जग्गाको मुआब्जा विवादले तेस्रो चरणको रेल्वे सञ्जाल विस्तारमा ढिलाइरेल विभाग साइड कार्यालय जनकपुरधामका इन्जिनियर विनोद ओझाले मुआब्जा विवादका कारण जग्गा अधिग्रहणको काममा ढिलाइ भएको बताए ।१ भदौ, २०८०4 min read Share
मधेश सरकारले किन बोलाएन प्रदेशसभाको दोस्रो अधिवेशन ?मधेश प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन ३१ असारमै सकिए पनि अहिलेसम्म दोस्रो अधिवेशन आह्वान भएको छैन ।३० साउन, २०८०4 min read Share
आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योगहरू धमाधम बन्द हुँदैघरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ १ गरी ७१ वटा उद्योगहरू बन्द भएका छन् ।२२ साउन, २०८०3 min read Share
मधेशका जिल्लाहरूमा ताजियाको रौनकतराई मधेशका जिल्लाहरूमा इस्लाम धर्मावलम्बीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ ।१२ साउन, २०८०3 min read Share
मधेश सरकारले आठ महिनासम्म पनि पाएन पूर्णता, प्रवक्ता भन्छन्– केही दिनमै हुन्छमधेश प्रदेश सरकार गठन भएको आठ महिना भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । १२ साउन, २०८०5 min read Share
मधेशका बेकामे आयोग र प्रतिष्ठान– तलबभत्ता र सुविधामा करोडौँ लगानी, बालुवामा पानीसामान्य उजुरीमाथि अनुसन्धान गर्ने ल्याकतसमेत नराखेको आयोगले हालसम्म पदाधिकारीको तलब, सेवा सुविधा तथा कार्यालय व्यवस्थानमा भने करिब ३ करोड रुपैयाँ खर्च गरिसकेको छ । यो अनावश्यक खर्चले आयोगको औचित्यमाथि प्रश्न उठ्न थालेको छ५ साउन, २०८०18 min read Share
भ्रष्टाचारले यसरी भताभुङ्ग भयो– मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमसाइकल खरिदमा सम्बन्धित प्राविधिक तथा परामर्शकर्ताहरूसँग कुनै समन्वय गरिएन ।२७ असार, २०८०16 min read Share
भारतीय बजारमा नेपाली रुपैयाँ बलियो, नेपाली पर्यटन व्यवसायी प्रभावितभारतीय पर्यटकहरूको संख्या खासै नटघे पनि भारतीय रुपैयाँको कारोबार गर्दा समस्या हुन गएको होटल व्यवसायीहरू बताउँछन् ।६ असार, २०८०5 min read Share
मधेशको बजेटः कृषि, स्वास्थ्य र भौतिक पूर्वाधारमा जोडमधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले शुक्रबार प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गरे ।१ असार, २०८०3 min read Share
भरत प्रसाद साहकाे मन्त्री बन्ने लाेभले मधेशमा माओवादी केन्द्रभित्र कलह मुख्यमन्त्री यादवले माओवादीलाई टेरपुच्छर नलगाउनुको कारण हो माओवादीको आन्तरिक समस्या । माओवादी केन्द्रबाट मन्त्री बनेकी सुनिता यादव तत्काल राजीनामा दिने मुडमा छैनन् ।३१ जेठ, २०८०4 min read Share
एमालेले समर्थन फिर्ता लिँदा विश्वासको मत लिएका मुख्यमन्त्रीलाई एमालेले फेरि दियो मतमधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभाबाट पुनः शतप्रतिशत विश्वासको मत पाएका छन् ।३० जेठ, २०८०3 min read Share
अधिकांश पुरानै कार्यक्रम समेटेर ल्यायो मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम (पूर्ण पाठ)मंगलबार मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरे२३ जेठ, २०८०3 min read Share
राजनीतिक भद्रगोलका बीच बजेटको तयारीमा मधेश सरकारसत्ता साझेदार दलहरूबीच चरम असन्तुष्टि र अपूर्ण मन्त्रिपरिषद् रहेको अवस्थामा मधेश सरकार अगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारीमा लागेको छ । १८ जेठ, २०८०9 min read Share
मधेशमा मुख्यमन्त्रीकाे 'बाघचाल'ले सत्ता गठबन्धनमा भुइँचालाेएकलौटी रूपमा कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउँदा सत्ता साझेदार दलहरूमा हलचल मच्चिएकाे छ ।१० जेठ, २०८०7 min read Share
दुई मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै कांग्रेस, माओवादी आश्चर्यमानेपाली कांग्रेस दुई मन्त्रालयसहित आज मधेस प्रदेश सरकारमा सहभागी हुँदै छ । ९ जेठ, २०८०2 min read Share
मधेशमा बढदै छ मिटरब्याजविरुद्धको उजुरी, १९ दिन झण्डै १४ हजार दिए निवेदनमधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूहरूमा मिटरब्याजीविरुद्ध उजुरी दिनेहरूको संख्या बढीरहेको छ ।८ जेठ, २०८०3 min read Share
नहर र खाल्डाेमा माछा टिपेर जीवन चलाउँथे बौएलाल, अहिले गर्छन् वार्षिक चार कराेडकाे काराेबारशून्यबाट आफ्नो व्यापार सुरु गरेका मुखिया कडा मेहनत र लगनले सफल माछापालक बनेका छन् ।६ जेठ, २०८०4 min read Share