सुकुम्बासीलाई दिएको वनको जग्गा मारुतीले हडप्यो, फिर्ताको माग गर्दै चार दिनदेखि अनशनसिरहास्थित मारुती सिमेन्ट उद्योगले कब्जा गरेको वनको जग्गा फिर्ता हुनुपर्नेलगायतका पाँचबुँदे माग राखेर उनीहरू अनशन बसेका हुन् । ३१ साउन, २०७८7 min read Share
विद्यालयको शुल्क समयमै तिर्न नसक्दा सिंगो परिवारमाथि कुटपिटमिर्चैया नगरपालिका १० मा अवस्थित रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले स्थानीय अशोक साहको परिवारका सदस्यमाथि कुटपिट गरेका हुन्२५ साउन, २०७८3 min read Share
प्रदेश २ सरकारको भित्ते पत्रिका तालिम : ५ दिन तालिम, ८ लाख खर्च, दिइएन पूरा सूचनाप्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गत आर्थिक वर्षको २७ असारदेखि २१ सम्म पाँचदिवसीय भित्ते पत्रिका लेखनसम्बन्धी तालिम सञ्चालन गर्यो । भित्ते पत्रिकासम्बन्धी तालिम खासगरी बालबालिकालाई दिइने तालिम हो ।१९ साउन, २०७८4 min read Share
जनप्रतिनिधिका आसेपासेलाई मल, वास्तविक किसान रित्तै‘थोरै मल आउँछ, जनप्रतिनिधिको आसपासकै मान्छेमा सकिन्छ,’ सिरहा नगरपालिका १३ का सुवोद मुखिया भन्छन्, ‘मल नपाउँदा धान बाली बिग्रिन लागेको छ’१९ साउन, २०७८6 min read Share
सूचना दिन सिरहाका स्थानीय तहको आनाकानी, संवैधानिक हकका लागि सीडीओसँग गुहारसूचनाको हकसम्बन्धी ऐन, २०६४ ले तत्काल उपलब्ध गराउन सकिने प्रकृतिको सूचना निवेदन प्राप्त भएको मितिले १५ दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ१७ साउन, २०७८4 min read Share
राति खोप लगाइरहेको ठाउँमा जब स्थानीय पुगे...सर्वसाधारणहरू गइसकेपछि केही सीमित पहुँचवाला तथा आसेपासेलाई कोठा बन्द गरेर खोप लगाउन थालिएको स्थानीयले थाहा पाए । राति खोप लगाइरहेको सुइको पाएपछि स्थानीय र सञ्चारकर्मीहरू त्यहाँ पुगे । त्यसपछि कर्मचारी र खोप लगाउनेहरूको भागाभाग भयो । स्वाथ्यकर्मी पनि खोप त्यतिकै छाडेर भागे१६ साउन, २०७८3 min read Share
सिरहामा महिलाको शवसहित प्रहरी कार्यालयअघि प्रदर्शन, ससुराले हत्या गरेको माइती पक्षको आरोपसिरहाको इलाका प्रहरी कार्यालय लहान अगाडि महिलाको शवसहित प्रदर्शन भएको छ । ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्१३ साउन, २०७८3 min read Share
लीलामदनको सादा बिल प्रकरण : पोलिक्लिनिकले दियो सवा लाख रुपैयाँ, पीडितसँग मिलापत्रइलाका प्रहरी कार्यालय लहानमा क्लिनिकले पीडित परिवारलाई १ लाख २५ हजार रुपैयाँ दिएर मिलापत्र गरेको हो ।२५ असार, २०७८3 min read Share
लीलामदनको सादा बिल प्रकरण : पन्छिन खोज्दै प्रशासन, पीडित भन्छन्- पावर र पैसाका अगाडि केही नचल्ने रहेछ‘दिनहुँ गाडी चढेर थाना जान्छौँ, तर केही हुन सकेको छैन,’ बिरामी सुरेशका साला विजय मुखिया भन्छन्, ‘अस्पतालकै इशारामा प्रहरी घुमिरहेका छन् । पावर र पैसाका अगाडि केही नचल्ने रहेछ, अब थाक्यौं ।’२३ असार, २०७८6 min read Share
निषेधाज्ञा मिचेर चलेका गाडीले यात्रुसित तेब्बर भाडा असुल्छन्, बेवास्ता गर्दै प्रशासननिषेधाज्ञा मिचेर सार्वजनिक सवारी साधन चलेको र यात्रुहरूको बाध्यताको फाइदा उठाएर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाइरहेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आफूले आजै राजमार्गमा चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको बताए२२ असार, २०७८4 min read Share
लिलामदन अस्पतालको सादा बिल प्रकरण : पीडितलाई झुलाउँदै प्रशासन र अस्पतालदुई दिनदेखि प्रहरी कार्यालय धाइरहे पनि आफूहरूलाई प्रशासन र अस्पतालले सास्ती मात्रै दिएको पीडित परिवारले गुनासो गरेको छ ।२० असार, २०७८5 min read Share
लीलामदन अस्पतालको अवैध असुली प्रकरण : औषधि 'ब्ल्याक'मा ल्याएको भन्दै बिल नदिने प्रहरीलाई सञ्चालकको जवाफ१९ असार, २०७८5 min read Share
उद्घाटन नहुँदै भासिएको पुलको स्ल्याप पनि झर्योहुलाकी सडक संघर्ष समितिका संयोजक रामरिजन यादवले हुलाकी सडक अन्तर्गतको कमला पुल सञ्चालनमा नआउँदै भत्किएपछि आइतबारदेखि फेरि संघर्ष थाल्ने जानकारी दिए । आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गर्ने र पुल निर्माणको टुंगो नलागेसम्म चरणबद्ध रुपमा संघर्षलाई निरन्तरता दिने यादवले बताए१९ असार, २०७८3 min read Share
समाचार प्रभाव : अस्पतालले बन्धक बनाएका सुरेशले पाए डिस्चार्जउपचार गराएर पैसा नतिरेको भन्दै बन्धक बनाएर राखेका सुरेश मुखियालाई लिला मदन पोलिक्लिनिक एन्ड प्रसूति गृहले डिस्चार्ज दिएको छ१८ असार, २०७८2 min read Share
कमला पुल भासिएको विरोधमा प्रदर्शन, छानबिन गरी दोषीलाई कारबाही गर्न माग१० वर्षदेखि निर्माण भइरहेको कमला पुल निर्माणको अन्तिम चरणमा पुगेर सामान्य बाढीले भत्काएपछि विरोधमा स्थानीय युवाले प्रदर्शन गरेका हुन्१८ असार, २०७८2 min read Share
जनरल बेडमा उपचार गरेका सुरेशलाई २ हप्तामा सवा ५ लाखको सादा बिल, अस्पतालमै बन्धक बनाएर बाहिर नभन्न धम्की१८ असार, २०७८5 min read Share
डुबानको जोखिममा कमला क्षेत्रका बस्ती, स्थानीय भन्छन्- रातभर निन्द्रा लाग्दैन'कमलामा बाढी आएसँगै मन अमिलो हुन्छ,' सिरहा नगरपालिका- १२ सारस्वरका शिवजी यादव भन्छन्, 'कतिबेला बाढी गाउँ पस्छ भन्ने चिन्ताले निद्रा पनि राम्ररी आउँदैन ।'१८ असार, २०७८3 min read Share
निर्माणको अन्तिम चरणमा पुगेको कमला पुल भासियो, सीडीओ भन्छन्– छनबिनका लागि पत्र पठाएका छौँहुलाकी सडकखण्डअन्तर्गत सिरहा-धनुषाको सिमानामा निर्माणाधीन कमला पुल भाँसिएको छ । वर्षासँगै कमला नदीमा आएको बाढीको बहावले बिहीबार दिउँसो पुल भासिएको हो ।१७ असार, २०७८3 min read Share