ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
ज्ञानेन्द्र शाह
नेपाली कांग्रेस
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
साैरभ यादव
समाचार
वन्यजन्तु संरक्षणमा खेलवाड, अकालमा जाँदै छ जंगली जनावरको ज्यान
आरक्षभित्रबाट मानव बस्ती प्रवेश गर्ने क्रममा हात्ती, दुर्लभ मानिएको अर्नालगायतका वन्यजन्तुले अकालमै ज्यान गुमाउँदै आएका छन् । जंगली जनावरहरूको संरक्षण गर्न आरक्ष प्रशासन चुक्दै आएको छ । जसले गर्दा आरक्ष आसपास क्षेत्रका सर्वसाधारण त्रसित हुनुका साथै जनावरसमेत असुरक्षित रहँदै आएका छन्
२५ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
तरकारी खेतीमा दलित महिला, भन्छन्, ‘अब गिट्टी कुट्न पर्दैन, इँटा पनि बोक्न पर्दैन’
सप्तरीको सुरुङ्गा नगरपालिकामा दलित समुदायका महिलाले सामूहिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्
२१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इन्धनमा गाउँपालिकाकाे अचाक्ली खर्च, अध्यक्षकाे जवाफ, 'कर्मचारीले गरे कि !'
शिलापत्रलाई प्राप्त विवरणअनुसार गाउँपालिकाले इन्धन र सवारी साधन मर्मतसम्भार शीर्षकमा कुल ३७ लाख ५४ हजार १ सय ४४ रुपैयाँ खर्च गरेकाे हाे
२० पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीति
प्रदेश २ : प्रचण्ड-नेपाल समूहका मण्डलसहित ६ सांसद ओलीतर्फ लागे
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’- माधव नेपाल समूहलाई २ नम्बर प्रदेशमा ठूलो झड्का लागेको छ । माओवादीका तर्फबाट सांसद भएका ६ जना प्रदेश सांसद नेकपाको केपी शर्मा ओली समूहमा लागेका छन्
१५ पुस, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गरिब दलितको एउटै पिर : यसपालिको ठण्डीमा बाँचिन्छ कि बाँचिदैन
रोगी शरीर घिसार्दै काममा भिडेका उनलाई यतिबेला समस्या भएको छ, पुसको ठण्डीले । चिसोले हात कठ्याङ्ग्रिएर काम गर्न नसक्ने भएपछि छेउको घुरमा केही बेर हात सेकेर फेरि कामलाई निरन्तरता दिन्छन्
१५ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश तथा जिल्ला पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहको कब्जा
देशभर नेकपाका कार्यकर्ता ओली पक्ष र दाहाल–नेपाल पक्षमा विभाजित भएका छन् । संसद् विघटनपछि प्रदेश २ मा समेत असर परेको छ । प्रदेश २ मा पछिल्लो समय दुवै पक्ष पार्टी कार्यालय कब्जादेखि कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन्
१३ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आठ वर्षमा पनि बनेन मुतनी नदीमा पुल
सप्तरीको राजगढ गाउँपालिका-६ का बरदाही-बनैनियाँ गाउँलाई जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन
११ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सप्तरीका दुई स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
१० असारभित्र स्थानीय सरकारले आ–आफ्ना स्थानीय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, छ महिना बित्न लाग्दा समेत सप्तरीका दुईवटा स्थानीय सरकारले अझै बजेट ल्याउन सकेका छैनन्
८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुरुङ्गामा जंगली हात्तीकाे आतंक, स्थानीय सरकार भन्छ : नियन्त्रण गर्ने अधिकार छैन
सुरुङ्गा नगरपालिका आसपासका क्षेत्रमा यो मौसममा वर्षेनी जङ्गली हात्तीको आतंक हुने गरेको छ । दुई दिनयता सुरुङ्गा नगरपालिका-४ मा मात्रै हात्तीले एक दर्जन बढी घरमा क्षति पुर्यायो । १० परिवारलाई घरविहीन बनाएर छाक टार्न मुस्किल परेको छ ।
२ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भुक्तानी ढिलाइ गरे उखु किसानसँगै आन्दोलनमा जाने प्रदेश २ सरकारको चेतावनी
संघीय सरकारसँग एक वर्षअघि भएको समझौता कार्यान्वयन नभएको भन्दै उखु किसानले थालेको आन्दोलनले प्रदेश २ सरकार पनि तातेको छ
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सप्तरीमा दुई पक्षबीच झडप हुँदा १ महिलाको मृत्यु, ४ जना घाइते
सप्तरीको बोदे बसाइन नगरपालिका–३, कुशमाहारमा दुई पक्षबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नारामै सीमित बेटी पढाऊ बेटी बचाऊ अभियान, झन् बढे बलात्कार र हत्याका घटना
मुख्यमन्त्री लालबाबु राउतले महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने उद्देश्यले ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ घोषणा गर्दा सामाजिक सञ्जालमा उनको वाहवाही भयो । तर पछिल्लो समय त्यो नारामा मात्र सीमित बन्दै गएको गुनासो बढ्न थालेको छ
२६ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विराटनगरका विद्यालय मंसिरभित्रै सञ्चालन गर्ने तयारी
विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर मंसिर महिनाभित्रै विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेको छ । संघीय सरकारले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई अनुमति दिएसँगै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका शिक्षण संस्था सञ्चालमा ल्याउने थालिएको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
११ वर्षसम्म पुल नबनेपछि स्थानीयको प्रश्न– कहाँ छ सरकार ?
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा र गोविन्दपुर जोड्ने पक्की पुल निर्माण सुरू भएको ११ वर्ष बित्दा समेत पूरा हुन सकेको छैन । २०६६ सालमा १ करोड २५ लाखमा टेण्डर प्रक्रिया सम्पन्न भएर पुल निर्माण सुरू गरिएको थियो । तर ठेकेदार कम्पनी आशिष निर्माण सेवाले अझै सम्पन्न गर्न सकेको छैन
१५ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सप्तरीमा २ महिलामाथि निर्घात कुटपिट
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा सप्तरीमा दुई महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-६ बभनगामा कट्टी बस्ने ४५ वर्षीया बुलबुलदेवी यादवलाई उनका देवर र भतिजाले कुटपिट गरेका छन्
१३ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोसी सम्झौताको ६६ वर्षमा पनि पीडितले पाएनन् मुआब्जा
दुवै देशका सम्बद्ध निकायले उचित पहल गरेर सम्झौताअनुसार अविलम्ब मुआब्जा उपलब्ध गराउन कोसी पीडित समाज राजविराजले माग गरेको छ । पछिल्लो पटक २४ भदौ २०६९ मा सप्तरी सदरमुकाम राजविराजमा सम्पन्न सर्वपक्षीय बैठकले पनि कोसी पीडितलाई मुआब्जा दिलाउन सिफारिस गरेको थियो
१३ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्रष्टाचार मुद्दामा मुछिएका सप्तरीका वडाध्यक्ष यादव काममा फर्किए
सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि सप्तरीको रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष पिताम्बर यादवलाई कामकाज गर्न बाटो खुलेको छ
१२ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिरहामा २५ वर्षीया महिलाको शंकास्पद मृत्यु, एक जना पक्राउ
सिरहामा एक मुस्लिम महिलाको शंकास्पद मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका- १८ शोभापुर गाउँमा २५ वर्षीया इसरत खातुनको शंकास्पद मृत्यु भएको हो । घटनामा अनुसन्धानका लागि प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ
११ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
सर्च गर्नुहोस्