Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Mon, May 06, 2024
२४ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
अर्थ नीति
कर्णाली प्रदेशको नीति कार्यक्रम : रोजगारीदेखि पानीमा लगानीसम्म
कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कलौनीले रोजगारीदेखि पानीमा लगानीसम्म कार्यक्रम ल्याएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहतमा ६० अर्ब : कसलाई, कसरी ?
'बजेट वितरणमुखी गर्नु हुँदैन, उत्पादन केन्द्रितमा ध्यान दिनुपर्छ, अहिले त्यस्तो बहस गर्ने समय छैन' अर्थमन्त्रालयमा शुक्रबार गरिएको भर्चुअल छलफल कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले भने 'अहिले जीवनरक्षाकf लागि ल्याइएको बजेट हो, विश्वभर नै राहत र पुनरुत्थानलाई प्राथमिकता दिएको छ, हामीले पनि राहतको लागि प्राथमिकता दिएका छौँ'
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीमफेदी–कुलेखानी सुरुङमार्गमा संघीय सरकारले लगानी गर्ने
बागमती प्रदेश सरकारको गौरव आयोजना ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणमा संघीय सरकारले लगानी गर्ने भएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गृह मन्त्रालयकाे बजेट गत वर्षकाे भन्दा बढी, रक्षाकाे गत वर्षकै हाराहारीमा
सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा रक्षा मन्त्रालयलाई गत वर्षकै हाराहरीमा र गृह मन्त्रालयलाई गत वर्षकाे भन्दा बढी बजेट विनियाेजन गरेकाे छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावर व्यवसायीको गुनासो : बजेट भाषणमा हाम्रो व्यवसाय किन समेटिएन् ?
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट ८ खर्ब ७९ अर्व रेमिट्यान्स नेपाली भिक्रिएको थियो भने, चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको छ । यसमा वैदेशि रोजगारीमा गएका कामदारको हिस्सा करिब ९० प्रतिशत योगदान छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट : कर्मचारी तलब खर्च १ खर्ब ३४ अर्ब, भत्तामै ३३ अर्ब ३८ करोड विनियोजन
उनले जिन्सी वा जिन्सीबापत दिइने नगदबाहेकको कर्मचारी भत्ताका लागि १२ अर्ब ९५ करोड १५ लाख रुपैयाँ विनियोजन गरेका छन् । जुन चालू आर्थिक वर्षलाई विनियोजन गरेको भत्ताभन्दा १ अर्ब २२ करोड १८ लाख रुपैयाँ कमी हो भने संशोधित अनुमानभन्दा १ अर्ब १४ करोड कमी हो
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीय सरकारको प्राथमिकतामा परे कर्णालीका यी आयोजना
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा कर्णालीका जलविद्युत्, खानेपानी सडक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ । संघीय सरकारको तर्फबाट कर्णाली प्रदेशका केही योजनाहरू प्राथमिकतामा राखेको हो
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केमा बढ्यो कर, केमा घट्याे ?
औद्योगिक संरक्षण गरी आन्तरिक उत्पादन प्रोत्साहन गर्न र अनावश्यक तथा मानव स्वास्थ्यका लागि हानिकारक एवं वातावरणमा ह्रास ल्याउने वस्तुको आयात निरुत्साहित गर्ने उद्देश्यले यस्तो कर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सवारी साधनको मूल्य बढ्ला ?
विद्युतीय सवारी साधनको शून्य अन्तशुल्कलाई ८० प्रतिशतसम्म र १० प्रतिशत भन्सार शुल्कलाई ४० प्रतिशतसम्म बनाइएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट
सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटको आकार घट्यो, स्वास्थ्यमा केन्द्रित [पूर्ण पाठ]
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेस गरेको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुन र मदिरामा कर बढ्यो, साना उद्योगीलाई मालामाल
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमार्फत हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुल वृद्धि गरेका छन्
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने
सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयमले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदले खर्चिने बजेट ३ अर्ब ३० करोड घट्यो
सरकारले स्थानीय विकास साझेदारी कार्यक्रममा पुन: बजेटलाई निरन्तरता दिएको छ । तर रकम भने घटाएको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेल मार्ग निर्माणका लागि ७ अर्ब बजेट बढ्यो
रेल मार्ग निर्माणका लागि ८ अर्ब बजेट विनियोजन गरिएको छ । चालू वर्षमा १ खर्ब ६३ अर्ब ५२ करोड रकम विनियोजन गरिएको थियो ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मदन भण्डारी राजमार्गको बजेट घट्यो, पुष्पलाललाई ८ अर्ब रुपैयाँ
मदन भण्डारी राजमार्गका लागि गत वर्षभन्दा बजेट घटेको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबदेखि विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य, भारतीय श्रमिक प्रभावित हुने
सरकारले सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य गर्ने घोषणा गरेको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना प्रभावित क्षेत्रका लागि सरकारका सहुलियत तथा आर्थिक पुनरुत्थान प्याकेज
सरकारले कोरोना प्रभावित पर्यटन तथा उत्पादनमुलक उद्योगको पुनरुत्थानका लागि न्यून व्याजदरमा पुनर्कर्जा उपलब्ध गराउने भएको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने सरकारकाे घाेषणा
सरकारले आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहमा 'भूमि बैंक' स्थापना गर्ने घाेषणा गरेकाे छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
151
152
153
154
155
156
157
...
184
185
Next
सर्च गर्नुहोस्