तराईमा आज जुडशीतल पर्व : आशीर्वाद लिँदै गाउँगाउँमा डुल्छन्, चुल्होलाई एक रात आराम दिन्छन्तराईमा हर्षोल्लासका साथ आज जुडशीतल (सिरुवा) पर्व मनाइँदैछ । प्रत्येक वर्ष २ वैशाखमा यो पर्व मनाइन्छ२ वैशाख, २०७८1 min read Share
होली आयो, तर न जोगिरा सुनिन्छ न मृदङ्ग र ढोलक नै बज्छन्पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गीत गाउने गरेको सम्झँदै यादवले भने, 'त्यस्तो गीत नसुनेको पनि झण्डै दस वर्ष भयो'१५ चैत, २०७७2 min read Share
भारतमा संक्रमण बढ्दा प्रदेश २ मा जोखिम, नाकामा हेल्प डेस्क र परीक्षणदर बढाउन निर्देशनकेही दिनयता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीमासँगै जोडिएको प्रदेश-२ मा पनि संक्रमणको जोखिम बढेको छ ।११ चैत, २०७७3 min read Share
सप्तरी पठाएको ७ भाइल कोरोना खोपको ३१ चैतमै 'डेट एक्सपायर' हुँदैसरकारले अनुमति नदिएसम्म खोप लगाउन नमिल्ने भएकाले आफूहरू दुविधामा परेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए५ चैत, २०७७2 min read Share
प्रदेश २ मा बलात्कारको कहालीलाग्दो तथ्यांक, दिनहुँजसो बलात्कारपछिल्लो ४१ महिनामा प्रदेश- २ मा ९२८ महिला तथा बालिका बलात्कृत भएका छन् भने ३६३ जनामाथि बलात्कार प्रयास भएको छ । सोही अवधिमा ६३ महिला ‘बोक्सी’ आरोपमा प्रताडित भए२ चैत, २०७७7 min read Share
मेडिकल सुपरिन्टेन्डेन्टका कारण असुरक्षित भएको भन्दै चिकित्सक आन्दोलनमा, मेसु भन्छन्– दुर्व्यवहार गरेको छैनसप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सकहरूले सुरक्षाको माग गरेका छन्२८ फागुन, २०७७4 min read Share
तराईका शिवालयमा पनि भक्तजनको भीड (फोटो फिचर)महाशिवरात्रिका अवसरमा सप्तरीलगायत तराईका जिल्लाहरूमा रहेका शिवालयमा पनि भक्तजनको भीड लागेको छ२७ फागुन, २०७७1 min read Share
प्रदेश सरकारले चार वर्षमा पनि सार्वजनिक गरेन मलेठ घटनाको प्रतिवेदनसमितिले मलेठ घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी १५ दिनभित्र मन्त्रिपरिषदमा प्रतिवेदन पेश गर्ने भनिएको थियो । तर घटना भएको चार वर्ष पूरा हुँदा पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन२३ फागुन, २०७७2 min read Share
मलेठमा ५ जना मारिएको त्यो कालो दिनओलीका अभिव्यक्तिले मधेशी मोर्चा रुष्ट थियो । अझ एमालेले मेची–महाकाली अभियानअन्तर्गत सप्तरीमा सभा गर्ने भएपछि मोर्चा थप चिढियो । त्यसपछि मोर्चाले कार्यक्रम हुनै नदिने र एमालेले गरेरै छाड्ने अड्डी कसे२३ फागुन, २०७७4 min read Share
सडक निर्माण कार्य गुणस्तरहीन भएपछि गाउँपालिका अध्यक्षले गराए काम बन्दउक्त सडक ढलान निर्माणस्थलमा कुनै पनि निकायकाे रेखदेख नपुग्दा निर्माण कार्यको जिम्मा पाएकाे उपभोक्ता समितिले मनपरी ढंगले निर्माण कार्य गरिरहेको आराेप सर्वसाधारणले लगाएका छन्१६ फागुन, २०७७2 min read Share
पूजारीले सपना देखेर पत्ता लगाएकाे धाम, शनिबार दर्शन गरे शनिबाट मुक्ति पाइने विश्वास१५ फागुन, २०७७3 min read Share
साह दम्पती हत्याको दुई वर्ष : अझै पत्ता लागेनन् हत्याराशंकास्पद व्यक्तिलाई सोधपुछ, कतिपय स्थानमा खानतलासी, कल डिटेल परीक्षणलगायत अनुसन्धानका धेरै पाटोमा प्रहरीले कार्य गर्यो । तर, हत्या भएको दुई वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन१४ फागुन, २०७७5 min read Share
खानेपानी संस्थान राजविराजले झण्डै डेढ करोड बक्यौता उठाउन बाँकीखानेपानी संस्थान राजविराजले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको एक करोड ३९ लाख ३६ हजार ९८५ रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी छ ।१४ फागुन, २०७७2 min read Share
प्रदेश २ मा आत्महत्या बढ्दो, दैनिक दुई जनाले गुमाउँछन् ज्यानपछिल्लो सात महिनाको अवधिमा प्रदेश २ का आठ जिल्लामा ४ सय ९२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ१० फागुन, २०७७2 min read Share
प्रदेश प्रमुख बर्खास्त गरेकाेप्रति प्रदेश २ सरकारको आपत्ती, प्रधानमन्त्रीविरुद्ध आन्दोलन गर्ने चेतावनी८ फागुन, २०७७2 min read Share
भारतीय निर्भरता तोड्न सप्तरीमा व्यावसायिक कागती खेतीबजारमा बढ्दो माग र कम उत्पादनलाई मध्यनजर गरी सप्तरीमा पहिलो पटक अवकाशप्राप्त शिक्षकले कागती खेती सुरु गरेका छन् । कृषि पेसामा आर्कषण बढाउन तथा जिल्लामा कागतीको माग पूरा गर्न गर्न भागवत यादव कागती खेतीमा लागेका हुन्२२ माघ, २०७७3 min read Share
बजेट अभावले रोकियो सप्तरीमा शित भण्डार निर्माणको कामसप्तरीको राजविराज नगरपालिका–१५, देउरी भरुवामा निर्माण सुरु भएको सहकारी शित भण्डार (कोल्ड स्टोर) निर्माणको काम रोकिएको छ ।१८ माघ, २०७७5 min read Share
गाई पालेर युवाका लागि उदाहरणीय बने सप्तरीका प्रकाश तिवारीबुबाले सुरु गरेको उन्नत जातका गाईपालनलाई निरन्तरता दिँदै उनी दूध बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएका हुन् । माउ, गोरु, बाछाबाछी गरी २० वटा गाई रहेको तिवारीको गोठमा अहिले ६ वटा गाईले दैनिक ६० देखि ७० लिटरसम्म दूध दिने गरेका छन्८ माघ, २०७७4 min read Share
जनता आवास कार्यक्रमबाट ठगिएका मुसहर भन्छन् : यो आवास कि उठिबास ?सप्तरीमा कर्मचारीको लापरवाही र सहरी विकास तथा भवन निर्माण कार्यालयको ढिलासुस्तीले अतिविपन्न दलित समुदायलाई शौचालयसहितको निःशुल्क पक्की आवास निर्माण गर्न सञ्चालित ‘जनता आवास कार्यक्रम’ कार्यान्वयन कमजोर देखिएको छ३ माघ, २०७७5 min read Share