भँगहा नगरपालिकाको करारमा कर्मचारीकै आफन्तः प्रशासकीय अधिकृत भन्छन्- मेरी श्रीमतीले जागिर खानै नहुने हो र ?१६ माघ, २०८०3 min read Share
मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सीमधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।१५ माघ, २०८०5 min read Share
उपेन्द्र यादव र सीके राउतको शृङ्खलाबद्ध लडाइँको चेपुवामा मधेशजनता समाजवादी पार्टीसँगको एक वर्षे सहकार्य तोड्दै जनमत पार्टी मधेश प्रदेशसभामा प्रतिपक्षी दल बन्न पुगेको छ ।१० माघ, २०८०11 min read Share
उप्रेन्द्र यादव र सीके राउतको राजनीतिक विवाद मधेश कृषि विश्वविद्यालय छिर्यो, राजविराज तनावग्रस्त यी दुई राजनीतिक दलको विवादको तारो मधेश प्रदेश सरकार मातहत रहेको मधेश कृषि विश्वविद्याल भएको छ ।७ माघ, २०८०8 min read Share
मधेश आन्दोलनको १७ वर्ष : पहिचान त दिलायो तर पहिचानले मात्रै भोक मर्दैन नि !शहीद परिवार तथा घाइतेहरूलाई अन्य सेवा सुविधा दिने भन्दै आए पनि त्यो अझै कार्यान्वयन गर्न सकेको छैन । ५ माघ, २०८०13 min read Share
मधेशका विश्वविद्यालयको बिजोग : राजनीतिक दाउपेचले विद्यार्थी न भवन, शिक्षक र पाठ्यक्रम कता हो कताराजनीतिक दाउपेचका लागि विश्वविद्यालय स्थापना गरेका कारण ती विश्वविद्यालयप्रति विपक्षीहरूको अपनत्व पनि देखिँदैन । ४ माघ, २०८०14 min read Share
झुक्किएर सरकारको कार्यक्रममा विरोध गर्न पुगे जनमतका कार्यकर्ता (भिडियो)स्वाभिमान दिवस मनाइरहेको र त्यसको प्रमुख अतिथिमा उपेन्द्र यादवलाई बनाएको ठानेर कार्यक्रम स्थलमै गएर सरकारविरुद्ध नारावाजी गर्न थाले ।३ माघ, २०८०6 min read Share
मधेशका मुख्यमन्त्रीले सरकारको उपलब्धि सार्वजनिक गर्दा सत्ता साझेदार जनमतको विरोधकार्यक्रममा मुख्यमन्त्रीले सरकरका कामबारे जानकारी गराउँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले भने कार्यक्रमस्थलमै नारावाजी गरेका छन् ।३ माघ, २०८०1 min read Share
अत्यधिक चिसोको कारण मधेशको जनजीवन प्रभावितहुस्सु, शीतलहरसँगै दिउँसै चल्ने हावाका कारण जनकपुरधामसहित मधेशमा अत्यधिक चिसो बढेको छ ।२५ पुस, २०८०5 min read Share
मधेशमा किन घट्याे धानकाे उत्पादन ?मुख्य बालीको रूपमा रहेको मधेश प्रदेशको आठ जिल्लामा चालु आर्थिक वर्षमा ४३ अर्ब ३५ करोड २१ लाख ८३ हजार ९ सय ४० रुपैया मूल्यबराबरको १३ लाख ५५ हजार ६ सय ३ मेट्रिकटन चैते र वर्षे धान उत्पादन भएको छ ।२० पुस, २०८०5 min read Share
जनकपुरबाट सुनचाँदीका गहनासहित अयाेध्याका लागि हिँड्याे भार टाेलीभारतकाे अयोध्यामा निर्माण भएकाे राम मन्दिरको प्राण प्रतिष्ठाकाको अवसरमा जनकपुरधामबाट आज भार (कोसेली) पठाइएको छ ।१९ पुस, २०८०2 min read Share
भारतीय उखुको तस्करीले थप पीडामा नेपाली किसान, विचौलिया मालमालवर्षौंसम्म भुक्तानी नपाइने, बाली तयार भएर पनि मिलले समयमा चलान नदिने, सरकारले उचित मूल्य निर्धारण नगर्ने जस्ता अनेक पीडा झेल्दै आएका उखु किसानहरू पछिल्लो समय भारतीय उखुको तस्करीले थप संकटमा परेका छन् ।१८ पुस, २०८०8 min read Share
दुई पार्टीको द्वन्द्वको चपेटामा मधेश प्रदेशको खेलकुद मन्त्रालय, चिया पनि उधारोमा मन्त्रालयमा मन्त्री छन्, सचिवदेखि अन्य कर्मचारीहरू छन् तर एक सुको बजेट छैन । जहाँ मन्त्री चढ्ने गाडीको इन्धनदेखि मन्त्रालयको दैनिक खर्च हुने चियापानी पनि उधारोमा हुन्छ ।१४ पुस, २०८०7 min read Share
राष्ट्रियसभा चुनाव : मधेशमा कांग्रेसभित्र किचलो, अन्य दल केन्द्रको निर्देशनको पर्खाइमा मधेशमा आरक्षित सिटमा निर्वाचन हुने भएपछि प्रादेशिक समितिका दलहरू भने आफूलाई खल्लो महसुस गरेका छन् ।१३ पुस, २०८०5 min read Share
संसदीय क्षेत्र पूर्वाधार कार्यक्रमको रकम जोगाउन पुरक बजेट ल्याउने तयारीमा मधेश सरकारसर्वोच्च अदालतले संघ र प्रदेशहरूलाई संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न आदेश दिएपछि त्यसका लागि छुट्याइएको बजेट फ्रिज हुन नदिन मधेश प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ ।१२ पुस, २०८०4 min read Share
नेपाल रेलवेको तेस्रो चरणको काम तीव्र गतिमा हुँदैभंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर लामो ट्र्याक निर्माणका लागि नेपाल सरकारले १ सय २३ विघा जग्गा अधिग्रहण गरेको छ ।१२ पुस, २०८०3 min read Share