यो
सेती प्रादेशिक अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शुक्रबार उनीहरूको उपचार पूरा भएपछि डिस्चार्ज गरिएको हो
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डडेल्धुराका ५ जनामा कोरोना पुष्टि, सुदूपश्चिममा संक्रमितको संख्या ९२ पुग्यो
सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्