ट्रेण्डिङ
गगन थापा
जिम्मी निसम
एनपीएल २०२४
ललित राजवंशी
कुशल मल्ल
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
जिम्मी निसम
एनपीएल २०२४
ललित राजवंशी
कुशल मल्ल
Sat, Dec 28, 2024
१३ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्थलगत : बाँच्नुपर्ने बाध्यताले न्यायको मैदानमा पछारिएकी दुर्गादेवी
तीन वर्षदेखि दुर्गादेवीको मन यस्तै बचैन छ । कहिले समुन्द्रको छालसरी उठ्छ, कहिले शान्त तलाउजस्तो शून्य बनिदिन्छ । त्यसैले त उनी भन्छिन्, ‘अपराधी पत्ता नलागेसम्म न त छोरीको आत्माले शान्ति पाउने भयो, न मेरो मनले चैन ।’
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाको यातना भोगेका राजापुरका ३२ नागरिक, जो अहिले पनि दुखाइ कम हुने औषधि खान्छन्
मर्ने त मरिहाले, बाँचेकाले पनि यत्तिका वर्षसम्म पनि चैनकाे सास फेर्न पाएका छैनन्
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रीको शपथ लिन आउँदा–आउँदै जसलाई अर्कैले उछिन्यो
म ठक्कर–हण्डर जति खाए पनि आवेशमा आउने मान्छे होइन । रमाएर हिँड्ने पनि होइन । नदी बगेझैँ मेरो राजनीति बगिरहेको छ । मलाई कसैसँग आग्रह–पूर्वाग्रह राख्नु छैन ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेताहरूलाई किन चाहियाे यति धेरै प्रहरी, यति ठूलाे पैसा ?
अगाडिपछाडि सुरक्षाकर्मीकाे लर्काे लगाउने माेह गणतन्त्रकालका नेताहरूमा अत्यधिक छ । जननिर्वाचित नेताहरू यति धेरै सुरक्षाशक्तिबाट घेरिनुपर्ने गरी साँच्चै असुरक्षित हुन् ? वा समाजमा अरूभन्दा अलग देखाउने शानमानकाे अस्त्र मात्र बनाइरहेका छन् ?
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा लेख विजयकुमारको नाममा
आफूभित्रको अवधारणात्मक अलमलको आत्मबोध गर्दै अरुबाट आलोचित भएर पनि दु:खी नहुनु पनि बौद्धिकता नै हो । पत्रकार पाण्डेलाई बौद्धिकताको सन्दर्भमा गम्भीर बहस उठान गर्नुभएकोमा धन्यवाद !
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रियालिटी शोको ‘रियालिटी’ : प्रतिभाको प्रचार, पैसाको प्रतिस्पर्धा
रियालिटी शोहरूले उत्कृष्ट प्रतिभाको खोजी गर्ने वा उनीहरूलाई स्थान दिने ‘स्लोगन’ बनाउँछन् । तर त्यहाँ प्रतिभाको होइन, पैसाको प्रतिस्पर्धा देखिन्छ । जसले राम्रो प्रस्तुति दिन्छ, उसले जित्दैन । जसले धेरै पैसा खर्चिएर भोट किन्छ, त्यसैले उपाधि जित्छ
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन दशकसम्म प्रभावहीन सुरक्षा परिषद्, राज्यकाे अति संवेदनशील निकाय राज्यकै उपेक्षामा
एकातिर सुरक्षा अंगका प्रमुखले आफूसँग असहमत जनशक्ति थन्काउने थलो बन्दै गएको छ भने अर्कोतिर बदलिँदो परिस्थितिमा राष्ट्रिय सुरक्षा परिषद् राज्यको निरन्तर उपेक्षामा छ
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देश काेभिडमा, प्रधानमन्त्री भीडमा (भिडियाेसहित)
हाच्छिउँसाच्छिउँ गरेर कोरोना उडाइदिने बताउने तत्कालीन प्रधानमन्त्री केपी ओलीले समेत कोरोनाको दोस्रो लहरबाट देश आक्रान्त बनेका बेला मास्क लगाएरै संसदमा सम्बोधन गरेका थिए । तर, आइतबार संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्री देउवा मास्कविहीन थिए
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संवैधानिक पदाधिकारी नियुक्ति : अरुलाई संवैधानिक नैतिकता सिकाउने प्रधानन्यायाधीश स्वयम् नैतिक बन्धनबाहिर
बारम्बार पूरक निवेदन र खुला पत्राचार हुँदासमेत सात महिनादेखि सर्वाेच्चमा थन्किरहेकाे एउटा मुद्दा
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रो पुस्ताका नेताले एमाले मिलाउन सक्लान् ?
दुवै पक्षमा दोस्रो पुस्ता नेताहरू जो एकताका लागि मध्यस्थकर्ताको भूमिका छन्, उनीहरूको अहिलेसम्मको प्रयासले एमाले विधिवत विभाजन भइसकेको छैन । तर, फुटबाट जोगाउन सक्ने सामर्थ्य भने उनीहरूले देखाउन सकेका छैनन्
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउवालाई विश्वासको मत दिएका किसान श्रेष्ठ भन्छन्– ओलीले गलत गरेकाले साथ छोडेँ (अन्तर्वार्ता)
अन्तिमसम्म पनि मेरो चाहना, मेरो जोडबल पार्टी एकै भएर जाओस् भन्ने छ । तर, पार्टीमा बस्न नदिएर, लाल गद्दार भनेर लखेट्छन् भने को कहाँ–कहाँ गइन्छ, त्यही बेला हेरौँला ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नैतिकताको गह्रौँ भारी र बीपी
वर्तमानको यस घिनलाग्दो अनुहारमा बीपीको यो आदर्शको टिको लगाइदिन मन त लाग्छ । तर, ती अनुहारमा त्यस्तो सफा र पवित्र निधार नै खै, जहाँ दलौँ गौरवमय अबिर !
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वतन्त्र महिलाको परिकल्पना गर्ने डेढ सय वर्षअघिको उपन्यास
आजभन्दा १५८ वर्ष पहिला सक्रिय रुसी समाजवादी निकोलाई चेर्नीशेव्स्की आदर्श समाजको वकालत गर्थे । उनी समाजवादी विचारमा अडिग थिए । त्यसैले उनको उपन्यासको पात्र आम पात्रजस्तो नियतिले डोर्याएको थिएन
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गद्दार माधव नेपाल !
माधव अडिए, र नै ओली सर सत्ताच्यूत भए । माधव अटल रहे, र नै सत्ताबाट भष्मासुर प्रवृत्ति लखेटियो । माधव लत्रिएनन्, र नै शेरबहादुरले सत्तारोहण गर्ने भर्याङ पाए । माधव कामेनन्, र नै पुष्पकमल मखलेल हुन पाए । माधवले मैदान छाडेनन्, र नै लोकका हृदयमा गाडिएको अडिरको काँडो झिकियो ।
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लेखन मेरो राहदानी हो’ (अरुन्धती रोयको अन्तर्वार्ता)
मेरो चेतावनी छ- चिहानघारी मृतकहरूले भरिएको हुने र पारिवारिक घरमा जीवितहरूको बास हुने अपेक्षा लिएर मेरा उपन्यासनजिक नआउनुहोस् । यसैगरी, मेरा उपन्यासका सिनेमाघरमा फिल्म नै लाग्छन् भन्ने अपेक्षा पनि नगर्नुहोला
70 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले दोस्रो तहका नेताहरू भन्छन्- ओली र नेपालको 'अतिवादमा लतारिदैनौँ'
अध्यक्ष ओली र नेता नेपाल दुवैको अतिवाद एकताका लागि घातक भएको निष्कर्षमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगेका छन् । आ-आफ्नो अडानभन्दा पनि कार्यकर्ताको सामूहिकता बुझेर एकता प्रक्रियामा आउनुपर्ने उनीहरूको सुझाव छ ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीको हातमा सधैँ सेनाका सेकेन्ड ह्यान्ड हतियार
स्थापनाकालदेखि नै पुराना हतियारको भरमा हुर्कँदै आएको प्रहरीलाई सेनाले ‘सेकेन्ड ह्यान्ड’ हतियार थमाएको याे पछिल्लो घटना मात्र हो । तर, फौजकाे सेवा प्रकृतिका हिसावले प्रहरीका लागि यी हतियार प्राथमिकतामा पर्ने हुन् वा होइन भन्नेचाहिँ बहसको विषय बनेको छ ।
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिको केन्द्रमा माधव नेपाल, के पाक्दैछ कोटेश्वरमा ?
कार्यदलका संयोजक भीम रावलले रघुजी पन्तको कुरा सुनेर नेता नेपालले आफूलाई अविश्वास गरेको भन्दै चित्त दुखाएका छन् । पछिल्लो समय नेपाल समूहका दोस्रो तहका प्रभावशाली नेता रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरू पार्टी एकताकै वातावरण बनाउनुपर्ने पक्षमा छन् ।
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री देउवासँग कस्तो होला चीनको दोस्ती ?
इतिहासमा प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ प्रधानमन्त्री चाउ एन लाइसँगको दोस्तीले भने चीन र कांग्रेसको गहिरो सन्बन्ध पुष्टि गर्छ । सगरमाथाको उचाइ विवादमा कोइराला र चाउ एन लाइको दोस्तीले नै निप्टारा लगाएको थियो ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
54
55
56
57
Next
सर्च गर्नुहोस्