अतिक्रमित टहरा हटाउँदै डिभिजन वन कार्यालय डडेल्धुरालकडाउनको मौका छोपी अतिक्रमण गरी सामुदायिक र राष्ट्रिय वनमा अवैधरूपमा निर्माण गरिएका टहरा भत्काइएका छन् ।२२ वैशाख, २०७७ Share
आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । जिल्लाको मंगलसेन नगरपालिका-५ की ५१ वर्षीया देवु सार्कीको बिहीबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो१९ वैशाख, २०७७ Share
३ सय बर्षपछि गन्याप मन्दिरका जीर्णोद्धारसुदूरपश्चिम प्रदेशकै प्रशिद्ध धार्मिकस्थल गन्याप मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको छ । मन्दिर निर्माण भएको झण्डै ३ सय बर्षपछि मंगलबारदेखि ५ दिनभित्रै सम्पन्न गर्ने गरि मन्दिर जिर्णोद्धार कार्य सुरु भएको हो ।१७ वैशाख, २०७७ Share
अस्पतालभित्रै रक्सीको नशामा स्वास्थ्यकर्मीविश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटिइरहेका छन् । तर, डडेल्धुरा अस्पतालका १ कर्मचारी भने ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेको पाइएको छ ।१६ वैशाख, २०७७ Share
राहतको लोभमा परिवार फुट्दैकोरोना भाइरसबाट अहिले विश्व नै आक्रान्त छ । नेपालमा पनि हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमण नियन्त्रणका लागि अहिले देश लकडाउनमा छ१४ वैशाख, २०७७ Share
डडेल्धुरामा लकडाउनको मौका छोपी वन अतिक्रमण तीव्र, दर्जनौँ टहरा निर्माणकोरोना भाइरस नियन्त्रणका लागि घोषणा गरिएको लकडाउन लम्बिएसँगै डडेल्धुरामा वन अतिक्रमण बढ्न थालेको छ । जिल्लाको महाभारत पर्वत श्रृंखलाको महत्वपूर्ण वन क्षेत्रमा लकडाउनको मौका छोपी स्थानीयले दर्जनौ टहरा निर्माण गरेका छन् । डिभिजन वन कार्यालयले ५ बर्षदेखि प्रस्तावित महाभारत संरक्षित वनका रुपमा संरक्षण गरिएको छ ।१४ वैशाख, २०७७ Share
एकाबिहानै घरमा थर्मागन बोकेका सांसद आएपछि..सांसद कर्णबहादुर मल्ल शुक्रबार बिहान घरमै आएर थर्मागनले ज्वरो नाप्न थालेपछि डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ भात्काँडा बजारकी ९० वर्षीया बृद्धा मंगलीमाया राईले ओछ्यानबाटै आर्शिवाद दिइन्१२ वैशाख, २०७७ Share
पाटेबाघ देखिएपछि महाभारत वनक्षेत्रमा पुनः क्यामेरा ट्रयापिङडडेल्धुराको महाभारत वनक्षेत्रमा पुनः क्यामेरा ट्रयापिङ सुरु भएको छ । महाभारत वन क्षेत्रमा पहिलोपटक रोयल बंगाल टाइगर(पाटेबाघ) देखिएपछि पुनः क्यामेरा ट्रयापिङ सुरु गरिएको हो१२ वैशाख, २०७७ Share
गरिब र मजदुरको गुनासो : भोट नदिएको भन्दै जनप्रतिनिधिले राहतमा विभेद गरेडडेल्धुराको भागेश्वर गाउँपालिका–५ का महेन्द्र नाथ दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्छन् । तर, सरकारले सरकारले सिंगो देश नै ‘लकडाउन’ गरेपछि उनलाई साँझ बिहानको छाक टार्न समस्या भएको छ११ वैशाख, २०७७ Share
डोटीमा जिल्ला बाहिरबाट आउनेलाई २१ दिन क्वारेन्टिनमा राखिनेडोटीमा जिल्ला बाहिरबाट आउने नागरिकलाई २१ दिन क्वारेन्टाइनमा राखिने भएको छ । बुधबार डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो१० वैशाख, २०७७ Share
लकडाउनमा बसेकालाई तरकारी खुवाउन ओमप्रकाश बारीमै व्यस्ततर, ग्रामीण समुदायका किसानलाई भने ‘लकडाउन’ले भने छोएको छैन् । ‘लकडाउन’को समयमा शहर बजारका मानिसहरू दिन काट्न दिक्क मानिरहेको समयमा ग्रामीण भेगका किसान भने दिनभर खेतबारीमै रमाइरहेका छन्८ वैशाख, २०७७ Share
कोरोना संकटले पीडामा परेकाको सारथी बन्दै प्रकाशस्थानीय सरकारले राहत वितरण गर्दा आफ्ना नागरिकको नागरिकता तथा अन्य परिचयपत्र हेरेर सहयोग गरिरहेको छ । जसले गर्दा सबै नागरिकले राहात पाइरहेका छैनन् । तर, साउदले भने के आफ्नो के पराइ, सबैलाई समान रूपमा सहयोग गर्दै आइरहेका छन्७ वैशाख, २०७७ Share
नेपाल प्रवेश गर्न नपाएपछि क्वारेन्टाइनमा बसेर आमाको किरियादार्चुलाको शैल्यशिखर नगरपालिका- १ जोगेउडाका ३५ वर्षीय वासुदेव भट्ट अहिले भारतको पिथौरागढको बालुवाकोटमा क्वारेन्टाइनमा आमाको किरियामा बसेका छन्३ वैशाख, २०७७ Share
डोटीमा कार दुर्घटना, ६ जना घाइतेडोटीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको जोरायल गाउँपालिका–१ घण्टेश्वरको घोरडीमा बुधबार बिहान कार दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।३ वैशाख, २०७७ Share
सीमामा खटिएका प्रहरी जवान आइसोलेसनमाबैतडीमा १ प्रहरी जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत १ प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार आइसोलेसनमा भर्ना गरिएको हो ।२९ चैत, २०७६ Share
सुदूरपश्चिम सरकारले विपन्न परिवारलाई ३ हजार राहत दिनेसुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यालादारी गरी निर्वाह गर्ने मजदुरको परिवारका लागि राहत प्याकेज ल्याएको छ२७ चैत, २०७६ Share
बैतडीमा यसरी हुँदै छ ‘थ्रोट स्वाब’ संकलन [फोटो फिचर]बैतडीका विभिन्न क्वारेन्टाइनमा रहेका मानिसहरूको ‘थ्रोट स्वाब’ नमुना संकलन कार्य सुरु भएको छ । बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भीटीएम) यहाँ ल्याइएपछि ‘थ्रोट स्वाब’ संकलन सुरु भएको हो२७ चैत, २०७६ Share