आर्थिक संकटमा मधेस सरकार, पुसदेखि कर्मचारीलाई तलबभत्ता खुवाउन नसक्नेसंघीय सरकारले अहिलेसम्म पहिलो चौमासिकको बजेट नपठाउँदा मधेस प्रदेश सरकार आर्थिक संकटमा फसेको छ ।४ पुस, २०७९3 min read Share
पाँच आधार देखाएर मधेसमा आफ्नो नेतृत्वमा सरकार बनाउन जसपाको लबिङजनता समाजवादी पार्टी (जसपा) का नेताहरूको दाबीमा विश्वास गर्ने हो भने मधेश प्रदेशमा आगामी सरकारको नेतृत्व उक्त पार्टीले गर्नेछ ।२९ मंसिर, २०७९6 min read Share
जाडोमा निम्तिन सक्ने विपद् व्यवस्थापनको तयारीमा मधेस सरकारतराईमा शितलहर सुरु भएसँगै मधेश प्रदेश सरकार त्यसबाट हुन सक्ने विपद् व्यवस्थापनको तयारीमा जुटेको छ । शितलहर, हुस्सु, तथा चिसोको कारण हुन सक्ने जोखिम न्यूनीकरणको लागि प्रदेशको गृह तथा सञ्चार मन्त्रालयले तयारी थालेको हो ।२८ मंसिर, २०७९3 min read Share
मधेसको समानुपातिकमा सिटभन्दा बढीको नाम सिफारिस भएपछि जसपामा भाँडभैलो ७ सिटमध्ये ६ जना महिला र एक पुरुषको नाम सिफारिस गर्नुपर्ने हो । तर, जसपाले ७ महिला र ३ पुरुषको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । २६ मंसिर, २०७९2 min read Share
दलकाे नेता बन्न मधेस प्रदेशका सांसदहरूको दौडधुप दलका नेताकै नेतृत्वमा सरकारमा जाने सम्भावना रहेकाे तथा दलका नेताहरूले गाडीसहितका विभिन्न सुविधा प्रदेशसभा सचिवालयबाट पाउने भएपछि आकांक्षी सांसदहरूले आफ्ना पार्टीका शीर्ष नेताहरूसँग भेटघाट बढाएका छन् ।२४ मंसिर, २०७९4 min read Share
संघीय सरकार गठनबारे निर्णय नहुँदा मधेस प्रदेश सरकार गठन छायामा, यस्तो छ गणितएमाले, जसपा र राप्रपाको गठबन्धनले पनि बहुमत पाएका छैन । यी तीनै दलको ४० सिट पुग्छ । सरकार बनाउन १४ सिट आवश्यक पर्छ ।२१ मंसिर, २०७९6 min read Share
काठमाडौंमा शक्ति केन्द्र धाउँदै मधेस प्रदेशका मुख्यमन्त्रीका आकांक्षीचुनावको अन्तिम नतिजा आएसँगै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीका आकांक्षीहरू शक्तिकेन्द्र धाउन थालेका छन् ।२१ मंसिर, २०७९4 min read Share
देउवाकाे दास बन्नेहरूसँग एकता हुँदैन : महासेठ (अन्तर्वार्ता)वामपन्थीका नाममा शेरबहादुर देउवाकाे दास बन्न जानेहरूसँग एकता हुँदैन । पहिला त उहाँहरूले आफ्ना कमजोरी स्वीकार गर्नुपर्छ । शेरबहादुरलाई आफ्नाे नेता मान्नेहरू कसरी आफूलाई वामका नेता मान्नु हुन्छ ?१८ मंसिर, २०७९14 min read Share
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या १० पुग्दै, प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना मात्रै निर्वाचित१६ मंसिर, २०७९3 min read Share
मधेस प्रदेशसभामा निर्वाचित यी हुन् ३६ नयाँ अनुहारमधेस प्रदेशसभामा प्रत्यक्ष चुनाव लडेर जितेका ६४ मध्ये ३६ जना नयाँ अनुहार हुन् । बाँकी २८ दोस्रो पटक सांसद बनेका हुन् ।१५ मंसिर, २०७९7 min read Share
मधेसमा सरकार बनाउन कांग्रेस र एमालेले थाले छलफल, जनमतले माग्यो मुख्यमन्त्रीमधेस प्रदेशसभामा पहिलो दल बनेको एमाले र दोस्रो दल कांग्रेसले सरकार गठनका लागि अन्य दलहरूसँगको सम्वादलाई बढाउन थालेका छन् ।१४ मंसिर, २०७९7 min read Share
मधेसमा माओवादी केन्द्र शून्य हुनुकाे यस्ता छन् भित्री कारणमधेस प्रदेशका ३२ वटा प्रतिनिधिसभा सिटको अन्तिम परिणाम आउँदा सत्ता गठबन्धनको एक मुख्य दल माओवादी केन्द्र भने शून्य भयो ।१२ मंसिर, २०७९9 min read Share
जनकपुरधाममा विवाह पञ्चमीको रौनक मिथिलाञ्चलको वैवाहिक परम्परालाई जीवित राख्दै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइने महोत्सवलाई नेपाल–भारत आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।११ मंसिर, २०७९5 min read Share
'मधेसविराेधी' ओलीलाई मधेसकै ठूलाे साथ, बिकेन प्रभु साहकाे एमाले हराउ नारा११ मंसिर, २०७९14 min read Share