Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
बेपत्ता कर्मचारीको नाममा बैंकको निर्देशन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
बेपत्ता कर्मचारीको नाममा बैंकको निर्देशन
Wed, May 15, 2024
२ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृषि
कसले लगायो कृषिमन्त्री घनश्याम भुषालको ‘टाउकोमा आगो ?’
मन्त्री भुसालले उत्पादित वस्तु जसरी पनि बिक्री हुने भने पनि त्यसको खास प्रणाली के हुने र बिचौलियाको बिगबिगीलाई कसरी कम गर्ने भन्नेमा ठोस कार्ययोजनामा प्रस्तुत गरेको अपाएको पनि बताए
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३९ अर्ब कृषि अनुदान कृषकमा पुगेन
हाल देशभर ८ हजार कृषि प्राविधिक आवश्यक रहेकामा बजारमा ३ हजार मात्र छन् । ती ३ हजारलाई प्रदेश र स्थानीय कृषि क्षेत्रमा तत्काल नियुक्त गर्ने मन्त्री भुसालले जानकारी दिए । सरकारले कृषिलाई नेपालको आधार व्यवसाय बनाउन लागिपरेको छ
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अल्लोबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी
आयआर्जनको मुख्य स्रोत मानिएको अल्लो कपडाको प्रयोगले जाडोमा तातो र गर्मी समयमा न्यानो हनुका साथै चर्मरोग नियन्त्रण तथा उच्च रक्तचाप सन्तुलन हुने विश्वास रहेको छ
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ का सांसदले मागे राहत प्याकेज
उनले बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुले जनतालाई सताएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारलाई आग्रह गरे । अर्का सांसद धमकली चौधरीले असिनाले दाङमा हिउँदे बाली, गहुँ, तोरी, चना र बेमौसमी तरकारी खेती सबै नष्ट गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन्
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषकबाट दुरुपयोग भएको अनुदान असुल्न अख्तियारकाे सुझाव
एक जिल्ला एक उत्पादन कार्यक्रम (ओनेको कार्यान्वयन) अवस्था सम्बन्धी अध्ययन विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै आयोगले त्यस्ताे सुझाव दिएकाे हाे
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढ्यो कृषिमन्त्रीको सक्रियता : ५ निकायमा ७ पदाधिकारी नियुक्त
कृषिका आगामी योजना अघि बढाउने विषयमा २५ र २६ फागुनमा प्रदेशमन्त्रीहरूसँग परामर्श गरेका उनले बुधबार मन्त्रीस्तरीय निर्णयबाट ७ पदाधिकारी नियुक्ति गरेका हुन्
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेतदेखि भान्सासम्म बिचौलियाको बिगबिगी, ३ गुणा कमिसन
काभ्रे र धादिङमा कृषकबाट ४० रुपैयाँमा लिएको टमाटर उपत्यकामा १ सय २० रुपैयाँ उपभोक्ताले किन्न बाध्य छन् । कृषकबाट उपभोक्तासम्म आइपुग्दा उत्पादित तरकारी र फलफूलको भाउ ३ गुणाले वृद्धि हुन्छ
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्ययनमै कृषिमन्त्रीका १ सय ७ दिन, यकिन छैनन् आगामी योजना
भुसालसँगै वसन्त नेम्वाङ, लेखराज भट्ट, रामेश्वर राय यादव पनि ५ मंसिरमा नै वर्तमान सरकारको मन्त्रिपरिषद्मा गएका थिए । तुलनात्मक रुपमा परिणाममुखी काम गर्ने अपेक्षा गरिएका भुसाल अरु मन्त्रीसरह काम गर्न नसेको टिप्पणी गरिने गरेको छ ।
२४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि क्षेत्रमा बैंकको लगानी न्यून, ऋण लिनुअघि नै झस्किन्छन् किसान
भुक्तानी तालिकाको डर देखाउँछन् । किसान झस्किन्छन् । उनीहरूलाई ऋण लैजान प्रोत्साहन गर्नुको सट्टा सुरुमै त्रास देखाइन्छ
२४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'चिनी अब आयात मात्रै'
किसानको बक्यौता रकम तिर्न नसकेर आलोचित भएका चिनी उद्योगीले आफ्नो संरक्षण नभएको गुनासो गर्न थालेका छन्
२२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षित किसान उत्पादन गर्दै प्रदेश ५ कृषि मन्त्रालय
मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा आयमूलक कृषि वन प्रबर्द्धन कार्यक्रमसमेत गर्ने भएको छ । २ करोड ५० लाख रुपैयाँको बजेटबाट फर्म एवम् कम्पनी, कृषक समूहहरूले अन्न, दलहन, तेलहन बाली, फलफूल, जडिबुटी एवम् तरकारी खेती गर्न पाउनेछन्
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक कृषकलाई स्थानीय निकायको बेवास्ताः सरोकारवाला
व्यावसायिक रूपमा कृषि तथा पशुपालन गरिरहेका कृषकलाई थुप्रैखाले चुनौती भए पनि जननिर्वाचित प्रतिनिधिले भने व्यावहारिक रूपमा सहयोग नगरेको उनीहरूको तर्क छ
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि रणनीति परिमार्जन गरिँदै, १० वर्षमा ५ सय २ अर्ब लगानी गर्ने लक्ष्य
कृषिमा अत्मनिर्भर मुलुक संघीय प्रणालीमा गएपछि एडीएसको नीति प्रभावहीन बनेपछि संघीय सरकारले यसलाई तीनवटै तहमा कार्यान्वयनमा ल्याउन गृहकार्य सुरु गरेको कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी बताउँछन्
१३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलमा कृषि प्रविधि व्यापार मेला हुने
बुटवलमा ‘प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार मेला’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा मेला सञ्चालन गर्न लागिएको हो
१३ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलबहादुरको कृषि तरक्की
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बरातु गाउँको कृषि क्रान्ति
गाउँमा २२ वर्षदेखि अर्गानिक कृषि खेती गर्दै आएका अजबहादुर गिरीले कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश बनाउने भनेर ल्याएको नारा आफूहरूलाई थाहा नभएको बताए
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिका छोडेर गाईपालन, गोठबाटै बिक्छ दूध
५ लाख लगानी गरेर खाेलेकाे ‘फार्म’को लगानी बढेर अहिले झण्डै १५ लाख पुगेको शर्माको भनाइ छ । पहिलेको तुलनामा पशुको सङ्ख्या पनि बढेको छ । शर्मासहित परिवारका सदस्य मिलेर पशुपालन र कृषिलाई अगाडि बढाएका छन्
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तारे होटलमा अर्ग्यानिक सम्मेलन, किसानको गुनासो
‘तारे होटलमा किसानका नाममा करोडौँ रुपैयाँ लगानी गर्नेभन्दा किसानलाई अनुदान दिए कृषि उत्पादनका वस्तुमा वृद्धि हुने थियो’, उनले भने, ‘किसानका नाममा ठूलाबडाले नै ठग्ने काम गरेका छन्'
८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पढ्दै कृषि पेसामा रमाएका श्याम पाल
फार्मविना नै कृषि कर्ममा लागेका पाल अहिले १२ कक्षामा पढ्दै छन् । कृषि पेसामै रहेका आफ्ना ठूलो बुबालाई सघाउँदै पाल करिब १० वर्षको उमेरदेखि व्यावसायिक कृषिमा लागेको बताउँछन्
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
58
59
60
61
62
63
64
...
68
69
Next
सर्च गर्नुहोस्