Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
रवि लामिछाने
Thu, May 16, 2024
३ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृषि
पाँच महिना बितिसक्दा पनि सञ्चालनमा आएन प्रधानमन्त्रीले उद्घाटन गरेको कृषि बजार
मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजारको प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको लामो समयसम्म पनि सञ्चालनमा आउन सकेको छैन
१७ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउनमा रोप्नुपर्ने धानको बीउ भदौमा सिफारिस
नेपालमा सामान्यतः बर्षे धान साउन अन्तिमसम्ममा रोपिसक्नु पर्छ । तर सरकार भने धान रोप्ने समय सकिएपछि कृषकलाई यी धान रोप्नु भन्दै बीउ शिफारिस गर्दैछ
१२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुस्ताङमा सवा करोडको लागतमा सिंचाई सुविधा
मुस्ताङका चराङबासीमा १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउपालिका–१ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो
६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामूहिक खेतीमा अब हदबन्दी नलाग्ने
प्रतिनिधिसभाबाट सो एनेको संसोधन बिधेयक पारित भएसँगै अव व्यवसायिक कृषि वा सहकारी खेती वा सामूहिक खेती गर्ने उद्देश्यले स्थापना भएका संघ, संस्था, समुह, कम्पनी, उद्योग, सहकारी जस्ता निकायहरूलाई नेपाल सरकारले हदबन्दीमा छुट दिन सक्नेछ
४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक बन्दै कफी खेती
कफी खेती समुद्री सतहदेखि ८०० देखि १,६०० मिटर सम्मको उचाइमा खेती हुने गर्छ । त्यही भएर पनि इलाम कफीका लागि उत्कृष्ट खेतीयोग्य जिल्लामा पर्दछ
३० साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट भित्रिएको आलुमा विषादीकाे मात्रा ४७ प्रतिशत
भारतबाट आयात गरिएको आलु परीक्षण गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषादी भेटिएको हो
२८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा बाँदर आतंक : न खान दिन्छ न सुत्न
डडेल्धुरामा बाँदरको आतंकले किसान हैरान भएका छन् । खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नास गर्न थालेपछि किसान आजित भएका हुन्
२७ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५० रुपैयाँमा सुरु गरेकाे व्यवसायबाट वार्षिक ८० लाखकाे काराेबार
५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदर आतंकबाट जोगिन किसान बेसार खेतिमा
पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदरले हैरान पारेपछि वडा कार्यालयको सहयोगमा बेसार खेती शुरु गरिएको छ
१८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले दिएकाे निर्देशन कर्मचारीले टेरेनन् : कृषिमन्त्री खनाल
कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्
१७ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुंगाेमा भन्दा २६ गुणा बढी आइरन
शीतल चिनी जडीबुटीयुक्त खेती हो । लगानी गरेकै वर्षबाट आम्दानी गर्न सकिने शीतल चिनीबाट तीन वर्षमै पूर्ण रुपमा उत्पादन लिन सकिन्छ
१५ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलहिया नाका : तरकारीमा विषादी परीक्षण थालियाे
कर्मचारी अभावले बन्द भएको बुटवलको विषादी अवशेष द्रुत विश्लेषण इकाइ तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । सरकारले विषादी परीक्षण गरेर मात्र भारतबाट आयात हुने फलफूल तथा तरकारी भित्र्याउने निर्णय गर्दा यो प्रयोगशाला बन्द भएकाे थियो
३१ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाढीले बगायो ११ हजार माछापोखरी
प्रदेश २ मा माछामा मात्रै अर्बौंको क्षति पुगेको छ । बाढीका कारण यहाँका पोखरीका माछा बगाएपछि अर्बौंको क्षति भएको समृद्धि परियोजनाका प्रमुख राकेश झाले जानकारी दिए
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरकारीमा विषादी परीक्षण : गण्डकी प्रदेश उदासीन
तरकारी तथा फलफूलकाे विषादी परीक्षण नरोक्न सर्वोच्च अदालतले सरकारका नाउँमा आदेश गरेपछि केही प्रदेशले धमाधम विषादी परीक्षण थालेका छन् । तर, गण्डकी प्रदेशमा अझै परीक्षण शुरु हुन सकेको छैन्।
२९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब भत्तामै सकिन्छ कृषि अनुसन्धान परिषद्को बजेट
आर्थिक वर्ष २०७६/०७७ का लागि अर्ब ९० करोड रकम विनियोजन गरिएको छ । यो अघिल्ला वर्षकाे तुलनामा निकै बढी हो । तर, रकममा वृद्धि भए पनि सोही अनुपातमा कर्मचारीको तलब भत्ता र महँगी पनि बढ्ने भएकाले अघिल्लो वर्षभन्दा बढी उपलब्धिको आस गर्ने अवस्था छैन
२८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नगरपालिकामा हरियो चिया फालियो, तर के भन्छन् मेयर?
उत्पादित चिया हाेइन, भुस बन्छन्। बजारमा भुस बिक्री हुँदैन । अनि भन्छन्– यस वर्ष चिया बिक्री भएन, हामी चिया किन्न सक्दैनौं। मारमा पर्छन् चिया किसान
१७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वामदेवले गरे किसान संगठनको कार्यविभाजन (यस्तो छ जिम्मेवारी बाँडफाँट)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको कार्यविभाजन भएको छ
९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘चिया राजधानी’कै ५२ कारखाना बन्द
इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियो पत्ती खरिद गर्न नसक्ने भन्दै चिया उद्यमीको संगठन सूर्योदय टी एसाेसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो
९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोप भए रैथाने जातका भैंसी
भैंसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण र भैंसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैंसी पालन व्यवसाय संकटमा परेको पशु प्राविधिक बताउँछन्
८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
60
61
62
63
64
65
66
67
68
69
Next
सर्च गर्नुहोस्