झुट बोलेर घर पठाएको भन्दै कोरोना संक्रमितले गरे गाउँपालिका घेराउअछाममा क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर पठाएको भन्दै कोरोना संक्रमितले प्रदर्शन गरेका छन् । आफूहरूलाई रिपोर्ट नआउँदै घर पठाएर समुदायमा जोखिम बढाएको भन्दै शनिबार प्रदर्शन गरेका हुन्२० असार, २०७७ Share
बझाङ पहिरो अपडेट : उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामाबझाङको केदारस्युँ गाउँपालिका–८को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको हो२० असार, २०७७ Share
डडेल्धुरा अस्पतालमा जडान गरिएको पीसीआर मेसिनबाट १३ नमुना परीक्षणसुदूरपश्चिमका ७ पहाडी जिल्लाको मध्यविन्दुमा रहेको डडेल्धुरामा कोरोना परीक्षण थालिएका छ । जनस्तरबाट रकम संकलन गरेर डडेलधुरा अस्पतालमा जडान गरिएको पीसीआर मेसिनबाट शुक्रबारदेखि नियमित कोरोना भाइरसको परीक्षण थालिएको पत्रकार सम्मेलनमार्फत अस्पतालले जानकारी गराएको हो१९ असार, २०७७ Share
डडेल्धुरामा आजदेखि पीसीआर मेसिन सञ्चालनमा नागरिकस्तरबाट चन्दा संकलन र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सहयोगमा खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरामा आजबाट सञ्चालनमा आउने भएको छ । १८ असार, २०७७ Share
सुदूरपश्चिममा मंगलबार थपिए ९६ कोरोना संक्रमितराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा मंगलबार ९६ जनामा कोरोना पुष्टि भएको हो१६ असार, २०७७ Share
सुदूरपश्चिममा ४ हजार बढीको कोरोना रिपोर्ट आउन बाँकीसुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमुना संकलन भएका ४ हजार जनाको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ४ हजार १ सय ७४ जनाको रिर्पोट नआएको हो१४ असार, २०७७ Share
सुदूरपश्चिममा थप २२८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्योसुदूरपश्चिममा थप २ सय २८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा शनिबार २ सय २८ जनामा कोरोना पुष्टि भएको हो१३ असार, २०७७ Share
बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदैबैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन्१३ असार, २०७७ Share
डडेल्धुरा अस्पतालले पायो कोरोना परीक्षणको अनुमतिसंघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो । १२ असार, २०७७ Share
सुदूरपश्चिममा शुक्रबार २१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८८६ पुग्योसुदूरपश्चिम प्रदेशमा थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार २ सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ१२ असार, २०७७ Share
सुदूरपश्चिममा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १ हजार ६६७ पुग्योसुदूरपश्चिममा थप १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरी आज १ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ११ असार, २०७७ Share
भारतले धौलीगंगा बाँध खोल्दै, सावधानी अपनाउन आग्रहभारतले दार्चुला सदरमुकाम खलंगाभन्दा माथिल्लो क्षेत्रमा निर्माण गरेको धौलीगंगा जलविद्युत् परियोनाको बाँधको ढोका खोल्ने भएको छ११ असार, २०७७ Share
कोरोना संक्रमित बढेपछि सुदूरपश्चिमका स्थानीय धमाधम सिलसुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि जनस्तरमा संक्रमण फैलिने खतरा बढेको छ । यही जोखिमलाई मध्यनजर गर्दै यहाँका धेरै स्थानीय तह कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई सिल गर्न थालेका छन् । ११ असार, २०७७ Share
सुदूरपश्चिममा सोमबार १ सय ३७ जनामा कोरोना पुष्टिसुदूरपश्चिम प्रदेशमा सोमबार १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । सोमबार धनगढी र काठमाडौं प्रयोगशालामा भएको परीक्षणमा १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।८ असार, २०७७ Share
सुदूरपश्चिम प्रदेशमा थप ९६ जनामा कोरोना पुष्टिसुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार काठमाडौंमा भएको परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए८ असार, २०७७ Share
१ हप्ताको मौरी तालिमले मनग्य आम्दानी गर्दै कर्मराजविदेश जानुभन्दा स्वदेशमा नै केही गरौँ भन्ने हेतुले पनि अहिले थुप्रै युवायुवती कृषि पेसातर्फ अग्रसर भइरहेका छन् । तिनै मध्येका एक हुन् बझाङको मस्टा गाउँपालिका-२ का २२ वर्षीय कर्मराज रोकाया ।८ असार, २०७७ Share
डडेल्धुरा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरणह्युम्यानिटी फाउन्डेसन नेपालले खरिद गरेको पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिएको छ७ असार, २०७७ Share
डडेल्धुरामा भोकै राखेको भन्दै आइसोलेसनबाट भागे कोरोना संक्रमित डडेल्धुरामा आइसोलेसनमा रहेका ८ कोरोना संक्रमित भागेका छन् । जिल्लाको परशुराम नगरपालिका-१२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयको आइसोलेसनमा रहेका ८ संक्रमित शनिबार भागेका हुन् ।६ असार, २०७७ Share