ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
जिम्मी निसम
आसिफ शेख
आरिफ शेख
गगन थापा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
प्लेइङ ११ एनपीएल
जिम्मी निसम
आसिफ शेख
आरिफ शेख
गगन थापा
Mon, Dec 23, 2024
८ पुस, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
सुदूरपश्चिम प्रदेशले गर्यो ६३ प्रतिशत बजेट खर्च
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालूतर्फ ५५.६७ प्रतिशत र पूँजीगततर्फ ७१.०८ प्रतिशत गरी जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ प्रतिशतभन्दा कम नाफा कमाउनेलाई नगद लाभांशमा रोक
नेपाल राष्ट्र बैंकले कूल चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा कम वितरणयोग्य मुनाफा भएका संस्थालाई नगद लाभांश वितरणमा रोक लगाएको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लघुवित्त वित्तीय संस्थाहरूको इजाजत बन्द
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको इजाजत दिने कार्यमा रोक लगाएको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नर अधिकारीकाे पहिलो मौद्रिक नीतिका १० विशेषता
बजेटबाट निराश देखिएका उद्योगी व्यवसायीहरू मौद्रिक नीतिले गरेको यो व्यवस्थाबाट भने खुसी छन् ।
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीति समग्रमा सकारात्मक, तर कार्यान्वयनमा चुनाैती : सरोकारवाला
क्षतिग्रस्त क्षेत्रलाई पुनर्संरचना तथा कर्जा पुनर्तालिकीकरणको राहत प्याकेज समग्रमा राम्रो भए पनि यसअगाडिका मौद्रिक नीतिमा भएजस्तो निर्णय कार्यान्वयन नहुने सम्भावना प्रचुर मात्रामा छ ।
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनर्कर्जाको ब्याज : कुन क्षेत्रमा कति प्रतिशत ?
यस्ता पुनर्कर्जामा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत र ५ प्रतिशत मात्र ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै बताए
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैँ घट्ने ब्याजदर अन्तर अहिले भने यथावत्
कोभिड– १९ का कारणले अर्थतन्त्रमा पारेको प्रभावका बीच बैंक उच्च नाफामा गएको सन्दर्भमा उद्योगी व्यवसायीले निरन्तर स्प्रेडदर घटाउन माग गरे पनि उद्योगी व्यवसायीको यो माग राष्ट्र बैंकले सम्बोधन गरेको छैन
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नर अधिकारीको पहिलो मौद्रिक नीति (पूर्णपाठ)
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तत: बढ्यो सीसीडी रेसियो, ८५ प्रतिशत कायम
निजी क्षेत्र र बैंकरहरूको पटक-पटकको मागपछि नेपाल राष्ट्र बैकले कर्जा-पुँजी-निक्षेप कायम गर्नुपर्ने अनुपात (सीसीडी रेसियो) बढाएको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वित्तीय संस्थाका लागि बिग मर्जर नीति कायमै, यस्ता छन् सुविधा
नेपाल राष्ट्र बैंकले बिग मर्जर नीतिलाई निरन्तरता दिएको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजीक्षेत्रलाई सरप्राइज : ऋण तिर्ने समय ६ महिनादेखि १ वर्षसम्म थप
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्ने समय कम्तीमा ३ महिना थप गरेको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैधानिक तरलता पुनः यथावत्
नेपाल राष्ट्र बैंकले वैधानिक तरलता (एलएलआर) पुन: यथावत् राखेको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंक कृषिक्षेत्रको अगुवा बैंक, कृषि ऋणपत्र जारी गर्न पाउने
नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकलाई कृषि विकासका लागि अगुवा बैंकको रूपमा घोषणा गरेको छ । यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको हो
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजीक्षेत्रको कर्जाको वृद्धिदर १३ प्रतिशतमा सीमित
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअ धिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा निजीक्षेत्रमा जाने कर्जाको वृद्धिदर १३ प्रतिशत कायम भएको बताएका हुन्
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्राष्ट्रिय व्यापारमा २० प्रतिशतले कमी, ३ खर्ब ५ अर्ब रुपैयाँको भन्सार राजस्व
असारमा आर्थिक गितिविधिहरू चलायमान भए पनि आयातको परिणाम भने बढ्न नसकेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । जेठसम्म ११ खर्ब रुपैयाँभन्दा बढीको आयात व्यापार भएकोमा असारको आयातपछि ११ खर्ब ३६ अर्ब रुपैयाँ मात्र बढी पुगेको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो मौद्रिक नीति, अर्थव्यवस्थामा यसले कसरी असर पार्छ ?
केन्द्रीय बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि नै मौद्रिक नीति हो । सामान्यत: बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्छ
२ साउन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आधा वर्ष नाका बन्द हुँदा पनि लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन
गत वर्ष चीनसँग नेपालको व्यापारमा निर्यातको तुलनामा आयातको परिमाणमा १ सय १ गुणा बढी रहेको थियो भने चालू वर्षमा थप बढेको छ ।
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिभी लाइभबाट मौद्रिक नीति सार्वजनिक गरिँदै
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै छ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणिश शिवाकाेटीले शिलापत्रलाई जानकारी दिए ।
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ महानगरको बेरुजू ८ अर्ब ७३ करोड : बढी अनियमित खर्च गर्ने ललितपुर, कम विराटनगर
काठमाडौं महानगरपालिकेको १५ अर्ब २० करोड ३२ लाख रुपैयाँको लेखा परीक्षणमा १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ अर्थात ९.४७ प्रतिशत बेरुजू देखिएको छ । यो महानगरको अहिलेसम्मको बेरुजू १ अर्ब २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
158
159
160
161
Next
सर्च गर्नुहोस्