सुदूरपश्चिममा थपिए ६ जना कोरोना संक्रमितसुदूरपश्चिममा शुक्रबार थप ६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।२३ जेठ, २०७७ Share
क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभडडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।२२ जेठ, २०७७ Share
सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८६सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८६ पुगेको छ२२ जेठ, २०७७ Share
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टिसुदूरपश्चिममा बुधबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको हो ।२१ जेठ, २०७७ Share
सुदूरपश्चिमा ७८ जना कोरोना संक्रमित, आज थपिए ५ जनासुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ५ जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७८ पुगेको छ ।२१ जेठ, २०७७ Share
डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी १ महिलाको मृत्युडडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ की ३० वर्षीया महिलाको क्वारेन्टाइनमा मृत्यु भएको छ । वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टका अनुसार मंगलबार राती शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको हो ।२१ जेठ, २०७७ Share
भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु बैतडीमा क्वारेन्टाइनमा बसेकी १ महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।२० जेठ, २०७७ Share
आहा ! साउँद गाउँ जाने बाटोडडेल्धुराको अमरगढी नगरपालिका-३ का बसन्त साउँद नजिकै रहेको घटाल माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन् । उनलाई १ वर्ष अगाडि घरबाट विद्यालय जाने भनेपछि निकै चिन्ता लाग्थ्यो । स्कुल पुग्न १०/१५ मिनेट लाग्ने भए पनि उनी घरबाट निस्किन आनाकानी गर्दथे । १८ जेठ, २०७७ Share
डोटीमा सुत्केरी महिलाको मृत्यु, कोरोना परीक्षण हुनेडोटीमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुजङ अस्पताल राजपुर डोटीमा शुक्रबार शल्यक्रियामार्फत् शिशु जन्माएकी केआइसिह गाउँपालिका–४ की ३५ वर्षीया सुत्केरी महिला नारु कार्कीको गएराती मृत्यु भएको हो ।१८ जेठ, २०७७ Share
डडेल्धुरा र बैतडीका २ सय ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभडडेल्धुरा र बैतडीमा कोरोना संक्रमित युवकको सम्पर्कमा आएका २ सय ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो ।१७ जेठ, २०७७ Share
डडेल्धुरामा नाम मात्रैका क्वारेन्टाइनः १ छाक मात्र खाना, भुइँमै सुत्न बाध्यराेजगारीका लागि भारतमा गएका सुदूरपश्चिमका युवा त्यहाँ कोरोनाको संक्रमण बढ्दै गएपछि घर फर्किने क्रम जारी छ । भारतमा काम गर्ने ठाउँबाट निकालेपछि खान बस्नको समस्या हुन थालेपछि जसोतसो गरेर घर फिर्किएको उनीहरू बताउँछन् ।१७ जेठ, २०७७ Share
क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष सरकारी कर्मचारीबाटै कुटिएडडेल्धुराको अमरगढी नगरपालिका-१० का वडाअध्यक्ष विष्णु भट्टमाथि हातपात भएको छ । बिहीबार राती सरकारी कर्मचारीले भट्टमाथि हातपात गरेका हुन् ।१६ जेठ, २०७७ Share
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टिसुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । धनगढी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना पोजिटिभ देखिएको हो । १५ जेठ, २०७७ Share
डडेल्धुरामा निर्मला मृत्यु प्रकरणः यस्तो छ घटनाको नालीबेलीडडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुरास रिसोर्टमा १ युवतीको शंकास्पद मृत्यु भएको छ । प्रहरी जवान पदमा कार्यरत युवाकसँगै होटलमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तजनले उनको हत्या भएको बताएका छन् ।१४ जेठ, २०७७ Share
रिसोर्टमा युवतीको मृत्यु, हत्या आशंकामा प्रहरी जवान नियन्त्रणमाडडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा १ युवती मृत भेटिएकी छिन् । प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको शंकास्पद मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन् ।१४ जेठ, २०७७ Share
डडेल्धुराका कोरोना संक्रमितको आशंका : ‘स्क्रब टाइफस'को परीक्षणलाई नै पीसीआर ‘पोजिटिभ’ भने कि‘परशुराम–१० मा भारतबाट आएका नागरिक धेरै छन् भनेर आफू असुरक्षित महसुस गरेर माथि गाउँमा घर भएकाले त्यतै गएर बसेको थिएँ । त्यहाँ भारतबाट आएर बसेका नागरिक थिएनन्,' उनी भन्छन्, 'आएको भए पनि फागुनभन्दा अगाडि आएका मात्रै थिए । म त्यहाँ बस्दा कोही पनि बिरामी देखिएनन्’१२ जेठ, २०७७ Share
सुदूरपश्चिममा झण्डै २५ हजार व्यक्तिमा कोरोना परीक्षण, २ दिनमा ९ जनामा संक्रमण पुष्टिसुदूरपश्चिम प्रदेशमा हालसम्म २४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण गरिएको छ । १ फागुनदेखि परीक्षण नमुना संकलन सुरू भएकोमा शनिबारसम्म पीसीआर र आरडीटी विधिबाट २४ हजार ८ सय बढी व्यक्तिमा परीक्षण गरिएको हो ।१० जेठ, २०७७ Share
डडेल्धुरा अस्पतालका ४ चिकित्सकसहित ७ जना क्वारेन्टाइनमाक्वारेन्टाइनमा रहेका ४ चिकित्सक र अन्य ३ जना स्टाफको आज थ्रोट स्वाब संकलन गरिने डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए । कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ१० जेठ, २०७७ Share