Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
बेपत्ता कर्मचारीको नाममा बैंकको निर्देशन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
बेपत्ता कर्मचारीको नाममा बैंकको निर्देशन
Wed, May 15, 2024
२ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृषि
एक घर, एक करेसाबारी
मत्स्य ल्यावसहितको माछा उत्पादन गर्ने किसानलाई अनुदान प्रदान गर्नुका साथै पशुपालन किसानले व्यहोर्ने गरी ५० प्रतिशत शुल्कमा पशु बीमासमेत गरिएको छ
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुरिलो खेतीमा कृषकको आकर्षण
वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन्
१३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१७ माघदेखि पाटनमा प्राङ्गारिक कृषि मेला
हाल पाँचथर, इलाम, काभ्रेपलाञ्चोक, नवलपरासी, गुल्मीलगायत जिल्लामा अन्तर्राष्ट्रियस्तरको मापदण्डको प्रमाणपत्र लिएर प्राङ्गारिक खेती गरिरहेको एसोसिएशनले जनाएको छ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
९ अर्ब खर्चेर गण्डकी सरकारले ल्याउँदै छ २ सय ५० चिनियाँ गाई
सुरुमा साढे २ सय गाई परीक्षणस्वरुप भित्र्याइने भए पनि प्रदेशमा ४ हजारसम्म गाई ल्याउने सरकारको योजना छ । तीन प्रदेशमा ३२ अर्ब र गण्डकी प्रदेशमा मात्रै ९ अर्बको लगानीमा यस परियोजनामा सञ्चालन हुनेछ
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घुँगीको माग बढ्दो
थारू समुदायको मौलिक खाना मानिने घुँगी र सिपुही अब थारू समुदायमा मात्र सीमित रहेन, घुँगी अहिले अन्य समुदायमा पनि लोकप्रिय हुन थालेको छ
१० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेन्बो ट्राउट जातको माछा पालनको सम्भाव्यता अध्ययन
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोटासको अभावमा गहुँखेती प्रभावित
सो कार्यालयले पर्सालाई लक्षित गरी ७ सय मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३.९ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कञ्चनपुरमा १ करोडका माछा उत्पादन
कृत्रिम र प्राकृतिक पोखरीमा गरी झण्डै ५ सय क्विण्टल माछा उत्पादन भएको छ । नगरपालिकाको पशु विकास शाखाले संकलन गरेको तथ्यांकअनुसार १ सय ३१ पोखरी र पाँच प्राकृतिक तालमा माछापालन हुने गरेको छ
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरकारीको तरक्की
कृषिमा अनुदान रकम सरकारले दिने गरेको भए पनि प्राविधिक ज्ञान नदिएको उनको गुनासो छ । सरकारले मलखाद, उन्नत बिउबीजन र बजारीकरणमा सहयोग र कृषिमा प्रविधि प्रशिक्षण दिनुपर्ने उनी बताउँछन्
४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मूल्य नपाउँदा काटिसकेको उखु बारीमै कुहिने चिन्ता
हरेक वर्ष सरकारले मूल्य तोक्छ । तर, त्यो मूल्य उखु किसानले कहिल्यै पाउँदैनन् । सुरु मिल सञ्चालकसँग किसानले बार्गेनिङ गरे पनि अन्त्यमा बारीमै उखु कुहिने डरले मिलले भनेअनुसारको मूल्यमा बेच्न यहाँका किसान बाध्य हुँदै आएका छन्
३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने
गत ४ पुसमा गते बसेको राष्ट्रिय बिउबिजन समितिको बैठकले बिउ आयातकर्तालाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न मन्त्राललाई सिफारिस गरेको थियो
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाल्पाबाट ३ सय ५० क्वीन्टल तरुल निर्यात
पाल्पाको निस्दी गाउँपालिकामा २ सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा १ सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करिब ३ सय ५० क्वीन्टल तरुल निर्यात भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सख्खर बनाएर मनग्य कमाउँदै किसान
चाडपर्वका बेलामा मात्र नभई अन्य समयमा पनि सख्खरको उपभोग हुने भएकाले उखु उत्पादक कृषकलाई सख्खर बनाएर बेच्न भ्याई नभ्याई छ
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा धान उत्पादनमा कमी
गएको वर्षभन्दा यस वर्ष ६२ हजार ९ सय २५ मेट्रिकटन धान कम उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ । यो ५ दशमलव २५ प्रतिशतले कम उत्पादन हो
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्याङ्जाका १० गाउँलाई नमुना कृषिगाउँ बनाइँदै
कृषिगाउँ कार्यक्रम सहकारीमार्फत वा सहकारी नभएका गाउँमा सामूहिक भेला तथा तदर्थ समिति गठन गरी सोहीमार्फत कार्यक्रम सञ्चालन गरिने ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषिगाउँ’ कार्यक्रमको प्रावधानमा उल्लेख छ
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग बेच्न पाएर किसान दंग
जिल्लाको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका– २ नाग्रेगगर्चेमा रहेको सिर्जनशील कृषि सहकारी संस्थाले आम्दानीमा वृद्धि र शेयर सदस्यको आर्थिक उपार्जनमा सहयोग पुर्याउने ध्येयले सागबाट गुन्द्रुक बनाई बिक्री गर्न थालेको हो
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार र उखु किसानबीच सम्झौताः माघ ७ भित्रै भुक्तानी
कार्यदललाई अध्ययन गरी प्रतिवेदन बुझाउन १५ दिन म्याद दिइएको सहसचिव एवम् कार्यदल संयोजक भट्टराईले जानकारी दिए
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ माघभित्र उखु कृषकको रकम नतिर्ने उद्योगीलाई कारवाही गर्ने सरकारको निर्णय
सरकारले माघ पहिलो साताभित्र उखु कृषकले पाउनुपर्ने रकम भुक्तानी नगर्ने चिनी मिल मालिकमाथि कारवाही गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका अनुसार माघको पहिलोसाताभित्र कृषकको भुक्तानी दिन उद्योगीलाई निर्देशन दिइसकिएको छ
१७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुलियो चिनीको टर्रो कथा
१० दिन काठमाडाैं बस्दा ऋण काढेर ल्याएको सबै रकम सकिइसकेको छ । घर कसरी फर्किने, टुङ्गो छैन । पैसा सकिएपछि उनी आफ्ना साथीसँग कवाडी संकलन गर्ने ठाउँमा बस्छन् । पुसको चिसोमा ओढ्ने कपडासमेत छैन महताेसँग
१४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
60
61
62
63
64
65
66
67
68
69
Next
सर्च गर्नुहोस्