स्थानीय तहको विवादले गोदाममै थन्कियो रासायनिक मलजनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा ठूलो मात्रामा रासायनिक मल थन्क्याएर राखिएको छ ।२३ चैत, २०७९4 min read Share
मधेश प्रदेशका मन्त्रालयहरूको नाम फेरियो, कार्यान्वयन भने अगामी आर्थिक वर्षदेखिमधेश प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ । प्रदेश सरकारले अगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने गरी मन्त्रालयहरूको नाम परिवर्तन गरेको हो ।१४ चैत, २०७९2 min read Share
बारा–२ मा उपेन्द्रलाई राेक्न खटिए सीके राउत, लाेसपाले के गर्ला ?बारा निर्वाचन क्षेत्र नम्बर–२ मा हुन लागेको उपचुनावका लागि राजनीतिक दलहरू सक्रिय भएका छन् ।१० चैत, २०७९3 min read Share
मुस्लिम समुदायको पवित्र रमजान शुक्रबारदेखिइस्लाम धर्मावलम्बीको सबभन्दा ठूलो पर्व रमजान रोजा आइतबारदेखि सुरु हुँदै छ । खाडी मुलुक सउदी, कतारलगायतका देशहरूमा बिहीबारदेखि नै सुरु भए पनि नेपाल, भारत, पाकिस्तान, बगंलादेशलगायत दक्षिण एसियामा शुक्रबारदेखि रोजा हुँदै छ ।९ चैत, २०७९3 min read Share
सवारीसाधन लिलाम नहुँदा करोडौँ राजस्व गुमाउँदै जनकपुर भन्सार, चोरी भए महत्त्वपूर्ण पार्टस्विभिन्न समयमा चोरी पैठारीमा संलग्न ७ सय सवारीसाधन प्रहरीले जनकपुर भन्सार कार्यालयलाई बुझाए पनि समयमा लिलामी नगर्दा ती सवारीसाधनहरू काम नलाग्ने हुन थालेका छन् ।८ चैत, २०७९4 min read Share
मधेश सरकारले बजेट कटौती गरेपछि मन्त्रालयकै कामकाज प्रभावितमधेश प्रदेश सरकारले मातहतका मन्त्रालय तथा कार्यालयहरूको बजेट कटौती तथा रोक्का गरेपछि प्रदेश सरकारको कामकाज प्रभावित भएको छ ।७ चैत, २०७९3 min read Share
यसपटक कांग्रेसले मधेसलाई महत्त्व दिएन भने विलीन हुन्छ : महेन्द्रकुमार राय (अन्तर्वार्ता)यसपटक कांग्रेसले मधेसलाई महत्त्व दिएन भने विलीन हुन्छ । यो महसुस हाम्रो नेतृत्वलाई भइसकेको हो ।५ चैत, २०७९10 min read Share
झञ्झटिलो प्रक्रियाका कारण खाद्य व्यवस्था कम्पनी जनकपुरलाई लक्ष्यअनुसारको धान खरिद गर्न धौधौसरकारले यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा कार्यालयले हालसम्म ९६४.२५ क्विन्टल धान खरिद गरेको छ ।३ चैत, २०७९2 min read Share
विवादस्पद छवीकी ममता झा कसरी बनिन् जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार ? तत्कालीन सगरमाथा अञ्चलका अञ्चलाधिश जगदिश झाकी छोरी हुन् ममता झा ।२७ फागुन, २०७९3 min read Share
मधेश प्रदेशबाट पछिल्लो ८ महिनामा २८ सय फरार प्रतिवादी पक्राउमधेश प्रदेश प्रहरीले पछिल्लो ८ महिनामा विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका २ हजार ८ सय १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि २० फागुनसम्म प्रदेशका ८ वटै जिल्लाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।२६ फागुन, २०७९2 min read Share
१२० किलोमिटर पैदलयात्रा गरेर जनकपुर आइपुगे परिक्रमामा सहभागीहरू (तस्वीरसहित)गत ८ फाल्गुनदेखि नियमित रूपमा एक सय २० किमिभन्दा लामो पैदलयात्रा गरे पनि उनीहरूको अनुहारमा कुनै थकान छैन । केहीको खुट्टा भने सुन्निएका छन् । तर हौसला बुलन्द छ ।२२ फागुन, २०७९6 min read Share
जयनगर-कुर्था रेल सेवाः न रेल सुरक्षित न यात्रु रेलको बजेट अभावमा बीमा गर्न नसकिएको नेपाल रेल्वे कम्पनीका इन्जिनियर रविन्द्र साहले बताए । २० फागुन, २०७९3 min read Share
उपनिर्वाचनमार्फत आफू संसद छिर्ने गरी उपराष्ट्रपतिको उम्मेदवार खोज्दै उपेन्द्र'पार्टीले निर्णय गरेपछि रामसहायजी उपराष्ट्रपतिको उम्मेदवार नबन्ने कुरा आउँदैन । तर, पार्टीले पहिला निर्णय गर्नुपर्यो नि,' उनले भने ।१७ फागुन, २०७९11 min read Share
… अनि होलीमय भयो कञ्चनवन (तस्वीरहरू)मिथिला परिक्रमाको सातौँ विश्रमस्थल कञ्चनवन होलीका गीतहरूले गञ्जायमान थियो । मिथिला परिक्रमा समितिद्वारा आयोजित होली महोत्सवमा रङ्ग अबिर चढाएपछि कञ्चनवनमा रङ्ग र अबिरमय बन्यो ।१६ फागुन, २०७९5 min read Share
मल र सिँचाइका कारण धान रोप्दैनन् किसान, धनुषामा मात्रै ९७ करोडले उत्पादनमा कमीकृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस वर्ष धनुषामा मात्रै ९७ करोड मूल्य बराबरको धान उत्पादनमा ह्रास आएको छ ।१० फागुन, २०७९3 min read Share
सुरु भयो १५ दिने मध्य मिथिला परिक्रमाधनुषा, महोत्तरी र भारतको विहारका दर्जनौँ धार्मिक ऐतिहासिक स्थल समेट्ने परिक्रमामा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १२० किलोमिटर भू–भागको परिक्रमा गरिन्छ ।८ फागुन, २०७९4 min read Share
मैले भ्रष्टाचार गरिनँ भने प्रदेशमा कसैले पनि भ्रष्टाचार गर्न सक्दैन: मुख्यमन्त्री यादव (अन्तर्वार्ता)मैले भ्रष्टाचार गरिनँ भने तलका कसैले पनि भ्रष्टाचार गर्ने आँट नै गर्दैनन् भन्ने मेरो बुझाइ हो । भ्रष्टाचार खतम गर्न वास्तवमा मैले सयमा सय प्रतिशत इमानदार हुनुपर्छ ।२७ माघ, २०७९10 min read Share