बढ्नै सकेन मधेश सरकारको गति, विकासमा मात्र होइन कानुन निर्माणमा पनि देखिएन प्रगतिचालु आर्थिक वर्षको ९ महिना बित्न लाग्दा पनि प्रदेश सरकारको विकास निर्माणको कार्य सुस्त देखिएको छ ।२७ चैत, २०८०7 min read Share
रहमत, बरकत र मगफिरतको रमजानरोजा बस्नेले शारीरिक संभोग, झुटो बोलिनेलगायत कार्यबाट टाढै रही पाकसाफ, सफासुग्घर भई कम्तीमा दैनिक पाँचचोटि नमाज र विशेष प्रार्थनास्वरूप राति तराबी पढ्ने गर्छन् ।२३ चैत, २०८०9 min read Share
पूर्वपश्चिम राजमार्ग विस्तारकाे काममा ढिलाइ हुँदा सिरहा र सप्तरीका बासिन्दा हैरान२२ चैत, २०८०4 min read Share
मधेश सरकारले १५ महिनामा ल्याउन सकेन एउटा पनि कानुन, बिजनेसको पर्खाइमा प्रदेशसभायादव नेतृत्वको सरकारले यो अवधिमा प्रदेशसभाबाट एउटा पनि पास गराउन सकेकाे छैन । १९ चैत, २०८०7 min read Share
महासेठले ओलीलाई फाेन लगाएपछि मधेशमा राेकिएकाे थियाे तीन मन्त्रीकाे शपथ, यादवलाई थप जिम्मेवारीसोमबार भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पदभार सम्हालेका नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ६ चैत, २०८०3 min read Share
होलीमय बन्यो कञ्चनवनरङ र अबिरले अनुहारदेखि पूरा शरीर नै पोतिएका श्रद्धालु भक्तजनहरूमा देखिएको उमंग र उत्साहले रुख र झाडीले भरिएको कञ्चनवनको वातावरण फरक सुवासले भरिएको थियो ।४ चैत, २०८०5 min read Share
वार्षिक करोडौँ राजस्व गुमाउँदै मधेश प्रदेश सरकारसंविधानमा प्रदेश सरकारले आफ्नो आन्तरिक आय गर्न सक्ने कानुनी आधार निर्क्योल गरे पनि सोअनुसार अगाडि बढ्न नसक्दा मधेश प्रदेश सरकारले क्षमताअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।४ चैत, २०८०8 min read Share
मधेशमा एमालेले मुख्यमन्त्रीकाे कुर्सी ताकेपछि झस्किएकाे जसपा कांग्रेससँग लचकएमालेका नेताहरूले उल्टै मुख्यमन्त्रीमा दाबी गरेपछि यादव झस्केका छन् । एमालेले मुख्यमन्त्रीमा दाबी गर्ने देखेपछि यादव कांग्रेससँग मिलेर सरकार टिकाउने मनसायमा पुगेका हुन् । १ चैत, २०८०3 min read Share
मधेश सरकारमा लफडाः मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीको राजीनामा मागे, पाए राजीनामा नदिने जवाफ२७ फागुन, २०८०4 min read Share
सरोज यादव नेतृत्वको मधेश सरकार संकटमा, जनमतको दुवै हातमा लड्डुकेन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि त्यसको प्रभाव मधेश प्रदेश सरकारमा पर्ने भएको छ ।२२ फागुन, २०८०5 min read Share
मधेशमा भ्रष्टाचारको रजगज: योजना राख्दादेखि भुक्तानी लिँदासम्म कमिसनको जालो, हैरान सेवाग्राहीआर्थिक पारदर्शीता र वित्तीय सुशासनको चर्को नारा दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कर्मचारी सरुवा बढुवामा आर्थिक चलखेल हुने गरेको स्रोतको दाबी छ ।१९ फागुन, २०८०6 min read Share
तरकारीबाट बौएलाल र शिवनारायणको तरक्कीः खेतीको आम्दानीले छोराछोरीलाई बनाए डाक्टर, सीए र इन्जिनियर८ फागुन, २०८०4 min read Share
विहारमा बनेकाे थियाे सराेजकुमार यादवकाे सरकार ढाल्ने याेजना, कसरी खुल्याे भेद ?जनता समाजवादी पार्टी (जसपा)का नेता सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकार ढाल्ने प्रयास असफल भएको छ ।७ फागुन, २०८०8 min read Share
कालिगडकाे गुनासाे– सरस्वतीकाे मूर्ति बनाउन माटाेकाे अभाव भयाे'पर्याप्त मात्रामा माटो नपाइँदा मागअनुसार सरस्वतीको मूर्ति बनाउन सकेकाे छैन', पण्डितले भने, ‘एक त माटो पाइँदैन, पाइए पनि प्रतिट्रयाटर ४ हजार पुग्याे । महँगाे धेरै भयाे ।'२४ माघ, २०८०3 min read Share
मधेश कृषि विश्वविद्यालयको तालाबन्दी यथावत्, विद्यार्थी भन्छन्– हाम्रो भविष्यमाथि खेलबाड हुँदै छ जनमत पार्टीले मधेश कृषि विश्वविद्यालयमा गरेको तालाबन्दी आज नवौँ दिन पनि यथावत् छ । विश्वविद्यालयको भवनको डीपीआरमा भष्टाचार, परीक्षा समिति गठन नै नगरी परीक्षा लिएको लगायत सातबुँदे माग राख्दै जनमत पार्टीले गत ७ माघमा तालाबन्दी गरेको थियो ।१६ माघ, २०८०3 min read Share
भँगहा नगरपालिकाको करारमा कर्मचारीकै आफन्तः प्रशासकीय अधिकृत भन्छन्- मेरी श्रीमतीले जागिर खानै नहुने हो र ?१६ माघ, २०८०3 min read Share
मधेशमा सरकार परिवर्तनकाे चर्चा, कांग्रेस–माओवादीले ताके मुख्यमन्त्रीकाे कुर्सीमधेश प्रदेश सरकारबाट डा. सीके राउत नेतृत्वको जनमत पार्टी बाहिरिएसँगै सत्ता गठबन्धन दलहरूमा सरकारकाे नेतृत्वको विषयले पुनः चर्चा पाएको छ ।१५ माघ, २०८०5 min read Share
उपेन्द्र यादव र सीके राउतको शृङ्खलाबद्ध लडाइँको चेपुवामा मधेशजनता समाजवादी पार्टीसँगको एक वर्षे सहकार्य तोड्दै जनमत पार्टी मधेश प्रदेशसभामा प्रतिपक्षी दल बन्न पुगेको छ ।१० माघ, २०८०11 min read Share