Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
रास्वपाले चुनाव हार्नुका कारण
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
रास्वपाले चुनाव हार्नुका कारण
Mon, May 06, 2024
२४ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
म्यानपावरले राखेको नगद धरौटी फिर्ता दिने तयारीमा श्रम मन्त्रालय
सोहीअनुसार श्रम मन्त्रालयले म्यानपावरको समस्या हेरेर नगद धरौटी फिर्ता गर्नुपर्ने प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको छ । म्यानपावरको यो माग श्रम मन्त्रालयले नीति तथा कार्यक्रममा पेस गरेको थियो तर, प्रस्तुत भने भएन
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा व्यस्त अर्थमन्त्रीका 'ज्वाइँ', सवा १६ खर्बको बजेट तयारी
अर्थमन्त्रीको पदभार ग्रहण गरेपछि १५ फागुन २०७४ मा खरेललाई अर्थ मन्त्रालयमा तानिएको थियो । तत्कालीन समयमा उनले राष्ट्र बैंकको उपनिर्देशकका रूपमा विराटनगरमा थिए । अर्थमन्त्रीको निर्देशन १ वाक्यको पत्र पठाएर उनलाई काजमा अर्थ मन्त्रालयमा तानिएको थियो
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ खर्बको राहत प्याकेज ल्याउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानको माग
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरस महामारीले पार्ने असरबारे अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको छ
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थसमितिले भन्यो : ३० लाख श्रमशक्तिलाई रोजगारी खोज, विदेशी कामदारलाई विस्थापित गर
श्रम बजारमा हरेक वर्ष थप हुने श्रमशक्ति र कोभिड– १९ का कारण आन्तरिक तथा वैदेशिक रोजगारबाट बेरोजगार भई आगामी आर्थिक वर्षमा ३० लाखभन्दा बढी बेरोजगार हुने आँकलन समितिले प्रतिवेदनमा गरेको छ । यो श्रमशक्तिलाई व्यवस्थापन गर्ने गरी ठोस योजना ल्याउन माग गरिएको छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खर्चिने छाँट नदेखिएपछि १० निकायबाट करिब ५ अर्ब फिर्ता, द्रुत मार्गकै २ अर्ब ८३ करोड फर्काइयो
चैतमहिनासम्म पनि ठेक्का लाग्न नसकेको र चालू वर्षको बाँकी रहेको दिनमा समेत खर्च हुने सम्भावना नरहेको कार्यक्रम तथा आयोजनाबाट बजेट ‘सरेन्डर’ गर्ने व्यवस्थाअनुसार फिर्ता गरिएको हो । हालसम्म अर्थमन्त्रालयमा ४ अर्ब ८१ करोड ७० लाख ४४ हजार ७९१ रुपैयाँ बजेट फिर्ता भएको छ ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी क्षेत्रबाट बचाउन सक्छ सरकारले ४ खर्बको रकम, घटाउन सक्छ ४५ हजार कर्मचारी
अहिलेसम्म पनि गोप्य राखिएको प्रतिवेदनमा विषयमा संयोजक खनाल भनेछन् 'हामीले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट नै कार्यन्वयनमा लैजान सहज हुने गरी प्रतिवेदन बनाएर बुझाएका थियौँ'
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट 'स्वाइलिङ' गर्दै अर्थमन्त्री
बजेट परिपक्क र स्वस्थ हुनु पर्ने मान्यता राखिन्छ । बजेट भाषामा 'स्वाइलिङ' शब्दले खराब बजेटको संकेत गर्दछ । सामान्यतया स्रोतको सुनिश्चितता नहुने तर कतिपय अस्वभाविक अनुमानको भरमा पनि बजेट अंक ठूलो गराइने कार्यलाई बजेट स्वाइलिङ भन्ने गरिन्छ ।
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेश विकास समितिद्वारा उद्योग तथा पर्यटन मन्त्रालयसँग छलफल
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई पर्यटन क्षेत्रको समस्याप्रति गम्भीर बन्दै विशेष राहात प्याकेज घोषणा गर्न सुझाव दिएको छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशको अर्थतन्त्र कल्पनाभन्दा बाहिर जाँदै छ : भवानी राणा
उद्योग व्यवसाय ठप्प भएको अवस्थामा पनि सरकारले उचित ध्यान नपुर्याएको गुनासो गर्दै यथास्थितिमा देशको अर्थतन्त्र कल्पना गरेभन्दा बाहिर जान सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेश विकास समितिद्वारा आर्थिक मामिला मन्त्रालयसँग छलफल
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले विभिन्न मन्त्रालयबीचको छलफललाई तीब्र पारेको छ । यसै क्रममा समितिले आर्थिक मामिला तथा योजना मन्त्रालयसँग आर्थिक वर्ष २०७७/०७८को बजेट तथा कार्यक्रम तर्जुमाका बारेमा छलफल गरेका छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : १ अर्ब ६० करोडमा सीमित भ्रमण आय, ४ अर्बको मात्रै निर्यात
गत आर्थिक वर्षको चैत महिनामा ७ अर्ब १० करोड रुपैयाँको भ्रमण आय भएको थियो भने गत फागुन महिनामा ५ अर्ब ४० करोड रुपैयाँ थियो । वैशाखपछि भने शून्य प्रायः नै रहेको राष्ट्र बैंकले जनाएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा कामविहीन बन्दै नेपाली : आधा घट्यो रेमिट्यान्स
चैत महिनामा ३४ अर्ब ५० करोड रुपैयाँको रेमिट्यान्स आप्रवाह भएको छ । जवकि, गत वर्षको चैत महिनामा ७१ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाहा भएको थियो भने गत फागुन महिनामा ७९ अर्ब २० करोड रुपैयाँको आप्रवाह भएको छ
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको आयभन्दा खर्च धेरै, सरकारी वित्त ५६ अर्ब घाटामा
राष्ट्र बैंकको विवरणअनुसार चैत महिना अर्थात चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकिङ कारोबार आधारिक सरकारको वित्त स्थिती५६ अर्ब २८ करोड रुपैयाँले घाटामा गएको छ । गत वर्षको यसै महिनासम्ममा भे १७ अर्ब २९ करोड रुपैयाँ नाफामा रहेको थियो ।
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेट्रोलियम पदार्थको मूल्य यथावत्
नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्तमान सरकारको तेस्रो नीति तथा कार्यक्रम, बुँदा १७३ बढे, परिणामको छैन गन्ती
'प्रदेश/स्थानीय तहका कार्यक्रम संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो' '२ वर्षको अवधिमा सरकारका उत्साहवर्द्धक उपलब्धि' समाज फेरि समृद्ध होला, अहिले दायित्व जीवन संरक्षणको हो : राष्ट्रपति भण्डारी भ्रष्टाचार गर्ने जोकोहीले उन्मुक्ति पाउँदैनन् भन्ने कुरा स्थापित भयो : राष्ट्रपति भण्डारी राष्ट्रपतिको सम्बोधन : 'मेरो' सरकार, 'नेपाल' सरकार भयो रुपान्तरणकारी कार्यक्रमलाई अघि बढाउने, आन्तरिक स्राेतको प्रयोग बढाउने
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा १० महिनामा ३२ प्रतिशत मात्र बजेट खर्च
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षको १० महिनासम्म बजेट खर्च निकै कमजोर देखिएको छ । चालू आव २०७६/०७७ को वैशाख मसान्तसम्म प्रदेश सरकारले पूँजीगततर्फ कुल बजेटको ३२ दशमलव १ प्रतिशत मात्र खर्च गरेको छ ।
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक यातायात प्राधिकरणको स्थापना गरिने
सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक यातायात प्राधिकरणको स्थापना गरिने भएको छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिले लगातार ३ वर्षदेखि १ वर्षे भाखा दिएका यी ५ आयोजना
वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि सरकारले प्रत्येक वर्ष १ वर्षभित्र गौतमबुद्ध विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने जनाएको पनि पूरा हुन सकेको छैन
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिले लगातार ३ वर्षदेखि पढेकाे वाक्य : आगामी आवमा मेलम्ची सम्पन्न हुन्छ
सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची आयोजना सम्पन्न गर्ने उल्लेख गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा मेलम्ची आयोजना सम्पन्न गर्ने बताएकी हुन्
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
154
155
156
157
158
159
160
...
184
185
Next
सर्च गर्नुहोस्