Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Skip Adv.
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नासा
भोयजर १
भाेयजर १
अनतरिक्ष यान
शेख तमीम बिन हमाद अल थानी
Mon, Apr 29, 2024
१७ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृषि
प्रधानमन्त्री कृषि परियोजनाबाट किसान नै मारमा !
दक्ष प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावहीन बन्दै गएको छ ।
३० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदरको वितण्डाले विस्थापित हुँदै गाउँले
सरकारले जमिन बाँझो नराख्ने नीति तथा कार्यक्रम अगाडि सारे पनि यहाँका बासिन्दा भने बाँदरको आतंकले उर्वर जमिन बाँझै राख्न बाध्य छन् । सिँचाइको राम्रो सुविधा हुनाका साथै यहाँको माटो उर्वर भएर पनि खेतीपाती गर्न सक्ने अवस्था नरहेको वडा–१० का सिमलसौराका परसुराम खनालले बताए ।
२३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थोपा सिँचाइ : उत्पादन वृद्धिमा एउटा गज्जबको प्रणाली
नेपालमा कृषिसम्बन्धी कुनै बहस सुरु भयो भने इजरायली कृषिको प्रसंग जोडिएर आउने गर्छ । त्यसबाट इजरायललाई हेरेर धेरै सिक्न सकिने धारणा नआउन कुरै भएन । विद्यमान अवस्थामा हामी इजरायलीजस्तो आधुनिक प्रविधिको पूर्ण पहुँचमा छैनौं । सबै कुरा देखेर–सिकेर पनि नेपालमा त्यो ज्ञानको सदुपयोग गर्न सक्दैनौं। किनभने हामीसँग आधुनिक कृषि सामग्री, नयाँनयाँ खोज तथा अनुसन्धान, प्रभावकारी सरकारी नीति र वातावरणको अभाव कायमै छ । यद्यपि, हामीले इजरायलबाट केही सामान्य तर अति प्रभावकारी प्रणालीको अनुसरण गर्न सक्छौं। जस्तो थोपा सिँचाइ ।
२२ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसका लागि तरकारी बारी नै युरोप र अमेरिका
म्याग्दीको बेनी नगरपालिका–२ खबराका कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिका बनेको छ । ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती शुरु गरेका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाएका छन् ।
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालबाट वार्षिक सवा तीन अर्बको चिया निर्यात
मुलुकमा झन्डै नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्रले भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु-याएको छ । आर्थिक वर्ष २०७४/७५ मा तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६ सय ८५ मेट्रिक टन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि परियोजनाका लागि साढे २ अर्बको सम्झौता
१५ बुँदे समझदारीमा कृषिजन्य उत्पादनलाई उचित मूल्यमा संकलन गरी प्रशोधन र बजारीकरणको व्यवस्थापन गर्न संघले प्रशोधन केन्द्रसहितको नमुना आधुनिक कृषि बजार परियोजना निर्माण गर्ने उल्लेख छ ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाउँपालिकाकै कारण विकासमा बाधा, करोडौं लागतको आयोजना जोखिममा
आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदीजन्य पदार्थ निकालिएपछि लिफ्ट सिँचाइ योजनालाई असर पर्न सक्ने भएकाले योजनापछि समस्या देखापर्ने सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष पूर्ण सुवेदी बताउँछन् । विनयीखोलाको किनारमा रहेको इनार पानी लिफ्ट गरी ठूलोटाँडीको करीब ५० बिघा जमिनमा सिँचाइ गर्ने लक्ष्य रहेको उक्त योजनाको पानीको स्रोत भनेको नै खोला किनारमा निर्माण गरिएका दुईवटा इनार नै हो ।
९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२५० तिरेको भए १ लाख आउँथ्यो
सरकारले कृषि तथा पशुबाली बिमामा दिएको अनुदान कटाएर किसानले ४ रोपनी (१ लाख रुपैयाँ खर्च गरेर आलु रोप्दा) का लागि १२ सय ५० रुपैयाँ मात्रै बिमा शुल्क तिर्नुपर्छ । यति शुल्क तिरेपछि कुनै कारण किसानले लगाएको बालीमा क्षति पुगे बिमा कम्पनीले क्षतिपूर्ति दिन्छ ।
८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुरीले कृषि र पशुपन्छीमा ५१ करोड क्षति
बारा र पर्सामा गरी चार हजार पाँच सय ५२ हेक्टरको बाली (गहुँ, मकै, दाल, तरकारी र फलफूल) मा क्षति पुगेको छ। यसमध्ये एक हजार चार सय ३५ हेक्टरको पूर्णरूपमा र तीन हजार एक सय १६ हेक्टरको बालीमा आंशिक क्षति भएको छ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राँगा–भैंसीको स्वास्थ्य परीक्षण : भारतको ठीक नेपालको गलत !
संघले सरकारी स्तरबाट भारत सरकारसँग वा विश्व पशु संगठनमा कुरा राख्नुपर्ने भन्दै समाधानको उपाय सुझाएको छ । त्यस्तै, नेपालका पशु चिकित्सकलाई बोर्डरमा स्वास्थ्य परीक्षण गर्नबाट नरोक्न र अस्वस्थ पशुलाई फिर्ता र स्वस्थ पशुलाई भित्र्याउने व्यवस्था मिलाउनुपर्ने संघको माग छ ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इच्छुमतीका तरकारी व्यवसायी आन्दोलित
सञ्चालकहरुले जथाभावी भाडा बढाउने तर त्यसको हिसाव कितावसमेत नराख्ने अवस्था भएपछि त्यसको विरोधमा आन्दोलन सुरु गर्नु परेको समितिका अध्यक्ष कुमार तिमिल्सिनाले जानकारी दिए ।
२४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
असिनाले बाली सखाप
आलुको बेमौसमी बिक्रीका लागि यस वर्ष काठेखोला गाउँपालिकाकाले आलुको पकेट क्षेत्रको रुपमा स्थापित गर्ने गरि २० लाख रुपैयाँ बजेट बिनियोजन गरेर आलु भण्डारण गृह समेत निर्माण कार्य भइरहेको छ।
२४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरमा बर्डफ्लु , ३ हजार कुखुरा नष्ट
फार्ममा रहेका कुखुरा, दाना र अन्डा नष्ट गर्न पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको टोली उक्त स्थानमा पुगेर फार्मका कुखुरा र दाना नष्ट गरेको हो ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्याग्दीका किसान फलफूल खेतीतर्फ
अन्नबालीले लगानी पनि नउठ्ने तथा उत्पादनले बजार पनि नपाउने र खेती लगाउने समयमा कृषि मजदुरको पनि अभाव हुने हुँदा अन्नबाली झन्झटिलो भएकाले फलफूलतिर आकर्षित भएको किसानको भनाइ छ ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट
जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि नष्ट गरिएको छ । जिल्लामा देखिएको वर्डफ्लु नियन्त्रणमा उच्च प्राथमिकता दिएकोे मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले बताए ।
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिया उत्पादन र अनुसन्धानमा नेपाल–चीन सहकार्य : कृषिमन्त्री
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल फूलमा परनिर्भर
नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु ११ करोडको फूल आयात गरेको थियो । तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात गरिएको थियो । नेपालमा फूलखेती व्यावसायिक रुपमा गर्न थालेको अढाइ दशक वितेको छ ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौँमा बर्डफ्लु
उनका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उनले बताए ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हराउँदै गए खाद्य उद्योग
हिले दाङको तोरी नेपालगञ्ज नआउने गरेकाले धेरैजसो मिल बन्द भइसकेका छन् भने बाँकी पनि बन्द हुने अवस्थामा पुगेका छन् । नेपालगञ्जमा स्वदेशी उत्पादनकै ठूलो परिणाममा किनबेच हुन्थ्यो । ‘यहाँ अहिले व्यापार त बढेको छ तर ती सबै आयातित मालसामान हुन्,’ नेपालगञ्जका व्यवसायी कृष्ण श्रेष्ठ भन्छन् ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
60
61
62
63
64
65
66
67
68
69
Next
सर्च गर्नुहोस्