सिरहामा महिला कामदारमाथि बलात्कार आरोपमा राइस मिलका मालिक पक्राउसिरहामा कामदारमाथि बलात्कार गरेको एक व्यापारी पक्राउ परेका छन् । सिरहाको गोलबजारका व्यापारी महेश साहलाई जबरजस्ती करणी मुद्दामा प्रहरीले पक्राउ गरेको हो११ असार, २०७८2 min read Share
मिर्चैयाका औषधि व्यवसायीमाथि गोली प्रहार प्रकरण : सम्पत्ति विवादमा भाइबाटै ज्यान लिने प्रयाससूर्यदेवले पारिवारिक रिसइवी र सम्पत्ति विवादका कारण आपराधिक समूहलाई रकम दिई रामसागरमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ३१ जेठ, २०७८2 min read Share
हुलाकी सडक : सिरहा खण्डमा कालोपत्रे सुरुनेपालकै पहिलो राजमार्ग र मधेशको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु भएको छ२५ जेठ, २०७८4 min read Share
रक्सीका लागि पैसा नदिँदा गर्भवती श्रीमतीको जलाएर हत्यासिरहामा जलाएर एक महिलाको हत्या भएको छ । धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा आठमहिने गर्भवती श्रीमतीलाई जलाएर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।२४ जेठ, २०७८2 min read Share
सिरहामा गोली चल्यो, एक जना घाइतेसिरहाको मिर्चैयामा एक जना पुरुषमाथि गोली प्रहार भएको छ२२ जेठ, २०७८1 min read Share
गस्तीको बेला मदिरा चोरी गरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बितइलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी असई नबल किशोर ठाकुर तथा प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका हुन्१७ जेठ, २०७८2 min read Share
सिराहामा निषेधाज्ञा फितलो : लाग्न थाले हाटबजार, हिँडडुल गर्ने बढेनिषेधाज्ञाको अवधि लम्बिँदै जाँदा सिराहामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढेको छ ।१६ जेठ, २०७८4 min read Share
सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा रविलाई गाली गरेका थिए । त्यसपछि रिसाएर रवि शुक्रबार बिहान घरबाट निस्किएका थिए । ६ दिन भइसक्दासम्म पनि उनी भेटिएका छैनन्१२ जेठ, २०७८2 min read Share
सप्तरीका शिक्षक हत्या आरोपी दुई वर्षमा समातिए, साता नबित्दै धरौटीमा छुटेसप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा भएको शिक्षक हत्या घटनाका अर्का आरोपी पनि पक्राउ परेको साता दिन नबित्दै धरौटीमा छुटेका छन्११ जेठ, २०७८2 min read Share
सिरहाका सरकारी अस्पतालमा उपचाररत बिरामीले रेम्डिसिभिर निःशुल्क पाउनेकोरोना भाइरस संक्रमितका लागि आवश्यक मानिएको रेम्डिसिभिर औषधि सरकारी अस्पतालमा उपचाररत बिरामीलाई जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) सिरहाले निःशुल्क व्यवस्थापन गर्ने भएको छ८ जेठ, २०७८2 min read Share
मलमा कालोबजारी : सहकारीले किसान होइन, व्यापारीलाई बेच्छन्सिरहामा निषेधाज्ञाका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ । जिल्लामा सरकारी अनुदानको मल किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरूले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्७ जेठ, २०७८3 min read Share
डीसीसीएमसी सिरहाले स्थानीय तहलाई भन्यो - कोरोना नियन्त्रणको खर्च सार्वजनिक गरडीसीसीएमसी सिरहाले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ२९ वैशाख, २०७८2 min read Share
सिरहामा थप कडाइ : सवारी साधनमा जोरविजोर प्रणाली, सीमानाका सिलसिरहामा २३ वैशाखदेखि अत्यावश्यक पर्ने खाद्यान्न पसलबाहेक हाटबजार तथा व्यवसाय बन्द हुने भएको छ । जिल्लामा कोरोना संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै डीसीसीएमसीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो२१ वैशाख, २०७८2 min read Share
सिरहामा आगलागी हुँदा ८ घर जलेर नष्ट, समयमै बारुण यन्त्र नपुग्दा लाखौँको क्षतिसिरहामा आगलागी हुँदा झण्डै ६० लाख बराबरको क्षति भएको छ११ वैशाख, २०७८3 min read Share
नगर प्रमुख घुसकाण्डमा निलम्बित, कार्यवाहक प्रमुखले पनि अनियमितता गरेको वडाध्यक्षको आरोप११ बुँदे माग राख्दै नगरपालिकाका २१ जना कार्यपालिका सदस्यमध्ये ८ वडाध्यक्ष र ८ कार्यपालिका सदस्य गरी १६ जनाले तालाबन्दी गरेका हुन्८ वैशाख, २०७८5 min read Share
सिरहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गर्दै मलमूत्र खुवाइयो, गाउँमै मिल्न पीडितलाई दबाबसिरहाको औरही गाउँपालिका-५ की ५० वर्षीया हीरादेवी साहलाई बोक्सी आरोपमा निर्घात कुटपिट गर्दै मलमूत्र खुवाइएको छ ।५ वैशाख, २०७८3 min read Share
सिरहामा मौलाउँदै आपराधिक घटना‘बुबाले एक-दुई जनालाई फोन पनि गर्नुभयो । उनीहरू ढोका फोडेर भित्र छिरेपछि बुबाआमालाई कुटपिट गर्न थालेपछि हामी खाटमुनि लुक्यौँ,’ उनले भने, ‘डाका समूह धरिलो हतियार र गोली प्रहार गरेर भागे ।’३ वैशाख, २०७८5 min read Share
सुनचाँदी व्यवसायी विश्वकर्माको हत्या घटनाकाे विराेधमा लहानमा प्रदर्शनलहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ२९ चैत, २०७७3 min read Share