ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Sun, May 11, 2025
२८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सम्झना घिमिरे
उद्योग
आर्यघाटले दिएकोे 'आइडिया'
प्रकृतिको धनी देशमा अब खादा पनि वनस्पती रङमा नै निकाल्दा स्वास्थ्यलाई समेत थप सहयोग पुर्याउने उनको बुझाइ छ । त्यसमाथि वनस्पती रङ नेपालमै बन्ने हुनाले नेपालकै स्रोत परिचालन गर्ने उनको सोच छ
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कति हुन्छ नोटमा हस्ताक्षर गर्ने गभर्नरको तलब ?
सरकारले तोकेको खुद मासिक पारिश्रमिक भने ९१ हजार ६ सय ६६ रुपैयाँ हो । अन्य सेवा सुविधा तथा भत्ता स्वरुप गभर्नरले मासिक १ लाख ६१ हजार १ सय २८ रुपैया पाउँछन् । राष्ट्रबैक वोर्ड बैठक भत्तावापत उनलाई थप मासिक २५ हजार उपलव्ध हुन्छ
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी आइडिया, जसले घरमै बसेर बनाउनेछन् लखपति
युवाहरू जो आफ्नै बलबुतामा नयाँ कामका साथ समाज बदल्ने सपना देख्छन्, त्यो सपनालाई यथार्थमा परिणत गर्न विगत ६ वर्षदेखि आइडिया स्टुडियोले नवीनतम सोच र ऊर्जालाई मिसाएर बलियो घर बनाइदिँदै आएको छ । त्यो घर तपाईं बस्ने सामान्य इँटा वा माटोको नभएर तपाईंको सोचको घर हो
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तरकारीमा कोरोना असर : समिति भन्छ– अभाव छैन, व्यापारी भन्छन्– भोलिबाट पाइँदैन
१ देखि ४ चैतसम्ममा २ लाख ३४ हजार ५३ किलो फलफूल, २९ लाख ९६ हजार ५ सय ९७ किलो तरकारी, ४७ हजार २ सय ३० किलो माछा आयात भइसकेको छ । त्यसमा भारतबाट मात्र प्रत्येक दिन ८ सय टनको हाराहारीमा तरकारी नेपाल भित्रिएको समितिको भनाइ छ
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पुँजी वृद्धिमा सफल, माफिया रोक्न असफल
त्यसो त पूर्वअर्थमन्त्री शंकर कोइराला भने गभर्नरलाई एउटै निर्णयले सफल मान्न सकिन्छ भन्छन् । उनले गभर्नरको कार्यकालमै भएको विग मर्जरलाई अगाडि बढाउने काम सबैभन्दा ठूलो काम भएको बताएका छन्
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजनीतिक दलकै ‘निगाह’मा नोटमा हस्ताक्षर !
गभर्नर राजनीतिक पद भए पनि उम्मेदवारको योग्यता, दक्षता, क्षमता र आचरणभन्दा ‘दलगत निकटता’ हेरेर नियुक्ति दिन थालिएको हो । यही कारण सरकारले राष्ट्र बैंक ऐनमा भएको व्यवस्थालाई समेत लत्याएको छ
३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्थमन्त्रीले राष्ट्र बैंकलाई अङ्कुश लगाउँदै छन्
राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर संसदमा कामकारबाही नगरेमा जुनसुकै समयमा बर्खास्त गर्न सक्ने गरी विधेयक ल्याएको छ । यसले गभर्नरको घाँटीमा तारबार झुण्ड्याएको छ । अनि कसरी गर्ने काम ? हो, यिनै कारणले मन्त्रालय केन्द्रीय बैंकको स्वतन्त्रतामा हावी भएको हो
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क, सरकार बेखबर
सर्जिकल मास्क कच्चा सामग्री काटेर तयार गरिन्छ । यसमा पगालिएको प्लास्टिकलाई कन्वेयरबाट बाहिर निकालिन्छ । निकालिसकेपछि यसलाई एउटा वेबमा बाहिर राखिन्छ र पगालिएको प्लास्टिकलाई चिस्याइन्छ
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नर्स बोलाउँदै रातभर रोएँ, आइसोलेसनबाट भाग्ने योजना पनि बनाएँ
तारा पौडेललाई त्यस बेला भने डाक्टर भगवान्जस्तै लाग्यो । भन्छिन्, ‘डाक्टर नजिक मात्रै आएनन्, उल्टै मेरो हातको सुई निकालेर छोएरै ज्वरो जाँचे, मुसुक्क हाँसे र नडराउनुस्, केही हुँदैन भने ।’
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना असर : अटो बजार सुस्तायाे
‘२ महिनाभन्दा बढी भइसक्यो, गाडीका स्पेयर पार्ट्सलगायत विद्युतीय गाडी, स्कुटर नेपाल भित्रिन पाएका छैनन्’, उनले भने, ‘अहिले बजारमा विद्युतीय सवारी धेरै कम भइसकेको छ । अबको अझै केही समय यस्तै भइरहने हो भने बजार नै खुम्चिन सक्छ’
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी अस्पतालभित्रै ५ रुपैयाँको मास्कलाई सय रुपैयाँ, विभाग भन्छ हो र !
५ रुपैयाँ खुद्रा मूल्यको मास्क सिभिल अस्पताल परिसमार एक सय रुपैयाँ, भक्तपुरको ठिमीक्षेत्रमा ४० रुपैयाँ, बुद्धनगरमा ६० रुपैयाँ, नर्भिक अस्पताल छेउछाउका पसलहरुमा ४० देखि ८० रुपैयासम्ममा विक्री भइरहेको छ
२१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४ गुणाले बढ्यो कालो सूचीमा पर्नेको संख्या
यसरी कालो सूचीमा पर्ने ऋणीहरूले एउटा व्यवसायमा मात्र नभएर ४ देखि ५ वटा व्यवसाय देखाएर ऋण लिने र अन्त्यमा नतिर्ने गरेको देखिएको छ । कर्जा सूचना केन्द्रका अनुसार एकै व्यक्तिले ५ वटा उद्योग तथा व्यवसायबाट ५ पटकसम्म ऋण निकाली पाँचै पटक कालो सूचीमा परेको पनि देखिएको छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शैक्षिक कर्जा कार्यक्रम प्रभावहीन
सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्न शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर व्यक्तिलाई शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था गरे पनि प्रभावकारी बन्न सकेको छैन
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
अपाङ्ग अस्पताल गाउँको कहर
बल्ल बुझ्यौँ, ‘तपाईं डाक्टर हो ?’ भन्ने उनको प्रश्न । उनी त चौतारीमा नयाँ मान्छे आएको देखेर डाक्टर आएछन् भनेर ज्वरोको उपचार गर्ने आसमा पो हतारिँदै हामीतिर आएकी रहिछन्
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१६ जना व्यक्ति काे को थिए, जसले नेपाली नोटमा हस्ताक्षर गरे ?
राष्ट्र बैंकको स्थापनापूर्व पनि विभिन्न व्यक्तिहरूले नोटमा हस्ताक्षर गर्दै आएका थिए
१५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सहकारीले डुबाएको सिङ्गो गाउँ
गाउँका ५ वर्षदेखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकले गाँस काटेर न्यू सन्देश बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्दै आएका थिए । यसरी जम्मा गरेको पैसा सबै गाउँलेको गरी ४५ लाख रुपैयाँ भएको थियो ।
१३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अबको ५ वर्ष नेपाली नोटमा हस्ताक्षर कसले गर्ला ?
अबको पाँच वर्ष नेपाली नोटमा हस्ताक्षर गर्ने व्यक्ति अर्थात् नेपाल राष्ट्र बैंकको १७औँ गभर्नर को बन्ला ? बैंक तथा वित्तीय क्षेत्रसहितका सरोकारवाला यस्तै जिज्ञासा लिएर बसेका छन्
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
रूपका जोगी, पैसाका भोगी !
बाबाका भेषमा कमाउ धन्दामा लागेका बाबाहरू पनि प्रशस्तै भेट्न सकिन्थ्यो पशुपतिमा । अधिकांश बाबाहरू ‘कोही फोटो खिच, पैसा देऊ’ भन्ने कोही ‘आशीर्वाद लेऊ, पैसा देऊ’ भन्ने त कोही तस्वीर र गाँजा बेच्दै पैसा कमाउने गरेको देखियो
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पाशुपत क्षेत्रमा जय शम्भो ! (फाेटाे फिचर)
पाशुपत क्षेत्रमा लामा ताँत लागेर कोही मन्दिरभित्र प्रवेश गरिरहेका छन् त कोही त्यही लामो ताँतीमा रहेका दशर्नाथीहरूको सेवाका लागि ओहोरदोहोर गरिरहेका छन् । मन्दिर पस्दै गर्दा विभिन्न किसिमका आवाजहरू ठोक्किरहन्छन् कानमा
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
16
17
18
19
Next
सर्च गर्नुहोस्