Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
अन्तर्वार्ता
'माेदी–लामिछानेले नेपाल–भारत सम्बन्ध रिसेट गर्न चाहेकाे देखियाे'
'माेदी–लामिछानेले नेपाल–भारत सम्बन्ध रिसेट गर्न चाहेकाे देखियाे' तपाईं खाली बंगलादेशको पोर्टबाट जानुहुन्छ कि तपाईं खाली पुरानै कोलकाता पोर्ट र विशाखापट्टनम पोर्टबाट जानुहुन्छ ? बिजुली लिएर काँकडभिट्टाबाट सिलगढी, सिलगढीबाट आसाम, आसामबाट अरुणाचल प्रदेश, अरुणाचल प्रदेशबाट पाङसाउ पास सेकेन्ड दोस्रो विश्व युद्धको रोड चलाएर म्यानमार पसेर बिजुली भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्डसम्म पुर्‍याउने ?