Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
भोयजर १
नासा
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भोयजर १
नासा
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Fri, Apr 26, 2024
१४ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
देश काेभिडमा, प्रधानमन्त्री भीडमा (भिडियाेसहित)
हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाइदिने बताउने तत्कालीन प्रधानमन्त्री केपी ओलीले समेत कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त बनेका बेला मास्क लगाएरै संसदमा सम्बोधन गरेका थिए । तर, आइतबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्री देउवा मास्कविहीन थिए
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संवैधानिक पदाधिकारी नियुक्ति : अरुलाई संवैधानिक नैतिकता सिकाउने प्रधानन्यायाधीश स्वयम् नैतिक बन्धनबाहिर
बारम्बार पूरक निवेदन र खुला पत्राचार हुँदासमेत सात महिनादेखि सर्वाेच्चमा थन्किरहेकाे एउटा मुद्दा
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रो पुस्ताका नेताले एमाले मिलाउन सक्लान् ?
दुवै पक्षमा दोस्रो पुस्ता नेताहरू जो एकताका लागि मध्यस्थकर्ताको भूमिका छन्, उनीहरूको अहिलेसम्मको प्रयासले एमाले विधिवत विभाजन भइसकेको छैन । तर, फुटबाट जोगाउन सक्ने सामर्थ्य भने उनीहरूले देखाउन सकेका छैनन्
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवालाई विश्वासको मत दिएका किसान श्रेष्ठ भन्छन्– ओलीले गलत गरेकाले साथ छोडेँ (अन्तर्वार्ता)
अन्तिमसम्म पनि मेरो चाहना, मेरो जोडबल पार्टी एकै भएर जाओस् भन्ने छ । तर, पार्टीमा बस्न नदिएर, लाल गद्दार भनेर लखेट्छन् भने को कहाँ–कहाँ गइन्छ, त्यही बेला हेरौँला ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नैतिकताको गह्रौँ भारी र बीपी
वर्तमानको यस घिनलाग्दो अनुहारमा बीपीको यो आदर्शको टिको लगाइदिन मन त लाग्छ । तर, ती अनुहारमा त्यस्तो सफा र पवित्र निधार नै खै, जहाँ दलौँ गौरवमय अबिर !
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वतन्त्र महिलाको परिकल्पना गर्ने डेढ सय वर्षअघिको उपन्यास
आजभन्दा १५८ वर्ष पहिला सक्रिय रुसी समाजवादी निकोलाई चेर्नीशेव्स्की आदर्श समाजको वकालत गर्थे । उनी समाजवादी विचारमा अडिग थिए । त्यसैले उनको उपन्यासको पात्र आम पात्रजस्तो नियतिले डोर्याएको थिएन
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गद्दार माधव नेपाल !
माधव अडिए, र नै ओली सर सत्ताच्यूत भए । माधव अटल रहे, र नै सत्ताबाट भष्मासुर प्रवृत्ति लखेटियो । माधव लत्रिएनन्, र नै शेरबहादुरले सत्तारोहण गर्ने भर्याङ पाए । माधव कामेनन्, र नै पुष्पकमल मखलेल हुन पाए । माधवले मैदान छाडेनन्, र नै लोकका हृदयमा गाडिएको अडिरको काँडो झिकियो ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लेखन मेरो राहदानी हो’ (अरुन्धती रोयको अन्तर्वार्ता)
मेरो चेतावनी छ- चिहानघारी मृतकहरूले भरिएको हुने र पारिवारिक घरमा जीवितहरूको बास हुने अपेक्षा लिएर मेरा उपन्यासनजिक नआउनुहोस् । यसैगरी, मेरा उपन्यासका सिनेमाघरमा फिल्म नै लाग्छन् भन्ने अपेक्षा पनि नगर्नुहोला
70 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले दोस्रो तहका नेताहरू भन्छन्- ओली र नेपालको 'अतिवादमा लतारिदैनौँ'
अध्यक्ष ओली र नेता नेपाल दुवैको अतिवाद एकताका लागि घातक भएको निष्कर्षमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगेका छन् । आ-आफ्नो अडानभन्दा पनि कार्यकर्ताको सामूहिकता बुझेर एकता प्रक्रियामा आउनुपर्ने उनीहरूको सुझाव छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीको हातमा सधैँ सेनाका सेकेन्ड ह्यान्ड हतियार
स्थापनाकालदेखि नै पुराना हतियारको भरमा हुर्कँदै आएको प्रहरीलाई सेनाले ‘सेकेन्ड ह्यान्ड’ हतियार थमाएको याे पछिल्लो घटना मात्र हो । तर, फौजकाे सेवा प्रकृतिका हिसावले प्रहरीका लागि यी हतियार प्राथमिकतामा पर्ने हुन् वा होइन भन्नेचाहिँ बहसको विषय बनेको छ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिको केन्द्रमा माधव नेपाल, के पाक्दैछ कोटेश्वरमा ?
कार्यदलका संयोजक भीम रावलले रघुजी पन्तको कुरा सुनेर नेता नेपालले आफूलाई अविश्वास गरेको भन्दै चित्त दुखाएका छन् । पछिल्लो समय नेपाल समूहका दोस्रो तहका प्रभावशाली नेता रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरू पार्टी एकताकै वातावरण बनाउनुपर्ने पक्षमा छन् ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री देउवासँग कस्तो होला चीनको दोस्ती ?
इतिहासमा प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाइसँगको दोस्तीले भने चीन र कांग्रेसको गहिरो सन्बन्ध पुष्टि गर्छ । सगरमाथाको उचाइ विवादमा कोइराला र चाउ एन लाइको दोस्तीले नै निप्टारा लगाएको थियो ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चले भन्याे- ओलीको इच्छाअनुकूल राष्ट्रपतिको कदम, स्वविवेकीय अधिकारको दाबी अशोभनीय
राष्ट्रपति भण्डारीमाथि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा टिकाइराख्न र पार्टीमा बलियो हैसियतमा उभाइराख्न भूमिका खेलेकाे आरोपलाई पुष्टि हुनेगरी सर्वोच्च अदालतले फैसलामा लिपिबद्ध गरिदियाे
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चको ठहर- ओलीको मनसायमै खोट
२०४७ सालको संविधानका आधारमा भएका विघटनबाट पाठ सिकेर २०७२ को संविधान निर्माताहरूले विघटनको अधिकारलाई सशर्त बनाएको अदालतको ठहर छ । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनका लागि अपनाउनुपर्ने पूर्वसर्त र अवस्था पूरा नगरेको पनि फैसलामा उल्लेख छ ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चले गर्यो फेरि प्रतिनिधिसभा पुनर्स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठ)
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितबहादुर बस्नेतको बहस नोट- संविधानमा यस कारण राखियो धारा ७६ (५)
कुनै पनि अपराध कर्म एकाएक भएकाे हुँदैन । अपराध एउटा बिन्दुमा पुगेर देखिने हाे । संविधान मिच्ने प्रधानमन्त्री ओलीकाे मनसाय संसद् विघटनमा देखिएकाे हाे
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशेष रिपोर्ट : थाहा पाउनुहोस्, इनर्जी ड्रिङ्क्सले ज्यानै लिन सक्छ
बजारमा फेला परेका शंकास्पद केही ब्राण्डमाथि अहिले परीक्षण तथा अनुसन्धान भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले शिलापत्रलाई जानकारी दिए
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोलकी
मेरो खेल त्यस दिन टुङ्गिएको थियो, जुन दिन गोडाको बुढीऔँलाको नङ बल हिर्काउँदा भुइँमा ददारिएर ठिङ्ग ठडियो । दिनमा अलि जोडले हावा चल्दा पनि बेस्मारी चस्किने । झन् राति झुलमा अल्झिँदा त तुरूक्क आँसु नै आउने ।
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीकाे अन्तर्जातीय बिहेमा न्यायलाई एक मौका (भिडियो सम्पादकीय)
प्रबुद्ध नागरिकहरूले, अरुसमेतले बुझ्नुपर्छ: दलित समुदाय यो अमानवीय जात व्यवस्थाको सुदूरपश्चिम हो । यो अन्यायकारी कृत्रिम जातव्यवस्था कुनै जन्मजात कुरो होइन, मान्छेले बनाएको हो । यो मान्छेले नै भत्काउन सक्छ । यो तपाईंले भत्काउन सक्नुहुन्छ । यो मैले भत्काउन सक्छु ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
44
45
46
47
48
49
50
...
61
62
Next
सर्च गर्नुहोस्