आफ्नै म्यानेजरले भान्से खटाएर गरेका थिए पूर्वराज्यमन्त्री रायको हत्या, के थियाे विवाद ?पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याको संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी साेमबार सार्वजनिक गरेको छ ।१४ साउन, २०८१2 min read Share
किन विवादकाे भूमरीमा फस्याे जानकी आँखा अस्पताल ?विवादका कारण उपचार सेवा प्रभावित हुँदा विभिन्न क्षेत्रबाट उपचारका लागि आउने बिरामीहरू उपचार नै नपाएर फर्कने गरेका छन् ।११ साउन, २०८१6 min read Share
मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको भन्दै मधेश सरकारबाट समर्थन फिर्ता लिने तयारीमा कांग्रेसलोसपाका उपनेता उपेन्द्र महतोले मुख्यमन्त्री सिंहले सहमति कार्यान्वय नगरेको खण्डमा कांग्रेससँग मिलेर आफूहरूले सरकारको बारेका विकल्प सोच्न सक्ने बताए ।२ साउन, २०८१3 min read Share
कांग्रेसलाई अर्थ मन्त्रालय नदिएपछि मधेशमा सतिशको कुर्सी हल्लियो, मन्त्रिपरिषद् विस्तार अड्कियोकेन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै त्यसको बाछिटा मधेश सरकारमा पनि परेको छ ।२६ असार, २०८१5 min read Share
माओवादीकाे मधेश संसदीय दलमा किन एक्लिए भरत साह ?मधेशमा माओवादीका नाै जना सांसदमध्ये ६ जनाले नेता साहविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका छन् ।२५ असार, २०८१5 min read Share
मधेशका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने, एमाले नेता भन्छन्- हामी मत दिन्छौँकेन्द्रमा सत्ता गठबन्धन फेरिए पनि मधेशमा आफू नेतृत्वको सरकारले निरन्तरता पाउनेमा जनमत पार्टी विश्वस्त देखिएको छ ।२१ असार, २०८१3 min read Share
आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहँदा मधेश प्रदेशको बजेट खर्च ३२ प्रतिशतमधेशको जनसंख्याको अनुपातमा संघीय सरकारले बजेट नदिएको भनेर मुख्यमन्त्री र मन्त्रीहरूले संघीय सरकारको आलोचना गर्छन् । तर, मधेश प्रदेशले आफैँले बनाएको बजेटको आधा पनि खर्च गर्न नसकेको देखिएको छ ।१६ असार, २०८१5 min read Share
मधेश सरकारको झण्डै २ अर्बको महत्त्वाकांक्षी योजना पाँच वर्षदेखि अलपत्रमधेश प्रदेश सरकारको झण्डै २ अर्बको महत्त्वाकांक्षी शीतभण्डारको योजना पछिल्लो ५ वर्षदेखि अलपत्र रहेको छ ।१२ असार, २०८१15 min read Share
मधेशमा अनुदानदेखि रकमान्तरमा व्यापक चलखेल, एक वर्षपछि बुझाइयाे छानबिन प्रतिवेदन२६ असार २०८० मै प्रदेशसभाबाट गठन भएको उक्त समितिले झण्डै एक वर्षपछि प्रतिवेदन प्रदेश सभामुख मण्डललाई सोमबार बुझाएको हो ।९ असार, २०८१3 min read Share
सुरु भयाे जसपा नेपालकाे महाधिवेशन, ठूला पार्टीबाट काे–काे छन् सहभागी ? (तस्वीरहरू)जनता समाजवादी पार्टी नेपालको महाधिवेशन जनकपुरधाममा सुरु भएको छ । विभाजनसँगै केन्द्र र प्रदेश सरकार गुमेकै अवस्थामा जसपा नेपालकाे महाधिवेशन सुरु भएकाे हाे । २८ जेठ, २०८१1 min read Share
उपेन्द्र निर्विकल्प अध्यक्ष बन्ने सम्भावना, काे–काे छन् जसपा नेपालकाे पदाधिकारीका दाबेदार ?२८ जेठ, २०८१7 min read Share
मधेशमा आजै सवा १२ बजे मन्त्रिपरिषद् गठन हुनेः गठबन्धनले यसरी मिलाए भागवण्डा, टुंग्याए मन्त्री२५ जेठ, २०८१3 min read Share
विश्वासको मत नपाएर ढल्यो सराेजकुमार यादव नेतृत्वकाे मधेश सरकार, जसपा नेपाल प्रदेशबाट पनि सत्ताच्यूत२३ जेठ, २०८१2 min read Share
एसले विश्वासकाे मत नदिने भएपछि मधेश सरकार ढल्ने निश्चित, जनमत नयाँ सरकारकाे गृहकार्यमानेकपा एकीकृत समाजवादीले जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।२२ जेठ, २०८१2 min read Share
मिटरब्याजपीडितमाथि धनुषा प्रहरीले गर्यो लाठी चार्ज धनुषाको जनकपुरमा आफूहरूमाथि कुटपिट गर्ने ‘महाजन’ विरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन गरिरहेका मिटरब्याजपीडितमाथि प्रहरीले लाठीचार्ज गरेको छ । २१ जेठ, २०८१2 min read Share
सरकारकाे कचिंगलले मधेश प्रदेशमा बजेट तयारी प्रभावित, ३८ अर्बको हाराहारीमा आउने सम्भावना १ असारमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले अल्पमतमा रहे पनि मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयारी थालेको छ ।२० जेठ, २०८१6 min read Share