मधेसमा जसपा र लोसपाको लडाइँ, फाइदा उठाउने कांग्रेस-एमालेको दाउमधेस प्रदेशमा प्रतिनिधिससभातर्फ ३२ वटा निर्वाचन क्षेत्र छन् । ८ जिल्ला रहेको मधेसमा प्रत्येक जिल्लाबाट ४ जनाका दरले ३२ जना प्रत्यक्ष निर्वाचित सांसद प्रतिनिधिसभामा पुग्छन् ।१ मंसिर, २०७९13 min read Share
धनुषाका चारवटै क्षेत्रमा दुई गठबन्धनबीच तीव्र प्रतिस्पर्धा, यस्तो छ चुनावी गणितस्थानीय तहको निर्वाचनमा दलहरूले पाएको मतलाई अधार मान्ने हो भने यहाँ सत्तारुढ गठबन्धन दलका उम्मेदवार यादव बलियो देखिन्छन् ।३० कात्तिक, २०७९18 min read Share
सर्लाही ४ : बाबुको राजनीतिक विरासत जोगाउन नर्सिङ छाेडेर चुनावी मैदानमा उत्रिएकी मधुमालारायले गत स्थानीय तहको चुनावमा सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा आफ्ना २४ वर्षीय छोरा राजाबाबु यादवलाई जिताए । अहिले छाेरीलाई उम्मेदवार बनाएका छन् ।२७ कात्तिक, २०७९5 min read Share
महाेत्तरी- ३ मा महन्थलाई मुस्किल, दुवै गठबन्धनभित्र लफडा, स्वतन्त्रलाई फाइदाठाकुरले त्यो सहमति मानेनन् । २३ असोजमा उम्मेदवारी दर्ता गराउँदा प्रदेशसभाका दुई जना सदस्यमा ठाकुरले आफ्नै मान्छे उठाइदिए ।२६ कात्तिक, २०७९7 min read Share