Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
बेपत्ता कर्मचारीको नाममा बैंकको निर्देशन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
बेपत्ता कर्मचारीको नाममा बैंकको निर्देशन
Wed, May 15, 2024
२ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृषि
लकडाउनले छोएन कृषकलाई,चैते धान रोप्न व्यस्त
शहरी भेगका मानिस घरमै बसेर लकडाउनलाई पालना गरेका छन् । तर ग्रामीण भेगका सर्वसाधारणलाई भने लकडाउन भन्दा धान रोप्ने चटारो छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिमीले बजार नपाएपछि चामलसँग साट्दै किसान
उनीहरुले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताए
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरघरमै तरकारी वितरण गर्दै छन् भक्तपुरका युवा
बारीमा तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति सिर्जना भएपछि भक्तपुरका युवाहरू उपभोक्ताको घरघरमा तरकारी पुर्याउने काममा जुटेका छन्
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको कहरमा कृषकः कुखुराको मासु र अण्डा कुहिने भयो, के गर्ने सरकार ?
कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले गरेको ‘लकडाउन’का कारण कृषक व्यवसायी मारमा परेका छन् । ‘लकडाउन’ले गर्दा कुखुराको मासु र अण्डा बिक्री हुन छाडेपछि व्यवसायीहरु मारमा परेका हुन् ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लकडाउन’मा डडेल्धुराका किसान आलु गोडमेलमा व्यस्त
विश्वब्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको बेलामा रोकथाम र न्यूनीकरण गर्नका लागि देशभर ‘लकडाउन’ गरिएको छ । तर, डडेल्धुराका किसान भने यो बीचमा आलु गोडमेल गर्नमा व्यस्त छन् ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास छल्न घर पुगेकाहरु बाली थन्क्याउँदै
कोरोना भाइरसको सन्त्रास छल्न बाहिरबाट घर फर्केकाहरु बस्तीबस्तीमा चैते बाली थन्क्याउन सक्रिय भएका छन् । घर फर्केकाको साथ पाएपछि यसपालि किसानले सजिलै चैते बाली थन्क्याउन पाएका छन् ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीयमा कृषिका आकर्षक नारा, ९ दिनमै भोकै भए सारा
१४ दिन मुलुक लकडाउन हुँदा स्थानीय तहमा चामल र तरकारी बाँड्ने होडबाजी चलिरहेको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असिनापानीले तरकारी र फलफूल बालीमा क्षति
दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु¥याएको हो
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किसानलाई गहुँ भित्र्याउने चिन्ता
यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण ती खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यम वर्गीय परिवारलाई राहत प्याकेज खोई ?
उद्याेगी व्यापारी र निम्न वर्गलाई राहतमा समेटियो । तर, शहरमा बस्ने भनेको मध्यम वर्गीय परिवार हो । याे परिवारलाई राहत खोई ? मध्यम वर्गीय एक दिन भोकै बस्न तयार हुन्छ । तर, खाद्य संस्थानमा लाइनमा बसी चामल थापेर खाँदैन । त्यो संख्या ७०/८० प्रतिशत छ ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा दैनिक डेढ लाख लिटर दूध खेर जाँदै
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपालमा पनि सरकारले ‘लकडाउन’ गरेको छ । मानिसहरु घर भित्रै बसेका छन् । धनीदेखि गरिव, ठूलादेखि साना सबै कोरोनाको त्रासमा छन् । त्यसमा किसान पनि अछुतो छैनन् ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लकडाउन’मा तरकारी बिक्रीका लागि प्रदेश सरकारले सहजीकरण गर्ने
‘लकडाउन’का कारण उत्पादन भएको कृषिजन्य उपज बिक्रीका लागि प्रदेश ५ सरकारले सहजीकरण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तर्गतको कृषि विकास निर्देशनालयले सूचना प्रकाशन गर्दै कृषिजन्य उपज बिक्रीका लागि सहजिकरण गर्ने भएको हो ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिनभर सुनसान, साँझमा चहलपहल
तरकारी बजारमा उपभोक्ताको भीड छ । भीडभाडमा जाँदा कोरोना सर्ने जोखिम हुन्छ । तर, उपभोक्ता जोखिम मोलेरै तरकारी किनिरहेका देखिन्थे
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको असर : दूध व्यवसाय ७० प्रतिशतले खस्कियो
१३ वटा गाई पालेर भक्तपुरमै परिवारसहित बस्दै आएकी सीताले दूध बेचेरै महिनाको १ लाखसम्म कमाउने गर्थिन् । त्यसैले दुुुई छोरी र एक छोरालाई पठनपाठन गराउँदै आएकी छन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारमा तरकारी र फलफूलकाे अभाव, ७० प्रतिशत आयात घट्यो
बजारमा हरिया सागसब्जी, आलु तथा प्याज पाउनै मुस्किल हुन थालेको छ । सरकारले सोमबारदेखि गरेका ‘लकडाउन’का कारण बाहिरबाट तरकारी र फलफूलको आपूर्ति ठप्प भएपछि बजारमा अभाव हुने थालेको हो ।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषकका दुःखः चिया हुर्कियो, दूध खेर गयो, अब के गर्नु सरकार ?
एउटै कृषकले दैनिक २ सय लिटरभन्दा बढी दूध उत्पादन गरिरहेका छन् । तर, लकडाउनयता उनीहरूले दुध बेच्न पाएका छैनन्
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मञ्जरले जगाएको किसानको आस
‘आँप फुल्नु भनेको उत्पादन बढ्ने सङ्केत हो’, ४ बिघा जग्गामा आँप खेती गरेका सिरहा गोविन्दपुरका किसान लालबहादुर कोइरीले भने, ‘बगैँचामा आँप ढकमक्क फुलेको देख्दा उत्पादन राम्रै हुने आशामा छु’
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङमा १२ हजार हेक्टरभन्दा बढी जमिन बाँझै
नेपाल सरकारले किसानहरूका लागि योजना बनाए पनि ग्रामीण भेगका किसानहरूलाई भने त्यस्ता योजनाले छुन सकेको छैन
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरकारीमा कोरोना असर : समिति भन्छ– अभाव छैन, व्यापारी भन्छन्– भोलिबाट पाइँदैन
१ देखि ४ चैतसम्ममा २ लाख ३४ हजार ५३ किलो फलफूल, २९ लाख ९६ हजार ५ सय ९७ किलो तरकारी, ४७ हजार २ सय ३० किलो माछा आयात भइसकेको छ । त्यसमा भारतबाट मात्र प्रत्येक दिन ८ सय टनको हाराहारीमा तरकारी नेपाल भित्रिएको समितिको भनाइ छ
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
57
58
59
60
61
62
63
...
68
69
Next
सर्च गर्नुहोस्