ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
निम्स दाइ
ब्रोड पिक हिमाल
विदेशी डिग्रीका नाममा खेलबाड
विमान
Wed, Aug 19, 2026
३ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
अर्थ नीति
व्यवसायीलाई अर्थमन्त्रीले भने, 'रामराज्यकाे कल्पना गर्न छाडिदिनुस्'
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फोजी विस्तार किन महँगो ?
‘फोजी विस्तार किन महँगो ?’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमका अधिकारीलाई पछिल्लो समय धेरै गरिने प्रश्न हो यो । देशैभर फोजी विस्तार गर्न नेपाल टेलिकमले माघ २० गते चिनियाँ कम्पनी सीसीएसआई र जेइटीईसँग १९ अर्ब बराबरको सम्झौता गरिसकेको छ ।
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहतको रकम प्रधानमन्त्री र सञ्चारमन्त्रीको गाउँका बाटोमा
७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एग्रो लघुवित्तको आईपीओ विश्लेषणः लाभांश न्यून, हकप्रदमा जोड
कम्पनीले हरेक वर्ष ठूलो मात्रामा पुँजी वृद्धि हुने प्रक्षेपण गरे पनि आम्दानीले मात्र सम्भव नहुने देखिन्छ । यसका लागि कम्पनीले हरेक वर्ष हकप्रद जारी गर्नुपर्ने देखिन्छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी भित्र्याउन प्रदेश ३ काे प्रयास, लगानीकर्तासँग विशेष छलफल
आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत गर्न उत्प्रेरित गरिने बताए । तीन नं. प्रदेशमा सङ्घीय राजधानी रहेको भन्दै उनले देशका २१ प्रतिशत जनता यही क्षेत्रमा बसोबास गर्ने बताए ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकद्वारा पाँच अर्बको रिपो जारी
बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव हुन थालेपछि नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) ५ अर्ब रुपैयाँको रिपो जारी गर्दैछ । १४ दिनमा परिपक्व हुने गरी आज मध्यान्ह १२ बजे बोलकबोल गरेर आजै रिपो जारी हुने केन्द्रीय बैंकले जनाएको छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनबाट प्राप्त प्रस्ताव मूल्यांकन गर्न समिति गठन
बैठकले लगानी सम्मेलनमा भएका समझदारी तथा संयुक्त लगानी सम्झौताको कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक तथा पूर्वाधार विकास सचिवको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५ सय टन जडीबुटी थन्कियो
भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ । नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो ।
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बस्नेतको रिहाइपछि छानबिनमा जटिलता
६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सान्जेन जलविद्युत् : २०७७/७८ मा लाभांश दिन सक्छ
५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक महिनापछि लगानी सम्मेलनको समीक्षा गर्दै सरकार
सम्मेलनलगत्तै समीक्षा बैठक बस्ने तयारी गरिए पनि विविध कारणले गर्न नसकिएको बोर्डका प्रवक्ता बलराम रिज्यालले बताए । ‘चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनको समीक्षासँगै बैठकमा आगामी आर्थिक वर्षको बजेट र यसमा लगानी बोर्डका लागि गर्नुपर्ने तयारीलगायतका विषयमा छलफल गर्ने तयारी छ,’ बोर्डका प्रवक्ता रिज्यालले शिलापत्रसँग भने ।
५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नविल ब्यालेन्स फन्ड २ : लगानीकर्ता कंगाल, व्यवस्थापक मालामाल
विज्ञ लगानी व्यवस्थापकमार्फत लगानी गरी इकाइधनीलाई उचित प्रतिफल दिन बसेका योजना व्यवस्थापकले बजार कारोबार मापन गर्ने परिसूचक घटेकाले नाफा दिन सकिएन भन्न कति सुहाउला ? योजना व्यवस्थापकको तर्क हेर्दा असारमा ‘आँगनमा पोखरी’ बनाएँ भन्ने जस्तो मात्र देखिन्छ । चैतमा आँगनमा पोखरी बनाउन नसके पनि पिउनका लागि ‘गाग्रामा समेत पानी’ राख्न सकेको छैन ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्यातभन्दा आयात बढ्दा अर्थतन्त्र झन् कमजाेर, प्रत्यक्ष वैदेशिक लगानी घट्यो
चालु आर्थिक वर्षको फागुन महिनासम्म शोधनान्तर घाटा ठूलो मात्रामा बढेको छ । मुलुकमा निर्यातभन्दा आयात बढी हुँदा शोधनान्तर स्थिति बिग्रिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको समीक्षा’ प्रतिवेदनअनुसार फागुनसम्म शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा छ ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकहरुको सीसीडी रेसियो ८१.०३ प्रतिशत पुग्यो, औसत आधार दर घट्यो
केन्द्रीय बैंकका अनुसार पुससम्म ८१. १९ प्रतिशत रहेको र माघमा घटेर ८०.९५ प्रतिशतमा झरेको सिसिडी रेसियो फागुनमा ८१.०३ प्रतिशत पुगेको हो । बैंक तथा वित्तीय संस्थाले ऋण–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाए सात प्रतिशत हर्जाना भराउने केन्द्रीय बैंककाे प्रावधान छ ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्धनको खपत २१ प्रतिशत बढ्यो
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संवैधानिक निकाय भन्छः अब त अति भो
कानुनबेगर पूर्वपदाधिकारीलाई सवारीसाधन उपलब्ध गराउनु, अत्यावश्यक पदाधिकारी र निकायबाहेकका कर्मचारीले प्रयोग गर्ने सरकारी सवारीसाधनलाई पनि रातो नम्बर प्लेटमा रूपान्तरण गरिनुलगायतका कारणले सरकारी सवारीसाधन व्यवस्थापनमा मितव्ययिता तथा कार्यदक्षता कायम भएको छैन ।
४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेलम्चीका गाडीको स्टेरिङ भीआईपीको हातमा
काठमाडौंवासीको सपना जस्तै बनेको मेलम्ची खानेपानी आयोजनाका गाडीको पनि व्यापक दुरुपयोग भएको छ । मेलम्चीले आयोजनाको कामका लागि खरिद गरेकामध्ये नौवटा गाडी अन्य निकायलाई दिइएको छ ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीभन्दा न्यायाधीश अटेरी
महालेखा परीक्षकको कार्यालयले गत आर्थिक बर्षको लेखापरीक्षणको क्रममा सरकारी गाडीलाई गैरकानुनी रुपमा नीजि जस्तो (रातो नम्बर प्लेटको) बनाइएको फेला पारेको छ ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गृह र प्रधानमन्त्री कार्यालयका अधिकृतलाई २/२ वटा गाडी
गृह मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी थिए । यी अधिकृतको लागि मन्त्रालयले १ सय ७४ सवारी साधन उपलब्ध गराएको छ । गृह मन्त्रालयमा भएका गाडी एक जना अधिकृतको भागमा करिब २ वटा (१.९३ वटा) पर्छन् ।
३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
244
245
246
247
Next
सर्च गर्नुहोस्