मिटरब्याजपीडितमाथि धनुषा प्रहरीले गर्यो लाठी चार्ज धनुषाको जनकपुरमा आफूहरूमाथि कुटपिट गर्ने ‘महाजन’ विरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन गरिरहेका मिटरब्याजपीडितमाथि प्रहरीले लाठीचार्ज गरेको छ । २१ जेठ, २०८१2 min read Share
सरकारकाे कचिंगलले मधेश प्रदेशमा बजेट तयारी प्रभावित, ३८ अर्बको हाराहारीमा आउने सम्भावना १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले अल्पमतमा रहे पनि मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयारी थालेको छ ।२० जेठ, २०८१6 min read Share
मधेशका ९५ प्रतिशत सहकारी संस्था ‘गायब’, खोजी गर्दै मधेश सरकार (नामसहित)मधेश प्रदेशका ९५ प्रतिशत सहकारी संस्थाहरू विगत ६ वर्षदेखि ‘गायब’ रहेको पाइएको छ ।१७ जेठ, २०८१5 min read Share
प्रचण्ड गर्मीले तराईकाे जनजीवन प्रभावित : विद्यालयहरू बन्द, अस्पतालमा बिरामीकाे भिडअत्याधिक गर्मीका कारण तराई–मधेशको जनजीवन प्रभावित भएको छ ।१६ जेठ, २०८१6 min read Share
एसले साथ नदिँदा मधेशमा सरकार बनाउने एमाले–माओवादीकाे रणनीति फेल, लाेसपा पनि अनिर्णितएस नयाँ गठबन्धनमा नखुलेपछि एमाले र माओवादी केन्द्रकाे गठबन्धन सरकार बनाउने रणनीतिमा तत्कालका लागि ब्रेक लागेको छ ।१३ जेठ, २०८१4 min read Share
मधेश सरकारले अझै पठाएन स्थानीय तहलाई समपुरक, विशेष र सर्सत अनुदान मधेश प्रदेश सरकारले प्रदेशका १ सय ३६ स्थानीय तहहरूलाई चालु आर्थिक वर्षमा वित्तीय हस्तान्तरणअन्तर्गत पठाउनुपर्ने समपुरक, विशेष, सर्सतसहितका अनुदान अझै पठाउन सकेको छैन । १२ जेठ, २०८१5 min read Share
जनमतले प्रचण्डलाई विश्वासकाे मत दिएपछि मधेशमा नयाँ समीकरणकाे खाका स्पष्ट, जसपा नेपाललाई विस्थापित गर्दै जनमत७ जेठ, २०८१5 min read Share
राजनीतिक अस्थिरताले मधेश प्रदेशको बजेट निर्माण प्रभावित प्रदेश सरकारले १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै प्रदेशमा देखिएका राजनीतिक उथलपुथलका कारण मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले अहिलेसम्म मन्त्रालयहरूलाई बजेट सिलिङसमेत पठाउन सकेको छैन । ७ जेठ, २०८१4 min read Share
प्रधानमन्त्रीले विश्वासको मत लिए स्पष्ट हुनेछ मधेशमा समीकरण२७ वैशाखमा सत्ता गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रले एकैदिन समर्थन फिर्ता लिएर मधेश प्रदेशमा नयाँ सत्ता समीकरणको प्रयास थाले पनि त्यसले अझै आकार लिएको छैन । ५ जेठ, २०८१7 min read Share
लोसपा र जनमतले कुरा फेरेपछि अन्योलमा एमाले–माओवादी, जसपा नेपाललाई सांसद राेक्ने चुनाैतीमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसले पनि सरकार बनाउन पहल थालेको छ ।३१ वैशाख, २०८१8 min read Share
अल्पमतमा परेका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् पुनःगठन, एमालेलगायत दलहरू नयाँ सरकार बनाउन छलफलमा३० वैशाख, २०८१5 min read Share
मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले–माओवादी तयार, ढल्ने भयाे यादव सरकारअहिले विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई केन्द्रदेखि र प्रदेश सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।३० वैशाख, २०८१3 min read Share
अशोक राईलाई मधेशमा समर्थन जुटाउन सकस, जनकपुर पुगे उपेन्द्र जनता समाजवादी पार्टी नेपाल विभाजन गरी अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव पहिलोपटक मधेश झरेका छन्२९ वैशाख, २०८१15 min read Share
आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा मधेशमा सरकारी थैलीमा ८८ प्रतिशत विकास बजेटआगामी आर्थिक वर्षको बजेट बनाउने सुरसार हुन थालिसक्यो । तर, मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा विनियोजित बजेटको १६ प्रतिशत मात्र खर्च गरेको छ२८ वैशाख, २०८१5 min read Share
मधेशका मुख्यमन्त्री यादवलाई अशाेक राईतर्फ ढल्काउन समर्थन फिर्ताकाे हल्ला !२७ वैशाख, २०८१5 min read Share
मधेशमा जसपा नेतृत्वकाे सरकार ढाल्ने तयारी, भरत साह भन्छन्– जुनसुकै बेला उथलपुथल हुन सक्छजनता समाजवादी पार्टी विभाजन भएसँगै मधेशमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार संकटमा परेको छ ।२७ वैशाख, २०८१2 min read Share