एमाले मधेश अधिवेशन : महासेठलाई उछिनेर यादव हावी हुँदैमालेकाे मधेश प्रदेश अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन् । तर, अधिवेशन प्रतिनिधि अहिलेसम्म पूर्ण रूपमा छनोट नहुँदा अध्यक्षका आकांक्षीहरूले घोषणा गर्न सकेका छैनन् ।१७ असोज, २०८०5 min read Share
दूधको अभावमा ओरालो लाग्दै बरमझियाको पेडा व्यवसाय पेडाका लागि भैंसीको दूध मागअनुसार आपूर्ति हुन नसक्दा नेपालमै प्रसिद्ध रहेको बरमझियाको पेडा व्यवसाय प्रभावित भएको हो ।१३ असोज, २०८०4 min read Share
लोसपाको परिवारवादले प्रभावित हुँदै जिल्ला संगठन विस्तार अभियानलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र असन्तुष्टि भुसको आगोझैँ फैलिन थालेको छ ।११ असोज, २०८०4 min read Share
लोसपाभित्र गुम्सिएको असन्तुष्टि महन्थ ठाकुरको निर्णयले छताछुल्लतत्कालीन राजपाका महासचिवसमेत रहेका राजिव झाले समाजिक सञ्जालमै ठाकुरलाई असक्षम र निरीह अध्यक्ष भएको टिप्पणी गरेका छन् ।१० असोज, २०८०7 min read Share
आफन्तलाई पदाधिकारी बनाएपछि लोसपामा बबण्डर, महासेठले भने- महासचिवबाट मेरो नाम हटाइदिनूमहत्त्वपूर्ण पदहरूमा आसेपासे र आफन्तलाई राखिएको भन्दै लोसपामा तीव्र असन्तुष्टि बढेको हो ।८ असोज, २०८०4 min read Share
राजनीतिको टाकुराबाट भिरमा अड्केका महन्थ ठाकुरकांग्रेसका तत्कालीन कोषाध्यक्ष र विज्ञान तथा प्रविधिमन्त्री महन्थ ठाकुरले कांग्रेस छाेड्दा भनेका थिए, ‘मरे तो मुक्ति, जिए तो मधेश ।’७ असोज, २०८०25 min read Share
माओवादी द्वन्दकालमा बन्द गरिएका छोटी भन्सार कार्यालय सुरु भएनन्, फुटकर व्यवसायी मारमा ६ असोज, २०८०4 min read Share
सिरहादेखि पथलैयासम्मको पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाइनेपूर्व-पश्चिम राजमार्गअन्तरगत सिरहादेखि बाराको पथलैयासम्मको सडकलाई चार लेनको बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विश्व बैंकको ८८ अर्ब सहयोगमा सो सडक निर्माण गर्न लागेको हो ।४ असोज, २०८०3 min read Share
संविधान दिवस मनाइरहँदा मधेश शान्त र उदासमधेशकेन्द्रित दलहरूले संविधान अपूरो अधुराे तथा मधेशविरोधी भनेर अलापविलाप गरिरहे पनि समग्रमा उनीहरूलाई हाइसन्चो नै छ । कारण, उनीहरूले पाउने सत्ता, भत्ता र सेवा सुविधा पाइराखेका छन् ।३ असोज, २०८०11 min read Share
मधेश मुद्दामा मुखर राजेन्द्र महतो किन हुँदै छन् गुमनाम ?नयाँ नागरिकता ऐनसँगै जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था भयो । अनि, सत्ता गठबन्धन सरकारले चौधरीलाई आममाफी पनि दियो । अर्थात्, मुखर मुद्दा पूरा भए ।२ असोज, २०८०18 min read Share
के गौर हत्याकाण्डले निर्धारण गर्दै छ उपेन्द्रको राजनीतिक भविष्य ?७ चैत २०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच झपड हुँदा माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।३१ भदौ, २०८०17 min read Share
‘डाँकाबहुल’ गाउँ झिझाको पीडा: पहिले राज्यले प्रयोग गर्यो, अहिले पालिकाले हेप्दैछन्पूर्वजको बदनामी पेसाप्रति उनीहरूलाई अहिले कुनै पश्चात्ताप छैन । रिपोर्टिङका क्रममा त्यहाँ पुगेका दर्जनजति पत्रकारहरूसँग उनीहरूले सामूहिक रूपमा गर्वका साथ आफ्ना पूर्वजहरूको पेसा नै चोरी र डकैती रहेको सुनाए ।२८ भदौ, २०८०12 min read Share
पेट्रोलियम डिलर्स एसोसिएसनको गोरख धन्दा : पेट्राेलियम व्यवसायीसँग बीमा रकम उठाएर आफूखुसी खर्चनेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलियम व्यवसायीहरूसँग बीमा रकम उठाउने तर बीमा भने नगराउने गरेको रहस्य खुलेको छ ।५ भदौ, २०८०8 min read Share
स्वदेशी उद्योगमा भारतीय श्रमिक, मधेशमा बढ्याे विदेश जानेकाे लर्काेअधिकांश उद्योगमा भारतीय कामदारहरू रहेकाले नेपाली युवाहरू वैदेशिक रोजगारमा जान बाध्य भएका छन् ।५ भदौ, २०८०7 min read Share