ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
जिम्मी निसम
आसिफ शेख
आरिफ शेख
गगन थापा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
जिम्मी निसम
आसिफ शेख
आरिफ शेख
गगन थापा
Tue, Dec 24, 2024
९ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
राष्ट्र बैंकले भन्यो : बैंकका सबै शाखा खोल
सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू आवमा नेपालको वृद्धिदर २.१ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण
विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लम्कीचुहा-१ ले ७७ दिनमै खर्चियो ७३ लाख, भत्तामा मात्रै सकियाे ११ लाख
कैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालयले कोरोना (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनका नाममा ७३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ सरकारले खर्चियो ७० प्रतिशत बजेट
प्रदेश ५ सरकारले गत आव २०७६/०७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश र स्थानीय तहमा ६८ अर्बको भ्याट, १९ अर्बको अन्त:शुल्क
भ्याट र अन्त:शुल्कबाट गरी गत वर्ष २ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व उठेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)बाट २ खर्ब २५ अर्ब ५३ करोड रुपैयाँ र अन्त:शुल्कबाट ६१ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ प्राप्ति भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कले देखाएको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेशी उद्योगलाई संरक्षण गर्न कच्चा पदार्थ र तयारी वस्तुको भन्सारमा १ तह फरक
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा १ तह फरक पारिएको बताएका छन्
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ को मन्त्रिपरिषदको कार्यालयबाटै अनियमित खर्च
प्रदेश २ सरकार र प्रदेशसभा सचिवालयले नियम, विधि र प्रक्रियालाई अटेर गर्दै आफूखुसी सरकारी ढुकुटी रित्याएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले प्रष्ट्याएको छ
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजीगत खर्च बढाउने सरकारको अर्को प्रयास, कहिले के काम गर्ने
साउन मसान्तभित्र : बजेटमा स्वीकृत वार्षिक कार्यक्रममा परेका योजनाहरूको तयारीको चरण पूरा गरी चौमासिक विभाजनसहितको खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गर्ने र बोलपत्र आह्वान गर्ने
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकीय क्षेत्र सुधारको बजेटमा आशंका नै आशंका
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जिल्ला वन कार्यालयमार्फत विभिन्न पर्यटकीय क्षेत्रको सुधार गर्नका लागि आर्थिक २०७५/०७६ को विनियोजन बजेट नियमसंगत खर्च नभएको पाइएको छ ।
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगर भन्सारको राजस्व संकलन ५७ प्रतिशतमै सीमित
विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ५७.१३ प्रतिशतमा सीमित भएको छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक गतिविधि सुस्त: ठूला करदाता कार्यालयले बढायाे २२ अर्ब राजस्व
पछिल्लो १० वर्षको औसत राजस्व असुलीलाई आधार मान्दा नेपालको आन्तरिक राजस्व १७ प्रतिशतले वृद्धि भएको देखिएको छ भने भन्सार राजस्व करिब २० प्रतिशले वृद्धि भएको छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा राजस्व सङ्कलनमा कमी
सो कार्यालयलाई वार्षिक ४८ करोड ६८ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिइएको भए पनि लकडाउनलगायतका कारणले राजस्वमा कमी आएको हो
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार २ खर्ब घाटामा
संघीय सरकारको सञ्चित कोषको घाटा २ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा आम्दानीको तुलनामा खर्च कम भएपछि सञ्चित कोषको घाटा अघिल्लो वर्षको तुलनामा घटेको हो
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हराए कर्णाली सरकारका ठूला आयोजना, खर्च बढाउन असारमा रकमान्तर
बजेटमा कर्णाली प्रदेश सरकारले सडक, उद्योग, विद्युतलगायतका महत्वाकांक्षी योजनाहरू आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभा बजेट भाषणमा उल्लेख गरेका थिए
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीति सरल हिसाबले कार्यान्वयन गर्न सरोकारवालाको सुझाव
५० अर्बको अर्को कोष सरकारले नै अघि बढाउने भएकाले कुल २ खर्ब ४० अर्ब थप कर्जा प्रवाह हुने उनले जानकारी दिए । यो पैसा ५ प्रतिशतको सहुलियत ब्याजदरमा व्यवसायीले पाउने छन् । यसले अर्थतन्त्रमा ठूलो राहत पुग्ने आचार्यले बताए
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीका विकासे अड्डाहरूको प्रगति निराशाजनक
कैलालीका विकासे कार्यालयहरूले सन्तोषजनक प्रगति गर्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन गरिएको ८ अर्ब ९५ करोड ४६ लाख विकास बजेटमध्ये ४ अर्ब ९७ करोड ७५ लाख बजेट मात्रै खर्च गर्न सकेका छन्
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशले रकमान्तर गरी ३४ करोडभन्दा बढीका सवारी किन्यो
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ लेखापरीक्षणमा कर्णाली प्रदेश सरकारले रकमान्तर गरेर ३४ करोडभन्दा बढी मूल्यका सवारी साधन खरिद गरेको देखिएको छ
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकारीले गर्यो ३ करोड ४५ लाख ब्याज मिनाह
झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ४५ लाख ब्याज मिनाह गरेको छ
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीतिबारे यसो भन्छन् उद्योगी, व्यवसायी तथा अर्थविद्
उद्योगी, व्यवसायी तथा अर्थविदहरूले आशा गरे अनुसार नै आर्थिक वर्ष २०७७/०७८ को मौद्रीक नीति आएको प्रतिक्रिया दिएका छन् । कोभिड-१९ पछिको समग्र परिस्थितिलाई सम्बोधन गर्ने गरी आएको मौद्रिक नीति कार्यान्वयनमा भने अर्थविदहरूले आशंका गरेका छन्
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
157
158
159
160
Next
सर्च गर्नुहोस्