मधेशका ९ सांसद सम्पर्कमा रहेकाे अशाेक राई पक्षकाे दाबी, के हाेला प्रदेश सरकार ?केन्द्रमा जनता समाजवादी पार्टी विभाजन हुँदा मधेश प्रदेशमा अब के हाेला भन्नेमा चासाे बढेकाे छ ।२३ वैशाख, २०८१4 min read Share
मधेशमा खानेपानीकाे संकट, नदी र इनारसँगै चापाकल पनि सुकेमधेश प्रदेशका कमला नदीबाहेक जलाद, जमुनी, औरही, रातो, भालु, मरहा, झप्सीसहितका नदीहरू करिब दुई महिनादेखि सुकेका छन् । २२ वैशाख, २०८१6 min read Share
जनकपुरकाे याज्ञवल्क्य स्कुलमा विद्यार्थीकाे आकर्षण, प्रवेश परीक्षा दिने आधाले मात्रै पाए भर्नानिजी विद्यालयहरूले मोनोपोली हिसाबले विद्यार्थीसँग रकम असुल गरे पनि गुणस्तरीय शिक्षा दिन नसकिरहेको बेला जनकपुरको एक सामुदायिक विद्यालय विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको छ ।१९ वैशाख, २०८१3 min read Share
मधेश गठबन्धनमा फेरि चर्कियाे विवाद, माओवादी र जसपा आमने-सामनेमाओवादी केन्द्रले मधेश प्रदेशकाे अर्थ मन्त्रालय दाबी गरेपछि जसपाले पनि माओवादी केन्द्र नेतृत्वकाे लुम्बिनी प्रदेश सरकारमा गतिलाे भाग मागेकाे छ । १६ वैशाख, २०८१7 min read Share
महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयभन्दा बढी घर जलेर खरानीआगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए ।१२ वैशाख, २०८१1 min read Share
गायब भएका सहकारी संस्थाहरूको खोजी गर्दै मधेश प्रदेश सरकारसहकारी संस्थाहरूले सर्वसाधारणले बचत गरेको पैसा डुबाइरहेको बेला मधेश प्रदेश सरकारले यस्ता सहकारी संस्थाहरूको खोजी कार्य सुरु गरेको छ ।९ वैशाख, २०८१5 min read Share
मुख्यमन्त्री यादव : प्रदेशसभामा विश्वास घट्दो, जनतामा असन्तुष्टि बढ्दोरोचक के छ भने, विगतमा उनलाई विश्वासको मत दिएर सहयोग गरेका साना दलहरूले समेत योपटक मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएनन् ।५ वैशाख, २०८१8 min read Share
विपक्षीले बहिष्कार गरेकाे प्रदेशसभा बैठकबाट मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मतमधेशका मुख्यमन्त्री सराेजकुमार यादवले विश्वासकाे मत पाएका छन् ।४ वैशाख, २०८१2 min read Share
मधेशमा मंगलबार विश्वासकाे मत परीक्षण हुँदै, कांग्रेसकाे सक्रियताले यादव थर्कमानमधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।३ वैशाख, २०८१5 min read Share
बढ्नै सकेन मधेश सरकारको गति, विकासमा मात्र होइन कानुन निर्माणमा पनि देखिएन प्रगतिचालु आर्थिक वर्षको ९ महिना बित्न लाग्दा पनि प्रदेश सरकारको विकास निर्माणको कार्य सुस्त देखिएको छ ।२७ चैत, २०८०7 min read Share
रहमत, बरकत र मगफिरतको रमजानरोजा बस्नेले शारीरिक संभोग, झुटो बोलिनेलगायत कार्यबाट टाढै रही पाकसाफ, सफासुग्घर भई कम्तीमा दैनिक पाँचचोटि नमाज र विशेष प्रार्थनास्वरूप राति तराबी पढ्ने गर्छन् ।२३ चैत, २०८०9 min read Share
पूर्वपश्चिम राजमार्ग विस्तारकाे काममा ढिलाइ हुँदा सिरहा र सप्तरीका बासिन्दा हैरान२२ चैत, २०८०4 min read Share
मधेश सरकारले १५ महिनामा ल्याउन सकेन एउटा पनि कानुन, बिजनेसको पर्खाइमा प्रदेशसभायादव नेतृत्वको सरकारले यो अवधिमा प्रदेशसभाबाट एउटा पनि पास गराउन सकेकाे छैन । १९ चैत, २०८०7 min read Share
महासेठले ओलीलाई फाेन लगाएपछि मधेशमा राेकिएकाे थियाे तीन मन्त्रीकाे शपथ, यादवलाई थप जिम्मेवारीसोमबार भौतिक पूर्वाधार तथा विकासमन्त्रीको पदभार सम्हालेका नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई थप दुई मन्त्रालयको जिम्मेवारी तोकिएको छ । ६ चैत, २०८०3 min read Share
होलीमय बन्यो कञ्चनवनरङ र अबिरले अनुहारदेखि पूरा शरीर नै पोतिएका श्रद्धालु भक्तजनहरूमा देखिएको उमंग र उत्साहले रुख र झाडीले भरिएको कञ्चनवनको वातावरण फरक सुवासले भरिएको थियो ।४ चैत, २०८०5 min read Share
वार्षिक करोडौँ राजस्व गुमाउँदै मधेश प्रदेश सरकारसंविधानमा प्रदेश सरकारले आफ्नो आन्तरिक आय गर्न सक्ने कानुनी आधार निर्क्योल गरे पनि सोअनुसार अगाडि बढ्न नसक्दा मधेश प्रदेश सरकारले क्षमताअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।४ चैत, २०८०8 min read Share
मधेशमा एमालेले मुख्यमन्त्रीकाे कुर्सी ताकेपछि झस्किएकाे जसपा कांग्रेससँग लचकएमालेका नेताहरूले उल्टै मुख्यमन्त्रीमा दाबी गरेपछि यादव झस्केका छन् । एमालेले मुख्यमन्त्रीमा दाबी गर्ने देखेपछि यादव कांग्रेससँग मिलेर सरकार टिकाउने मनसायमा पुगेका हुन् । १ चैत, २०८०3 min read Share
मधेश सरकारमा लफडाः मुख्यमन्त्रीले कांग्रेसका मन्त्रीको राजीनामा मागे, पाए राजीनामा नदिने जवाफ२७ फागुन, २०८०4 min read Share