दुई पार्टीको द्वन्द्वको चपेटामा मधेश प्रदेशको खेलकुद मन्त्रालय, चिया पनि उधारोमा मन्त्रालयमा मन्त्री छन्, सचिवदेखि अन्य कर्मचारीहरू छन् तर एक सुको बजेट छैन । जहाँ मन्त्री चढ्ने गाडीको इन्धनदेखि मन्त्रालयको दैनिक खर्च हुने चियापानी पनि उधारोमा हुन्छ ।१४ पुस, २०८०7 min read Share
राष्ट्रियसभा चुनाव : मधेशमा कांग्रेसभित्र किचलो, अन्य दल केन्द्रको निर्देशनको पर्खाइमा मधेशमा आरक्षित सिटमा निर्वाचन हुने भएपछि प्रादेशिक समितिका दलहरू भने आफूलाई खल्लो महसुस गरेका छन् ।१३ पुस, २०८०5 min read Share
संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमको रकम जोगाउन पुरक बजेट ल्याउने तयारीमा मधेश सरकारसर्वोच्च अदालतले संघ र प्रदेशहरूलाई संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न आदेश दिएपछि त्यसका लागि छुट्याइएको बजेट फ्रिज हुन नदिन मधेश प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ ।१२ पुस, २०८०4 min read Share
नेपाल रेलवेको तेस्रो चरणको काम तीव्र गतिमा हुँदैभंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर लामो ट्र्याक निर्माणका लागि नेपाल सरकारले १ सय २३ विघा जग्गा अधिग्रहण गरेको छ ।१२ पुस, २०८०3 min read Share
हत्या प्रकरणमा जन्मकैदकाे सजाय पाएका सांसद शर्मा फरार, सभामुखले अझै गरेनन् निलम्बनजन्मकैदको सजाय पाएका नेता शर्माको विषयमा मधेश प्रदेशसभाले हालसम्म निलम्वन वा कुनै कानुनी प्रक्रिया अगाडि बढाएकाे छैन ।११ पुस, २०८०4 min read Share
अयाेध्यामा काेसेली पठाउनेबारे जानकी मन्दिरका मुख्य महन्त र छोटा महन्तबीच विवादभारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट भार (कोसेली) पठाउने विषयमा जानकी मन्दिरका मुख्य महन्त र छोटा महन्तबीच मतभिन्नता देखिएको छ ।१० पुस, २०८०3 min read Share
प्रदेशसभाले बनाएको छानबिन समितिले मधेशका अर्थमन्त्रीसँग स्पष्टीकरण लिनेसमितिका एक सदस्यका अनुसार अर्थ मन्त्रालयबाट स्थानीय तहहरूलाई दिने विशेष, समपुरक, शसर्त अनुदानमा अनियमितता तथा कमीकजोरी देखिएको छ ।८ पुस, २०८०3 min read Share
हिरासतमै थुनुवाकाे मृत्यु भएपछि धनुषाको हंसपुर तनावग्रस्तधनुषाको हंसपुर नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । हंसपुर नगरपालिका ५ स्थित सुगानिकासमा दुई पक्षबीच विवाद हुँदा ३५ वर्षीय दीपा मण्डल घाइते भएकी थिइन् ।६ पुस, २०८०1 min read Share
जनकपुरको बाह्र विघामा बनाइयो अनाजबाट रामसीताको संसारकै ठूलो प्रतिमायसवर्षको विवाहपञ्चमी महोत्सवको मुख्य आकर्षणको रुपमा अनाजबाट संसारकै ठूलो रामसीताको प्रतिमा बनाइएको छ । २९ मंसिर, २०८०3 min read Share
प्रदेश सांसदले जन्मकैदको सजाय पाएको घटनामा कसरी भएको थियो असई थमन विकको हत्या ?२८ मंसिर, २०८०4 min read Share
बुलेट ट्रेनको गतिमा भनिएको मधेशको विकास कछुवाको गतिमा, पाँच महिनामा कुल बजेटको ३ प्रतिशत मात्र खर्च२७ मंसिर, २०८०8 min read Share
बहुविवाहकाे 'साइड इफेक्ट' : सन्तानकाे जन्मदर्ता भएन, विद्यालयले भर्ना गर्न मानेनमहोत्सव खुसीको हुन्छ । तर, त्यही महोत्सवले मेरो जीवनको सारा खुसी पोख्यो, माइती खोस्यो२६ मंसिर, २०८०14 min read Share
जनकपुरधाममा विवाह पञ्चमीको उल्लासप्रत्येक वर्ष मंसिरको शुल्क्ल पक्ष सुरु भएसँगै मिथिलाञ्चल क्षेत्रमा बज्ने गीत संगीतले विवाहको चलपल बढेको दर्साउँछ । २६ मंसिर, २०८०8 min read Share
सरकारले धानको मूल्य कम तोकेपछि व्यापारीलाई धान बेच्दै किसाननेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष धानको खरिद मूल्य कम तोकेपछि किसानहरू व्यापारीलाई धान बेच्न बाध्य भएका छन् ।२५ मंसिर, २०८०3 min read Share
लाेग्नेले छाेडे, नागरिकता नबनाउँदै छोराे बित्याे, बुहारी अन्तै हिँडिन्, चार नातिनातिनाको जन्मदर्ता बनेन२५ मंसिर, २०८०8 min read Share
प्रहरी समायोजनको लागि प्रदेशको गुहार, संघ सरकार पर सार्छ तिथिमिति‘अल्टिमेटमको समय सकियो, तर हाम्रो माग पूरा भएन, अब हामी संघर्षमा जान्छौँ भनेर भन्यौँ,’ यादवले भने, 'जवाफमा प्रधानमन्त्रीज्यूले तपाईंहरूको मागलाई सरकारले सकरात्मक रूपमा लिएको छ, दबाब बनाउनुपर्यो, थप केही समय दिनुपर्यो भन्नुभयो ।’२४ मंसिर, २०८०5 min read Share
प्रहरी समायाेजनकाे माग लिएर प्रधानमन्त्री भेट्दै मधेशका मुख्यमन्त्रीकाे टाेली २२ मंसिर, २०८०5 min read Share