लोसपा र जनमतले कुरा फेरेपछि अन्योलमा एमाले–माओवादी, जसपा नेपाललाई सांसद राेक्ने चुनाैती
मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि नेपाली कांग्रेसले पनि सरकार बनाउन पहल थालेको छ ।
३१ वैशाख, २०८१
8 min read
Share
अल्पमतमा परेका मुख्यमन्त्री यादवले गरे मन्त्रिपरिषद् पुनःगठन, एमालेलगायत दलहरू नयाँ सरकार बनाउन छलफलमा
३० वैशाख, २०८१
5 min read
Share
मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले–माओवादी तयार, ढल्ने भयाे यादव सरकार
अहिले विपक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई केन्द्रदेखि र प्रदेश सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ ।
३० वैशाख, २०८१
3 min read
Share
अशोक राईलाई मधेशमा समर्थन जुटाउन सकस, जनकपुर पुगे उपेन्द्र
जनता समाजवादी पार्टी नेपाल विभाजन गरी अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेपछि जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव पहिलोपटक मधेश झरेका छन्
२९ वैशाख, २०८१
15 min read
Share
आर्थिक वर्ष सकिन २ महिना बाँकी रहँदा मधेशमा सरकारी थैलीमा ८८ प्रतिशत विकास बजेट
आगामी आर्थिक वर्षको बजेट बनाउने सुरसार हुन थालिसक्यो । तर, मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा विनियोजित बजेटको १६ प्रतिशत मात्र खर्च गरेको छ
२८ वैशाख, २०८१
5 min read
Share
मधेशका मुख्यमन्त्री यादवलाई अशाेक राईतर्फ ढल्काउन समर्थन फिर्ताकाे हल्ला !
२७ वैशाख, २०८१
5 min read
Share
मधेशमा जसपा नेतृत्वकाे सरकार ढाल्ने तयारी, भरत साह भन्छन्– जुनसुकै बेला उथलपुथल हुन सक्छ
जनता समाजवादी पार्टी विभाजन भएसँगै मधेशमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार संकटमा परेको छ ।
२७ वैशाख, २०८१
2 min read
Share
राउत र यादवको हातमा जसपाको मधेश शक्ति : राई फकाउँदै, उपेन्द्र जोगाउने ध्याउन्नमा
२४ वैशाख, २०८१
11 min read
Share
मधेशका ९ सांसद सम्पर्कमा रहेकाे अशाेक राई पक्षकाे दाबी, के हाेला प्रदेश सरकार ?
केन्द्रमा जनता समाजवादी पार्टी विभाजन हुँदा मधेश प्रदेशमा अब के हाेला भन्नेमा चासाे बढेकाे छ ।
२३ वैशाख, २०८१
4 min read
Share
मधेशमा खानेपानीकाे संकट, नदी र इनारसँगै चापाकल पनि सुके
मधेश प्रदेशका कमला नदीबाहेक जलाद, जमुनी, औरही, रातो, भालु, मरहा, झप्सीसहितका नदीहरू करिब दुई महिनादेखि सुकेका छन् ।
२२ वैशाख, २०८१
6 min read
Share
जनकपुरकाे याज्ञवल्क्य स्कुलमा विद्यार्थीकाे आकर्षण, प्रवेश परीक्षा दिने आधाले मात्रै पाए भर्ना
निजी विद्यालयहरूले मोनोपोली हिसाबले विद्यार्थीसँग रकम असुल गरे पनि गुणस्तरीय शिक्षा दिन नसकिरहेको बेला जनकपुरको एक सामुदायिक विद्यालय विद्यार्थीहरूको आकर्षणको केन्द्र बनेको छ ।
१९ वैशाख, २०८१
3 min read
Share
मधेश गठबन्धनमा फेरि चर्कियाे विवाद, माओवादी र जसपा आमने-सामने
माओवादी केन्द्रले मधेश प्रदेशकाे अर्थ मन्त्रालय दाबी गरेपछि जसपाले पनि माओवादी केन्द्र नेतृत्वकाे लुम्बिनी प्रदेश सरकारमा गतिलाे भाग मागेकाे छ ।
१६ वैशाख, २०८१
7 min read
Share
महोत्तरीको मटिहानीमा भीषण आगलागी, सयभन्दा बढी घर जलेर खरानी
आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए ।
१२ वैशाख, २०८१
1 min read
Share
गायब भएका सहकारी संस्थाहरूको खोजी गर्दै मधेश प्रदेश सरकार
सहकारी संस्थाहरूले सर्वसाधारणले बचत गरेको पैसा डुबाइरहेको बेला मधेश प्रदेश सरकारले यस्ता सहकारी संस्थाहरूको खोजी कार्य सुरु गरेको छ ।
९ वैशाख, २०८१
5 min read
Share
मुख्यमन्त्री यादव : प्रदेशसभामा विश्वास घट्दो, जनतामा असन्तुष्टि बढ्दो
रोचक के छ भने, विगतमा उनलाई विश्वासको मत दिएर सहयोग गरेका साना दलहरूले समेत योपटक मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएनन् ।
५ वैशाख, २०८१
8 min read
Share
विपक्षीले बहिष्कार गरेकाे प्रदेशसभा बैठकबाट मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत
मधेशका मुख्यमन्त्री सराेजकुमार यादवले विश्वासकाे मत पाएका छन् ।
४ वैशाख, २०८१
2 min read
Share
मधेशमा मंगलबार विश्वासकाे मत परीक्षण हुँदै, कांग्रेसकाे सक्रियताले यादव थर्कमान
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् ।
३ वैशाख, २०८१
5 min read
Share