'माेदी–लामिछानेले नेपाल–भारत सम्बन्ध रिसेट गर्न चाहेकाे देखियाे'तपाईं खाली बंगलादेशको पोर्टबाट जानुहुन्छ कि तपाईं खाली पुरानै कोलकाता पोर्ट र विशाखापट्टनम पोर्टबाट जानुहुन्छ ? बिजुली लिएर काँकडभिट्टाबाट सिलगढी, सिलगढीबाट आसाम, आसामबाट अरुणाचल प्रदेश, अरुणाचल प्रदेशबाट पाङसाउ पास सेकेन्ड दोस्रो विश्व युद्धको रोड चलाएर म्यानमार पसेर बिजुली भियतनाम, कम्बोडिया, लाओस, थाइल्यान्डसम्म पुर्याउने ?Share