Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
The NextThe Next
PrabhuPrabhu
विचार
कांग्रेस सभापतिकाे दौडधुपमा लागेका चार नेतामा काे–कति प्रभावी ?
कांग्रेस सभापतिकाे दौडधुपमा लागेका चार नेतामा काे–कति प्रभावी ?शशांक काेइराला, शेखर काेइराला र गगन थापा सभापति उठ्‌ने घोषणासहित मैदानमा उत्रेका छन् भने चौधौँ महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनको पहिलो चरणबाट बाहिरिएका प्रकाशमान पनि एकचोटि पुनः प्रयत्न गर्ने सुरमा छन् ।  
जेपी जनजागरण र नेपाली कांग्रेस
जेपी जनजागरण र नेपाली कांग्रेसभारत स्वतन्त्र हुनेबित्तिकै जेपी, डा.लोहिया, आचार्य नरेन्द्रदेव जस्ता समाजवादी नेताले कांग्रेस परित्याग गर्दै छुट्टै पहिचान र दर्शनसहित समाजवादी आन्दोलनको बागडोर सम्हाले । जेपी त केही दिनमै सक्रिय राजनीति परित्याग गर्दै विनोवा भार्वेको आन्दोलनमा होमिए । विनोव भार्वेको आन्दोलन थियो, सर्वोदय आन्दोलन । अर्थात् तत्कालीन भारतमा जेपीले सर्वोदय आन्दोलनको नाममा अभुतपूर्व परिवर्तन गराउन सफल भए । अर्थात् धनधान्य समृद्धिशाली व्यक्तिलाई हृदय परिवर्तन गराउँदै जमिन र संशाधनलाई गरिबसँग साझेदारी गराउने जेपीको संकल्प थियो । जेपीको नैतिक संकल्प उदाहरणीय थियो ।