Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Mon, May 06, 2024
२४ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
९० प्रतिशत जनसंख्याको पहुँचमा विद्युत्
सकारले कुल जनसंख्याको ९० प्रतिशतमा विद्युत् सुविधा पुगेको जनाएको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक वर्षमा २ हजार ९ सय ५५ किलोमिटर सडक बन्यो
केन्द्र सरकारले पछिल्लो १ वर्षमा २ हजार ९ सय ५५ किलोमिटिर सडक निर्माण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको कूल सडकको लम्बाइ ३४ हजार ३ सय ४७ पुगेको जानकारी गराएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी ३ वर्षमा आइएफसीले नेपालको निजी क्षेत्रमा १ खर्ब २२ अर्ब लगानी गर्ने
सन् २०२३ सम्ममा नेपालको निजी क्षेत्रमा १.२ अर्ब डलर लगानीको लक्ष्य राखेको जनाइएको छ । अहिलेको विनिमय दरअनुसार करिब १ खर्ब २२ अर्ब रुपैयाँ लगानी हुनेछ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निरपेक्ष गरिबी १६.६७ प्रतिशत
गत आर्थिक वर्षमा यस्तो गरिबी दर १८.७ प्रतिशत थियो । जसअनुसार पछिल्लो १ वर्षमा करिब २ प्रतिशत गरिबी दर घटेको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्षमा नेपालको सार्वजनिक ऋण १ खर्ब ३६ अर्ब बढ्यो, १ नेपालीको टाउकोमा साढे ३८ हजार
नेपालीको प्रतिव्यक्ति ऋणको हिस्सा प्रत्येक वर्ष बढ्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालकाे सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको जानकारी गराएका छन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै गत वर्षको तुलनामा प्रतिव्यक्ति आम्दानी ४६ डलरले वृद्धि हुने बताएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक स्थिति सन्तोषजनक : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको आर्थिक स्थिती सन्तोषजनक रहेको जानकारी गराएका छन् । प्रतिनिधीसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले अधिकांश आर्थिक सामाजिक तथा भौतिक पूर्वधार विकासका सूचक सन्तोषजनक रहेको जानकारी गराएका हुन् ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक सर्वेक्षण संसद्मा पेस हुँदै
आगामी आर्थिक वर्षकाे बजेट पेस गर्नुअघि सरकारले चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन गरिए, कति थाँती छन्, लागू गर्ने क्रममा कस्ता चुनौती देखिए भन्ने कुराकाे समीक्षा तथा बजेटअघि अर्थतन्त्रकाे अवस्थाबारे आर्थिक सर्वेक्षणमार्फत जानकारी गराउने गरेकाे छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुद्रण विभागमा रातो किताब : स्रोतको दबाबका बीच १६ खर्ब माथिको बजेट
अर्थमन्त्रालय विशेष स्रोतका अनुसार सोमबार राति काम सकेसँगै मंगलबार बिहान ७ बजे रातो किताव छाप्न पठाइएको हो ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२९ प्रतिशत राजस्व वृद्धिको आँकलन
वैशाख २५ गतेसम्म मात्रै लकडाउन रहँदा ७५ प्रतिशत राजस्व उठ्ने अनुमान गरेको सरकारले पुनः लकडाउन लम्बिएर जेठ २० गतेसम्म पुर्याएपछि अधिक ६७ प्रतिशत अर्थात् ७ खर्ब ५० अर्ब रुपैयाँ मात्रै राजस्व उठ्ने अनुमान गरिएको छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मंगलबार चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिने
संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट चालू वर्षको जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट ल्याउनुभन्दा पहिले आर्थिक सर्वैक्षण प्रस्तुत गर्नुपर्ने हुन्छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशमा ५० अर्बको बजेट ल्याउने तयारी
प्रत्येक आर्थिक वर्षमा बजेटको दायरा बढाउँदै गएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्बको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर करिब ५० अर्ब बजेट ल्याउने तयारी गरेको हो
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीय मागका आधारमा बजेट विनियोजन गर : स्थानीय तह
नगरपालिका महासंघका कर्णाली संयोजक तथा नारायण नगरपालिका प्रमुख रतनबहादुर खड्का प्रदेश सरकारले स्थानीय मागको आधारमा योजनाहरूको छनोट गरी बजेट विनियोजन गर्नु पर्ने सुझाव दिन्छन्
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहान ७ देखि राति १० बजेसम्मको काम : खाने चिउरा, लेख्ने बजेट
विगतका वर्षमा दिनको ४ समय खानपिन हुन्थ्यो । प्रत्येक ३ घण्टा फलफूल आउँथ्यो । दिउँसो स्पेशल खाजा हुन्थ्यो । बिहान बेलुका चाहेअनुसार खाना, त्यो पनि तोकिएको होटल तथा रेष्टुराँबाट आउने गरेको थियो । अहिले भने त्यस्ताे छैन
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो छ कांग्रेसले खोजेको बजेट, देखेको स्रोत
कांग्रेसले आगामी आर्थिक वर्षको बजेट अधिकतम १३ खर्ब रुपैयाँको हुनसक्ने आंकलन गरिएको छ । १३ खर्ब रुपैयाँको बजेटमा ६१ प्रतिशत अर्थात ८ खर्ब रुपैयाँ राजस्वबाट स्रोत जुटाउन सकिने कांग्रेसको आंकलन गरेको छ । सवा १६ खर्ब रुपैयाँको बजेट तयारी गरेको सरकारले भने १० खर्ब माथिको राजस्व उठाउन सक्ने आंकलन गरेको छ ।
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भवन बनाउने कार्य निरन्तर : यी ९३ स्थानीय तहलाई रकम उपलब्ध गराइयो
सरकारले चालू आर्थिक वर्षको खर्च गर्ने समय डेढ महिना बाकीँ राखेर ९३ स्थानीय तहलाई भवन निर्माण प्रयोजनको लागि बजेट उपलब्ध गराएको छ ।
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश-५ को नीति तथा कार्यक्रम : ४ क्षेत्र विशेष प्राथमिकतामा
प्रदेश प्रमुख धर्मनाथ यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नामकरण तोक्ने काम प्रदेशसभाबाट सम्पन्न गर्ने र राजधानी तोकिएको स्थानमा राजधानीका लागि आवश्यक जग्गाप्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाको निर्माणको कामसमेत सुरु गरिने उल्लेख छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भत्ता र पोसाकमा १८ अर्ब रुपैयाँ बजेट खर्च
१८ अर्ब रुपैयाँमध्ये सबैभन्दा बढी अन्यभत्ता शीर्षकबाट १० अर्ब ८३ करोड रुपैयाँ भुक्तानी गरिएको छ । अन्यभत्ता शीर्षकमा सरकारले ३८ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट तयारी : लेखनमा सक्रिय यी हुन् ६ अधिकारी
बजेट लेखन टिमको संयोजन सहसचिव श्रीकृष्ण नेपालले गरेका छन् । उनी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख हुन् । सामान्यतया बजेट लेखको संयोजकको भूमिका बजेट तथा कार्यक्रम महाशाखाका प्रमुखले गर्ने भएता पनि अर्थमन्त्री खतिवडाले नेपाललको संयोजकत्वको बजेट टिम खडा गरेका छन्
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
153
154
155
156
157
158
159
...
184
185
Next
सर्च गर्नुहोस्