उपभाेक्ता समितिले निर्माण गरेकाे सडक छ महिना नबित्दै भत्कियो, अख्तियारले थाल्यो छानबिनकरिब १ किलोमिटर लम्बाइ र २२ फिट चौडाइको उक्त सडक निर्माण गरिएको छ महिना पनि नबित्दै ठाउँठाउँमा भत्किन थालेपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा उजुरी दिएका छन्२६ फागुन, २०७७2 min read Share