लहान विस्फोट प्रकरण : फरार रहेका प्रतिवादी पनि समातिएसिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन्२८ चैत, २०७७2 min read Share
प्रेस संगठन, चाैतारी र युनियनका साझा उम्मेदवारलाई हराउँदै सिरहामा प्रेस मञ्चका मनोज यादव विजयीनेपाल पत्रकार महासंघ सिरहाको अध्यक्षमा मनोज कुमार यादव (बनैता) विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ४५ मत ल्याएर यादव अध्यक्षमा विजयी भएका हुन्२६ चैत, २०७७2 min read Share
'चिया खाने त बहाना हजुर, उद्देश्य त चर्पी छिर्नु हो''ट्वाइलेट नभेटेपछि होटल नछिरेर बाटैमा गर्नु ?', सिरहाको लहानमा भेटिएका सप्तरीका हरि रायले प्रश्न गरे, 'झाडी भए त ठीकै छ, छैन भने ?'२५ चैत, २०७७4 min read Share
क्लिनिकको लापर्बाहीले वृद्धको मृत्यु : कानुन बिर्सिएर मनोमानी गर्दा अकालमै जान्छ बिरामीको ज्यान१८ चैत, २०७७5 min read Share
लहान विस्फोट : दुई आरोपी समातिए, बम राखेको स्वीकारमालपोत कार्यालय लहानमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ परेका छन्१७ चैत, २०७७2 min read Share
तराईमा होली आज, हराउँदै छ मौलिकताअबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखा परेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको मिर्चैया नगरपालिका- ७ का ६५ वर्षीय रामखेलावन यादव बताउँछन्१६ चैत, २०७७3 min read Share
बिहेको दुई वर्ष नहुँदै श्रीमान् गुमाएकी रंजनाको पीडा : जीवन रहेर पनि सास नभएझैँ भयौँरंजनाको काखमा अहिले ३ महिनाकी एक छोरी छिन् । श्रीमान् सँगको सुनौलो भविष्यको सपना बुनेकी रंजना अहिले बोल्न सक्ने अवस्थामा छैनन्१३ चैत, २०७७6 min read Share
सिमेन्ट उद्योगले टिपर आतंक मचाएको भन्दै स्थानीय आन्दोलितसिमेन्ट उद्योगले पहाडबाट चुनढुंगा ढुवानीको नाम आतंक मचाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । उनीहरूले बिहान ९ बजेदेखि १ बजेसम्म ४ घण्टा मिर्चैया-कटारी सडक अवरुद्ध पारेका हुन्१३ चैत, २०७७2 min read Share
शिवकुमार हत्या प्रकरण : काकाकै छोरा र जेठानबाट पारिवारिक रिसइबी साँध्न हत्याउनीहरू नजिकैको आँप बगैंचामा गए । त्यहाँ गएपछि विष्णुले धारिलो हतियारले प्रहार गरी शिवकुमारको हत्या गरेर शवलाई बगैँचामा निर्माणाधीन घरको भत्केको वालले छोपिदिए, त्यसपछि उनको मोबाइल पनि त्यहीँ बालुवामा गाडेर उनीहरू भागे१२ चैत, २०७७7 min read Share
सिराहामा एक युवकको बीभत्स हत्याटाउको र शरीर रक्ताम्य भएको अवस्थामा यादवको शव मिर्चैया- १ स्थित पूर्वपश्चिम राजमार्गछेउकै आँप बगैँचामा कङ्क्रिटले छोपिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ८ चैत, २०७७2 min read Share
लहान बजारमा छाडा चौपाया आतंक, व्यवस्थापन गर्न स्थानीय सरकार उदासीनसिरहाको प्रमुख व्यापारिक शहर लहानको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको छ ।८ चैत, २०७७3 min read Share
स्थानीय तहका गोदाममै कुहिँदै राहत सामग्री, विपन्नले पाएनन्कोरोना कहरले समस्यामा परेका अतिविपन्न र असंगठित मजदुरका लागि भनेर प्रदेश सरकारले दिएको राहत सामग्री समयमै वितरण नहुँदा सड्न थालेका हुन् ।८ चैत, २०७७5 min read Share
सिरहामा ४० हजारले लगाए कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज, दोस्रो डोज आजदेखिसिरहामा ४० हजारभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन्७ चैत, २०७७2 min read Share
लहान विस्फोट : संलग्नताको आरोपमा एक जना पक्राउसिरहाको लहानस्थित मालपोत कार्यालयमा गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्२ चैत, २०७७1 min read Share
दाउराको सहारामा चलेको जीवन : जंगल जाँदा खान पाइन्छ, बिरामी पर्दा भोकभोकैसिराहाको तात्रीबारीस्थित सिङ्गो बस्तीमा एउटा मात्रै हाते कल छ । त्यही कलले सिङ्गो बस्ती धानेको छ । खानेपानीको स्रोत त्यत्ति हो । विद्यालय नजिक छैन । जनचेतनाको कमी छ । शिक्षाबाट वञ्चित छन्२ चैत, २०७७7 min read Share
लहान विस्फोटको जिम्मेवारी गोइत समूहले लियो, भ्रष्टाचार नियन्त्रण नभए उच्चस्तरको कारबाही गर्ने चेतावनी१ चैत, २०७७2 min read Share
सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, आधा दर्जन घाइतेसिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ१ चैत, २०७७1 min read Share
३६ करोडको लागतमा ढल सतह निर्माण हुँदै, डुबानबाट मुक्ति पाउला मिर्चैयाले ?असारसम्म योजना सम्पन्न गर्ने लक्ष्य भए पनि वर्षा हुने भएकाले त्यस अगावै काम सम्पन्न गर्न निर्देशन दिएको मिर्चैयाका नगरप्रमुख श्रवणकुमार यादवले बताए२८ फागुन, २०७७5 min read Share
सिमेन्ट उद्योगको ‘टिपर आतंक’ : खाल्डा परे सडक, धुलो-धुँवा खेप्दै स्थानीयसिमेन्टको कच्चा पदार्थका रूपमा रहेको क्लिङ्कर बोकेको ट्रक त्रिपालले छोपिएर ल्याए पनि त्यसको कण र धुलो उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै ड्युटीमा सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको गुनासो बढ्दै गएको छ२७ फागुन, २०७७6 min read Share