स्वतन्त्र उठ्छु भनेको थिएँ, जनताले रास्वपासँग मिल् भनेपछि रास्वपाको उम्मेदवार बनेँः मिलन लिम्बू२८ चैत, २०८०5 min read Share
जनताको विश्वास जितेका दिन हिन्दु राष्ट्र बनाउँछौँ, गणतन्त्र र संघीयता फाल्छौँः राप्रपा महामन्त्री गुरुङ [भिडियो वार्ता]२७ चैत, २०८०8 min read Share
पहिचानका लागि आन्दोलित मलाई ४१ घटकको साथ छ, जनताले जिताउँछन् : डकेन्द्रसिंह थेगिमप्रदेश १ को भूगोलमा बसोबास गर्ने विशेषतः आदिवासी/मूलवासी (भूमिपुत्रहरू)को वर्षौंदेखि दबाइएको पहिचान जोगाएर अस्तित्व रक्षा गर्नुपर्ने अवस्था छ ।२६ चैत, २०८०6 min read Share
मैले कसैलाई एक झापु हानेको छैन, मान्छे पिटेर हिँडिस् भन्नु अफवाह हाे : डम्बर खड्का (अन्तर्वार्ता)मैले कसलाई पिटेँ, देखाउन सक्नुहुन्छ ? जसले जीवनमा कसैलाई एक झापु हानेको छैन, त्यसैलाई मान्छे पिटेर हिँडिस्, पैसा फिर्ता मागिस् भन्न मिल्छ ?२५ चैत, २०८०8 min read Share
चिट्ठी पठाएकै थिइनँ, तर गृहमन्त्री लामिछाने बैठकमा दलबलसहित आएर सहकारी ठगीबारे कुरा राख्नुभयो'गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको थिएन ? थिएन । अहिले पनि भन्छु– चिट्ठी पठाइएको थिएन । तर, उहाँ राज्यव्यवस्था तथा सुशासन समितिको पदेन सदस्यचाहिँ हो । उहाँले सम्पर्क गरेर आउँछु भन्नुभयो, नआउनू भन्नु पनि कसरी ?२१ चैत, २०८०7 min read Share
राष्ट्रियसभाको अध्यक्ष बनाउने आश्वासन दिनुभएको थियो, अन्तिममा प्रचण्डमा भाइ मोह देखियो: उर्मिला अर्याल (अन्तर्वार्ता) १६ चैत, २०८०3 min read Share
इलाम २ मा रास्वपालाई उम्मेदवार छान्न सकस, रविको नजर मिलन र डिकबहादुुरमाथि (भिडियो)एमाले, कांग्रेस, माओवादी छोडेकादेखि स्वतन्त्र नागरिकसमेत रास्वपाबाट टिकटको दाबीमा रहेका छन् ।१३ चैत, २०८०3 min read Share
केन्द्रमा सजिलै काँध फेरेका प्रचण्डलाई प्रदेशमा काेल्टे फेर्न सकस, कहाँकाे गणित कस्ताे ? (भिडियाे)प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरू समेटेर केन्द्रमा सरकार पुनर्गठन गर्न जति सजिलो भयो, प्रदेशमा भने सकस भइरहेको छ ।८ चैत, २०८०6 min read Share
रामहरिलाई सुदन किराँतीको चुनौती– १८ करोड कमिसनको सूचना सार्वजनिक गर्नुस्, सजाय भोग्छु (भिडियो)उनले जहाज खरिद प्रक्रियामा रहँदा १८ करोड कमिसन खान लागेको भन्ने खतिवडाको आरोपलाई खारेज गरिदिएका छन् । एक पैसासमेत तलमाथि नगरी जहाज गरिद गरिने उनले दोहोर्याए ।१४ फागुन, २०८०4 min read Share
विवाहोत्तर सम्बन्धले निम्त्याउँदै हत्या, पारिवारिक सुरक्षामा थपियाे चुनौती१० फागुन, २०८०6 min read Share
कोशीमा सरकारसँग पहिचान पक्षधरको आत्मसमर्पणकोशी सरकार र पहिचान पक्षधर संयुक्त सङ्घर्ष समितिबीच गत २६ माघमा पाँच बुँदे सहमति भएपछि कोशी शान्त छ । विगतमा जस्तो कालो झण्डा देखाउने, प्रदर्शन गर्नेजस्ता गतिविधि प्रदेशमा रोकिएको छ ।२ फागुन, २०८०7 min read Share
प्रचण्डलाई झस्काउने राय : के प्रचण्ड चुनाव लडेर अध्यक्ष हुन तयार छन् ?पार्टीको नाम पटकपटक बदलियो । तर, नेतृत्वका रूपमा प्रचण्ड अविच्छिन्न रहे । अर्थात् पार्टी नेतृत्व साढे तीन दशकसम्म परिवर्तन भएन । २९ माघ, २०८०7 min read Share
सम्पर्क टुट्नुअघि साेमबहादुरले भनेका थिए– युद्धमा जाँदै छु, मर्ने–बाँच्ने टुङ्गो हुँदैन‘भोलिदेखि युद्धमा जाँदै छु । मर्ने–बाँच्ने टुङ्गो हुँदैन । बालबच्चाचाहिँ राम्रोसँग हेर्नू,’ निकै भावुक हुँदै सोमबहादुर ब्रामुले श्रीमती बुद्धिमायालाई भने ।२४ माघ, २०८०8 min read Share
इलाम–२ मा उपचुनावको टुङ्गो नलाग्दै आकाङ्क्षी मैदानमा, सुवास नेम्वाङका छोरा पनि दौडमा निर्वाचन आयोगका अनुसार उपचुनावको मिति सरकारलाई सिफारिस गर्नेबारे तयारी भइरहेको छ । तर, इलाममा चुनावी सरगर्मी भने बढिसकेको छ ।२१ माघ, २०८०5 min read Share
किन उठ्यो क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको योग्यतामाथि प्रश्न ?मन्त्री बस्नेतले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ भने होइनन् । नेपाल मेडिकल काउन्सिलका अनुसार, उनी जनरल सर्जन हुन् ।८ माघ, २०८०4 min read Share
'कोशीको वार्ता समितिले पहिचान पक्षधरभन्दा पहिला एमालेसँग वार्ता गर्नुपर्छ'सरकारले आन्दोलनरत पहिचानपक्षधर समूहसँग वार्ताको तयारी गरेपछि एमालेलाई विश्वासमा लिनुपर्ने आवाज उठेको छ ।८ माघ, २०८०3 min read Share
काेशीकाे सभामुख लिएर लिङ्देन नै आन्दोलन तुहाउने षड्यन्त्रमा लागेकाे जबरा समूहकाे ठहरआन्दोलनको तयारी भइरहेकै बेला पार्टीमा कचिङ्गल देखिएको छ ।२ माघ, २०८०6 min read Share
विष्ट काेशीकाे सभामुख बनेपछि राप्रपामा बबण्डर, धवलशमशेर भन्छन्–फिर्ता बाेलाउँछाैँआफ्नाे पार्टीका नेता अम्बरबहादुर विष्ट काेशी प्रदेशकाे सभामुख बनेकाे विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूबीच बबण्डर मच्चिएकाे छ ।२५ पुस, २०८०3 min read Share