ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Wed, Jul 01, 2026
१७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
विचार
अमेरिका–इरान समझदारीपत्र : सम्झौताको एउटा मृगतृष्णा
नयाँ समझदारीले इरान परिवर्तन भएको संकेत दिँदैन । उसको मूल रणनीति अझै पनि उही छ– शासनको अस्तित्व जोगाउने र आफ्नो प्रभाव विस्तार गर्ने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘टाढाका आफन्त र नजिकका छिमेकी’ परराष्ट्रनीति
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन लोकतान्त्रिक जनआन्दोलनका नेता हुन् मदन भण्डारी ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेनेजुएलामाथि अमेरिकी नीतिको निरन्तरता
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक दलमा बालबालिकाको प्रयोग गैरकानुनी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतीय फोहोरले निम्त्याउँदैछ वातावरणीय चुनौती
खासगरी माथि उल्लेख गरिएका जस्ता घातक विषाक्त रसायनहरू रहेका वस्तुहरूको विस्तृत जानकारी, उपकरणहरूको गुणस्तर, कच्चा पदार्थको चेक जाँच नगरी आयात गर्नु पनि जोखिमपूर्ण मानिन्छ र उक्त सन्धिको मर्मविपरीत देखिन्छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डको झुटो प्रतिवेदन, नक्कली स्वीकारोक्ति
माओवादीले राजनीतिक दललाई कुनै हिस्सेदारी दिएका होइनन्, बरु राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलनले माओवादी सशस्त्र संघर्षको अवतरण गराएको थियो । यो वास्तविकतालाई प्रचण्डले ढाकछोप गर्ने प्रयत्न गरेका छन् ।
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माओवादी आन्दोलन किस्ताकिस्तामा विघटन वा एकमुस्ट पुनर्गठन ?
काङ्ग्रेसभित्र गगन, विश्व प्रकाशहरूको उदय र दक्षिणपन्थी र पुनरुत्थानवादी नै सही, राप्रपाभित्र राजेन्द्र लिङ्ग्देनहरूको उदयले नयाँ पुस्ताका प्रतिनिधि माओवादी पार्टीभित्र स्थापित गर्नैपर्ने जबर्जस्त परिस्थितिको निर्माण गरेको छ । यो सम्मेलनले युद्धकालीन वरीयता भत्काएर नयाँ र फ्रेस वरीयता निर्माणको अग्रसरता लिओस् ।
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमरेडहरू, पुँजीवाद मर्दैछ तर पनि समाजवाद आएन
माओवादी केन्द्रले यसपटक ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ भन्ने नारा दिएको छ । तर, माओवादी आफैँ अहिले कम्युनिस्ट विचार र चरित्रबाट चिप्लिएर जुन भासमा पुगेको छ, त्यहाँबाट कम्युनिस्ट पार्टी निर्माण होला त ? सम्भवत: हुने छैन ।
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डले उठाएका प्रश्नहरूको अब के अर्थ ?
आफूविरुद्ध नारायणकाजीदेखि बाबुरामसम्म, मोहन वैद्यदेखि विप्लव, बादलसम्मले धोबीघाट गठबन्धन बनाएको इतिहास त उनी शान र खिसी दुबैका साथ कोट्याउँछन्, तर स्वयं आफूभित्रको एकतन्त्रीय सोचका विरुद्ध समकालीन नेताहरू संगठित भएको पक्षलाई उनी उपेक्षा गर्छन्
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिले मात्तिएकाे, अहिले आत्तिएकाे माओवादीलाई पुनराेदयकाे माैका
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के मानव बस्तीका लागि अर्को ग्रहको खोजी हुँदैछ ?
पृथ्वीमा संकट आइपर्ने देखेर मात्रै होइन, कतै पृथ्वीभन्दा राम्रो ग्रह भेटियो भने किन मानव समुदायलाई स्थानान्तरण नगर्ने भन्ने तर्क पनि छ । पृथ्वीजस्तै वा अझ राम्रो नयाँ ग्रह फेला पार्न वैज्ञानिकहरूलाई सफलता मिलोस्, शुभकामना !
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओज नभएको विश्वविद्यालयको दीक्षान्त समारोह
हातमा डिग्री सकेको प्रमाणपत्र थापिसकेपछि पनि अंग्रेजी, जापानिज वा कोरियन भाषा सिक्न फेरि कन्सल्टेन्सी धाउनुपर्ने बाध्यता सम्मुख आएको चिन्ताका बीच विश्वविद्यालयबाट दीक्षित भएकोमा गर्व गर्ने विद्यार्थी सायदै होलान् ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आतंकवाद जोगाउने कि राष्ट्रिय सुरक्षा स्वार्थ ?
नेपाललाई आश्रयस्थल बनाएर भारतमा गतिविधि सञ्चालन गरिएको नेपाल र भारतको विगतका घटनाले देखाएको छ । यो विगतलाई नभुली नेपालले आफ्नो सुरक्षा प्रबन्ध बलियो बनाउनैपर्छ ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईंका श्रीमान् भाँडा माझ्नुहुन्छ ?
कतिलाई चाहिँ कि मुड चल्नुपर्छ कि श्रीमती महिनावारी हुनुपर्छ । कि चाहिँ श्रीमती बिरामी नै हुनुपर्छ । औषधि खाँदै बिरामी श्रीमतीले पकाएको खान सक्ने संवेदनाहीन श्रीमान् पनि भेटिन्छन् है ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राचीन ग्रीक दर्शनशास्त्रकाे आदि कथा- संसार बुझ्ने तर कसरी ?
बन्दीहरू ती आवाज सुन्थे तर पछाडि फर्केर हेर्न सक्दैनथे । उनीहरूको संसार भित्तामा आउनेजाने तिनै चित्र र चित्रसँग जोडिएर आउने आवाज थियो ।
54 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुटिनको ६ घण्टे भारत भ्रमणबाट नेपालले के सिक्न सक्छ ?
भारतले आफ्नो विदेश नीतिमा समायोजन गर्न थालेको छ । नेपालले महसुस गर्नुपर्दछ कि नेपालप्रतिको उसको रणनीति परिवर्तन भएको छैन ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यथार्थको धर्तीमा खुट्टा नराखी कल्पनामा बाँच्ने ?
अज्ञानतासँग जिउने मानिसले आज आफूलाई सुखी सम्झन्छ भने भोलि दु:खले पनि उसको ढोका ढकढक्याउने छ ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन प्रदेशका गन्तव्य जोड्न ‘स्वर्ण त्रिकोण’
हामीले पोखरा, चितवन र लुम्बिनीलाई जोडेर 'स्वर्ण त्रिकोण' (गोल्डेन ट्रेङ्गल) को अवधारणा ल्याएका छौँ । यो अवधारणाले आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई पोखरा (गण्डकी प्रदेश), भरतपुर (बागमती प्रदेश) र लुम्बिनी (लुम्बिनी प्रदेश) भ्रमण गर्न उत्प्रेरित गर्नेछ ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व-लोकतन्त्र सम्मेलन: अमेरिकी राष्ट्रपति बाइडेनको पाखण्डको हद
यहाँ लोकतन्त्र र निरंकुशताबीच कुनै वैश्विक युद्ध छैन । यो पूर्णत: आन्तरिक संघर्ष हो । अरू अभिनय गर्न खोज्नु मूर्खता मात्रै हो ।
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमरेडको रातो श्रीपेच
एक दिन, ०३९ सालको कुरा हो । शरद् ऋतुको साँझ, दाइको सिरानेमुनि के–के खोजीबस्दा एउटा सानो चिट्ठी फेला पर्यो । पठाउनेको नाम थियो भैरु न्याैपाने । उनले दाइलाई कमरेड भनेर सम्बाेधन गरेका थिए । मैले कमरेड शब्द पहिलो पटक पढेको त्यही हो
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसी व्यक्तित्वको भुसीकरण
यी विश्व हिजोसम्म शेरबहादुर कांग्रेसका प्रवक्ता थिए । यी प्रवक्ताले शेरबहादुरको अकर्मण्यता, निर्णयहीनता एवं प्रभावशून्यताको सक्दो बचाउ गरे । गुनको पैँचो तिर्न देउवाले गरे के ? बरा विश्वप्रकाशलाई आफ्नो वृत्तबाट घोक्रेठ्याक लगाए ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामीलाई कस्तो पार्टी चाहिन्छ ?
उन्नत लोकतन्त्रको परिकल्पना त दूर, यही व्यवस्था यही अवस्था नै कहिलेसम्म रहला भन्ने आशंका छ । मुलुकको नेतृत्व गरिरहेका यिनै दलहरूभित्रबाट कुनै अधिनायकको उदय हुन सक्ने खतरा जुनसुकै बेला छ । वा, भू–राजनीतिको खेलोमेलोमा कुनै शक्ति जुरुक्क चिहानबाट नउठ्ला भन्न सकिन्न ।
22 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विमलेन्द्र, प्रकाशमान र विश्वप्रकाशहरूले अवमूल्यन गरेको ५२ प्रतिशत मत
शशांक कोइरालाले मीनेन्द्र रिजालका लागि अड्डी नलिएको भए महामन्त्रीमा गगन र विश्वप्रकाश शेखर प्यानलबाट उम्मेदवार हुने थिए । शेखरले शशांकको कुरा मानिदिए । शशांक भने उनलाई किनारा लगाउँदै देउवाको खोपीमा पुगे ।
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
58
59
60
61
Next
सर्च गर्नुहोस्