राजेन्द्र लिङ्देन रणनीति– सरकारमा जाऔँ, कांग्रेसलाई कमजोर पारौँ र आफ्नाे एजेन्डामा ल्याऔँ उनले भने, ‘प्रचण्डको सरकारमा गयो भन्छन् साथीहरू तर यो रणनीति हो । त्यो रणनीति कांग्रेसलाई सिध्याउने हो । माओवादीको त खास जनमत अब बढ्दैन नि ।’ २४ भदौ, २०८०4 min read Share
राजेन्द्र लिङ्देनले सरकारमा जान पुनः खुट्टा उचालेका हुन् ?राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पुनः सरकारमा सहभागी हुने वातावरण निर्माणमा लागेका छन् । आफूनिकट नेताहरूमार्फत अध्यक्ष लिङ्देनले पार्टीभित्र सरकारमा सहभागी हुने माहौल बनाउने प्रयास गरेका हुन् ।२१ भदौ, २०८०5 min read Share
सट्टा शिक्षक हटाउन गाउँपालिकाको निर्देशन, तर सट्टा शिक्षक राख्नेहरू नै गर्दै छन् ढाकछोपदीपज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक सुनील बान्तवा र सिंहबाहिनी माविका शिक्षक ज्ञानबहादुर राईले सट्टा शिक्षक नराखेको दाबी गरेका छन् ।२० भदौ, २०८०7 min read Share
जनार्दन र वर्षमान माओवादीमा प्रचण्डकाे उत्तराधिकारी बन्न सक्लान् ? (भिडियाे)उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले उत्तराधिकारीको सन्दर्भ मात्र निकालेनन्, उत्तराधिकारी निर्माणमा लाग्नुपर्ने बेलामा भएको समेत पनि भन्न छुटाएनन् ।२१ साउन, २०८०4 min read Share
कोशीमा राप्रपा : लिङ्देन सरकारको बार्गेनिङमा, पशुपति रोक्ने रणनीतिमा राप्रपा स्रोतको भनाइमा पनि बहुमत तप्का तात्कालिक अवस्थामा पार्टी सरकारमा जान नहुने पक्षमा छ ।१५ साउन, २०८०7 min read Share
भुवन पाठक बागमतीका सभामुख कि राप्रपा नेता ? (भिडियाे)पाठकले चाहिँ अटेरी गरिरहेका छन् । हुन त, उनी पार्टीको महामन्त्री मात्र होइन, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख पनि छन् ।२० असार, २०८०4 min read Share
विधानभन्दा माथि राजेन्द्र लिङ्देन, राप्रपामा चुलिँदो असन्तुष्टिविधानभन्दा माथि लिङ्देन हुन थालेपछि असन्तुष्टि चुलिएको छ । अहिले सार्वजनिक रूपमा लिङ्देनको विरुद्धमा केन्द्रीय सदस्यहरूले प्रतिक्रिया भने दिन सकेका छैनन् । तर, अनौपचारिक संवादमा उनीहरू चरम असन्तुष्ट देखिन्छन्१९ असार, २०८०9 min read Share
कोशीमा सरकार बनाउन यस्तो छ कांग्रेस–माओवादी रणनीति प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि समाचार तयार पार्दासम्म आह्वान गरेका छैनन् । तर, आह्वान गरेलगत्तै बहुमत रहेको दाबी पेस गरेर सरकार गठनमा अघि बढ्ने तयारी चार दलको छ । १५ असार, २०८०7 min read Share
'मैले राजालाई हाेइन, राजाले मलाई छाेडेका हुन्' (भिडियाे अन्तर्वार्ता)हामी परिवर्तनविरोधी होइनौँ । निरन्तरतासहितको परिवर्तन, जनमुखी परिवर्तन, राष्ट्रहितका पक्षमा हुने सबै प्रकारका परिवर्तनको पक्षमा हामी छौँ ।६ असार, २०८०9 min read Share
एमाले विद्रोहको औचित्य पुष्टि गर्न सकेनौँ, कार्यकर्तामा अलमल र निराशा छ (भिडियो अन्तर्वार्ता)३२ जेठ, २०८०8 min read Share
नाम नफेर्ने भन्ने कोशी सरकारले किन वार्ता आह्वान गर्यो ?देशको पूर्वी क्षेत्रको प्रदेशको नाम ‘कोशी’ राखिएपछि तीन महिनादेखि आन्दोलनरत पहिचान पक्षधरहरूलाई बल्ल कोशी प्रदेश सरकारले वार्तामा बोलाएको छ । १७ जेठ, २०८०6 min read Share
गणतन्त्रमा पनि ११ लाख नेपाली अनागरिक, अदालत भन्छ- नागरिकता दिनू, सीडीओ मान्दैनन्‘अहिलेको ऐनले बुबाको नागरिकता अनिवार्य खोज्छ । नभए नदिनू भन्छ,’ उनले भने, ‘यसले नै सीडीओहरूलाई अप्ठ्यारो परेको हाे ।’१५ जेठ, २०८०10 min read Share
नक्कली शरणार्थी प्रकरणमा करोड लिएको आरोप लागेका यी अनुहार, जसलाई प्रहरीले त्यसै छाड्यो (भिडियो) झण्डै दुई महिना लगाएर प्रहरीले टुंग्याएको अनुसन्धानमा थुप्रै ‘हाइ प्रोफाइल’हरू तानिए । अनुसन्धानको लहरो तान्दा शीर्ष नेताका सचिवालय र घरसम्मै लुटको पैसा पुगेको खुलासा भयो१० जेठ, २०८०5 min read Share
[अन्तर्वार्ता] पर्यटनमन्त्री किरातीलाई प्रश्न- नेपालमै पाइलट उत्पादन सम्भव छ ? (भिडियो)५ वैशाख, २०८०9 min read Share
अघि बढाइँदै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया, कहिले बन्छ सुनुवाइ समिति ?सार्वजनिक सुनुवाइ विशेष समिति गठन हुने टुंगो छैन । तर, सरकारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया भने अघि बढाउने तयारी गरेको छ ।५ वैशाख, २०८०6 min read Share
माओवादीले ‘ढोक्सा’ मात्र थाप्दा पहिलो संविधानसभापछि कमजोर बनेको पहिचानको मुद्दाचुनावी वर्ष बनेको २०७९ का स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिचानवादीहरू धेरै कमजोर देखिए । पुरानो जनमत गुमाए, संसद्मा प्रतिनिधित्व पनि स्वाट्टै घट्यो ।३० चैत, २०७९11 min read Share
नेपालको राजनीतिक इतिहासले सम्झिरहने ‘२४ चैत’ (भिडियो)नेपालको राजनीतिक इतिहासमा ‘२४ चैत’ अर्थात् आजको दिन युगौँयुग सम्झिरहने दिन हो ।२४ चैत, २०७९3 min read Share
शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डलाई फसाए अर्कै अवस्थामा पुग्छौँ: रेखा शर्मा (अन्तर्वार्ता)प्रचण्डलाई मुद्दा लगाउँदा यो शान्ति प्रक्रियाको पक्षमा छ कि विपक्षमा ? कुन दलले शान्ति प्रक्रिया चाहेको छ ? जरुर प्रश्न उठ्ला तर कसैले कसैलाई फसाउने भन्ने कुरा मलाई लाग्दैन । २६ फागुन, २०७९7 min read Share