Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रवि लामिछाने
रास्वपा
रविमाथिका नैतिक प्रश्नहरू
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रवि लामिछाने
रास्वपा
रविमाथिका नैतिक प्रश्नहरू
Sun, May 19, 2024
६ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
नयाँ बजेटको चुनौती : २० लाखलाई रोजगारीको व्यवस्थापन
'अहिलेको अवस्थाका कारण राजनीतिक रूपमा पनि समस्या पर्ने देखिएको छ, विदेशबाट रोजगारी गुमेर आउने युवाहरूलाई काम दिन सकिएन भने उनीहरू सडकमा आउने अवस्था हुन सक्छ,' पाण्डेले भने 'सडकमा नाराजुलुस हुन थालेपछि विकासमा राखेको बजेट कटाएर लाठी किन्नलाई रकम दिनुपर्ने अवस्था आउन सक्छ'
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचार कोषमा भन्सार एजेन्ट महासंघको सहयोग
भन्सार एजेन्ट महासंघ नेपालले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको 'कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' मा सहयोग गरेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाडी किन्न बजेट रोकिने, समानीकरण अनुदानमा खर्चको कडाइ
समानीकरण अनुदानमा थप कडाइ गरिएको छ प्राथमिकता तोकेर काम गर्नको लागि आग्रह गरिएको छ । स्थानीय र प्रदेशमा पनि यो अनुदानबाट नयाँ गाडी खरिद लगायतका अतरिक्त खर्च नगर्नको लागि आग्रह गरिएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने बताएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट प्राथमिकता : ४० हजार कर्मचारी कटाैतीकाे प्रस्ताव
उनले भने, ‘पहिले पनि यस्तो अभ्यास गरिएको हो । २०४८ पछि १ लाख २ हजार कर्मचारीले सरकारबाट तलब खाने गरेकोमा घटाएर ७८ हजारमा झारिएको थियो ।’ अहिले नेपालमा ४ लाख ८० हजार जनालाई प्रत्यक्ष सरकारले तलब खुवाउँछ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो पहिलो बजेट १३ खर्ब १५ अर्ब रूपैयाँको ल्याएका थिए । बजेटको स्रोत रहँदा रहँदै पनि सानो आकारको लिएको भन्दै सत्तरुढ दलबाटै उनको आलोचना भएको थियो । दोस्रो बजेट भने एकैपटक २ खर्ब १७ अर्बले बढाएर १७ खर्ब ३२ अर्ब पुर्याएका थिए
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थको व्यस्तता : मन्त्री खतिवडाले लिए ८ उपसचिवसँग आकस्मिक 'ब्रिफिङ'
अर्थ मन्त्री खतिवडाले शनिबार दिउँसो ११ बजेदेखि ३ बजेसम्म ८ जना बजेट महाशाखाका उपसचिवहरूबाट ब्रिफिङ लिएका थिए । खतिवडाले अहिलेसम्म गरेको काममा देखिएको समस्या मन्त्रालयगत ब्रिफिङबाट आएको जटिलता लगायतका विषयमा ८ जना उपसचिवबाट छुट्टा-छुट्टै रायसमेत लिएका थिए ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा व्यस्तता : शनिबार पनि सक्रिय छ अर्थ मन्त्रालय
त्यसपछि भने न सार्वजनिक विदा र साप्ताहिक विदा अर्थमन्त्रालयका कमर्चारी बजेटको काममा व्यस्त भएका छन् । २२ चैत, २९ चैत, ६ वैशाख, १३ वैशाख र २० वैशाख का शनिबार पनि अर्थमन्त्रालयका कमर्चारीहरु काममा व्यवस्त भए । विशेषरी बजेट महाशाखा र राजस्व महाशाखा कमर्चारीहरुले कार्यतालिका नै बनाएर काममा जुटेका छन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सरकारले लगानीकर्ता र कर्मचारीबीच झगडा पार्ने काम नगरोस्'
उनले भनिन्, ‘उचित तथ्यांक नआउँदा आवश्यक राहत पाउन सकेका छैन । जसले अहिले लगानीकर्ता र कर्मचारीबीच झगडा पार्ने स्थिति निम्तिँदै छ । सरकारले यसरी दुई पक्षलाई झगडा पार्ने काम कदापि गर्नु भएन’
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा पसिना बगाएर ७० खर्ब तर श्रमिक भोकै
अहिले पनि धेरै रकम अनौपचारिक रूपमा वा हुन्डीमार्फत् आउने गरेको देखिएको छ । कतिपय देशबाट औपचारिक रूपमा रकम पठाउनसमेत नसकिएको स्थिति रहेको राष्ट्र बैंकका अधिकारीहरूको स्वीकारोक्ति छ । सबैभन्दा धेरै रकम भित्रिने भारतबाट समेत थोरै हिस्सा मात्र औपचारिक माध्यमबाट आउने गरेको अध्ययनले देखाएको छ
१९ वैशाख, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेरि राहत र छुटको प्याकेज, कुन क्षेत्रलाई कस्तो लाभ ?
असंगठित श्रमिकले भुक्तानी गर्नुपर्ने १ महिनाको घरभाडा सम्बन्धित घरधनीलाई मिनाहा गर्न गरिएको अनुरोध कार्यान्वयनको अनुगमन गर्ने उल्लेख गरिएको छ । लकडाउनका कारण राेजगारी गुमाएकाबाहेकका श्रमिकलाई लकडाउन अवधिभर घरभाडा माग अहिले माग नगर्ने तर, लकडाउन सकिएपछि भने भुक्तानी गर्नुपर्ने जनाइएको छ
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंकले घटायो निक्षेपको ब्याजदर
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३७ खर्ब ६७ अर्बको अर्थतन्त्र, कुन क्षेत्रको कति योगदान ?
गत वर्षभन्दा २.४५ प्रतिशतले ह्रास आएको यातायात, सञ्चार तथा भण्डारण क्षेत्रको योगदान ६.४२, गतवर्षको भन्दा १६.३० प्रतिशतले ऋणात्मक रहेको होटल तथा रेष्टुरा क्षेत्रको योगदान १.४१, वित्तीय मध्यस्थताको ६.६२, रियल स्टेट तथा व्यावसायिक सेवाको ११.८५, सार्वजनिक प्रशासन क्षेत्रको ३.१७, शिक्षाको ७.६७, स्वास्थ्य तथा सामाजिक कार्यको १.८६, अन्य सामुदायिक सामाजिक तथा व्यक्तिगत क्षेत्रको ५.१८ प्रतिशत रहेको छ
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू आर्थिक वर्षमा २.२८ प्रतिशतको आर्थिक वृद्धिदर
नेपाल चालू आर्थिक वर्षमा मात्रै २.२८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेकोको कोभिड-१९ को कारण लक्ष्यको करिब ६ प्रतिशत कमी मात्रै आर्थिक वृद्धि हुने देखिएको छ ।
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ महिनामा ३ सय ५० अर्ब रुपैयाँ खर्चको योजना
चालू आर्थिक वर्षको साढे १० महिनाको अवधिमा सरकारको खर्च जम्मा ४६ प्रतिशत पुगेको छ । लकडाउनको समयमा अधिकतम खर्च हुन सक्दा अबको १५ दिनमा करिब ४ प्रतिशत बजेट खर्च हुने अनुमान अर्थ मन्त्रालयको रहेको छ । यसो हुँदा २ महिनाको अवधिमा २० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंकद्वारा चौरजहारी अस्पताललाई पीपीई सहयोग
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुममा कोरोना भाइरसको परीक्षण गरिरहेको १ मात्र अस्पताल चौरजहारीलाई २० थान पीपीई सहयोगस्वरूप हस्तान्तरण गरेको छ
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा ब्यस्त अर्थ : अन्तरमन्त्रालय छलफल सुरु
अर्थले २ वैशाखदेखि विषयगत मन्त्रालयहरूसँग छलफल सुरू गरेकोमा वैशाखकाे तेस्रो सातासम्म टुंग्याउने गरी कार्यतालिका तय गरेको छ
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१५औँ पञ्चवर्षीय योजनाको सुरुवाती वर्ष नै अन्योलमा
यस हिसाबले आगामी वर्ष करिब १५ खर्ब रुपैयाँ बराबरको बजेट स्रोत पुग्छ । यद्यपि, चालू आर्थिक वर्षबाट पूर्वअनुमान गरिएको भन्दा बढी रकम बचत हुने बुझाइ रहेको छ । यस आधारमा साढे १५ खर्बको सीमाभित्र रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण तयारी गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड
सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म उक्त परिमाणमा सहयोग रकम जम्मा भएको हो
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
158
159
160
161
162
163
164
...
186
187
Next
सर्च गर्नुहोस्